04/08/2026
उहाँ भारतको गढवाल क्षेत्रबाट केही समयदेखि परिवारसँग सम्पर्कविहीन हुनुहुन्छ। उहाँका परिवारजन अत्यन्त चिन्तित हुनुहुन्छ।
यदि कसैले उहाँलाई कतै देख्नुभएको छ वा उहाँको बारेमा कुनै जानकारी प्राप्त भएको छ भने, कृपया तल दिइएको नम्बरमा तुरुन्त सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
📞 सम्पर्क नम्बर: 8073897484 न
सम्पर्क व्यक्ति: लोकेन्द्र बिष्ट
कृपया यो सूचना सकेसम्म धेरै सेयर (Share) गरिदिनुहोस्। तपाईंको एउटा सेयरले उहाँलाई परिवारसँग पुनर्मिलन गराउन ठूलो सहयोग पुग्न सक्छ।
धन्यवाद। 🙏