24/07/2026
जता हेर्यो त्यतै लथालिङ्ग भयो जिन्दगी पनि न कसैको चित्त बुझाउन सकियो न त आफ्नो नै आमा, तपाईं हुँदा घर थियो,
तपाईं गएपछि त त्यो घर पनि पर्खाल मात्रै भयो।आमाको माया जस्तो संसारमा केही हुन्न रैछ,हुनेले बुझ्दैनन्, गुमाउनेले कहिल्यै बिर्सन सक्दैनन्💔