13/12/2025
free Apply
"Food & Courier Delivery Rider आवश्यक छ! (8 घण्टा वा 4 घण्टा काम गर्ने मिल्ने)
माग- 20 जना
- आफ्नै बाइक/स्कुटर र लाइसेन्स अनिवार्य
- तलब: रु. 30,000+ पेट्रोल+ot bonus
- कार्यस्थान: बालुवाटार, पुल्चोक, लगनखेल, जाउलाखेल, भक्तपुर, ठिमी, कोटेश्वर, बानेश्वर, कलंकी
- सम्पर्क: 9743277406
यदि तपाईं हामीसँग काम गर्न चाहानुहुन्छ भने सम्पर्क गर्नुहोस्।