Buddha Dental Hospital

Buddha Dental Hospital Buddha dental hospital is serving in the dentistry field since a decade. Our mission is to provide quality dental service!

आज मातातिर्थ औँशी अर्थात आमाको मुख हेर्ने दिन !हामी हाम्रा समस्त शुभेच्छुक तथा सेवाग्राहीहरूमा हार्दिक मङ्गलमय शुभकामना ...
17/04/2026

आज मातातिर्थ औँशी अर्थात आमाको मुख हेर्ने दिन !

हामी हाम्रा समस्त शुभेच्छुक तथा सेवाग्राहीहरूमा हार्दिक मङ्गलमय शुभकामना टक्र्याउँदै आफूलाई जन्मदिने आमाको सधैं सम्मान गर्न र वहाँको विशेष हेरचाह गर्न अनुरोध गर्नुका साथै आज दन्त परिक्षण समेत नि:शुल्क रहेको जानकारी गराउँदछौँ !

हामी (बुद्ध डेण्टल हस्पिटल प्रा. लि. चाबहिल, बडि मालिका हेल्थ केयर सेण्टर फोर्स पार्क-9824544612, गान्धी कम्युनिटी हस्पिटलको डेण्टल ओपिडी- 9861497941, बुद्ध डेण्टल क्लिनिक कौशलटार- 9817515619/बालुवाखानी कपन- 9810797512) हिँडिरहेका छौँ अन्त्यहिन यात्रामा यहाँहरूकै सेवामा !

हाम्रै जस्तो नाम भएका नक्कली Buddha Dental हरूबाट सावधान !!!!!

Buddhadental Hospital Pvt. Ltd. चावहिल
फोन नं. 01-4564802, 01-4582439
मोबाईल 9843191007, 9801354241

Buddha Dental Hospital Pvt. Ltd. चावहिल र यसका शाखाहरूबाट आफ्नो विद्यालयमा नि;शुल्क दन्त परिक्षणको सुविधा पाएका विद्यार्...
20/01/2026

Buddha Dental Hospital Pvt. Ltd. चावहिल र यसका शाखाहरूबाट आफ्नो विद्यालयमा नि;शुल्क दन्त परिक्षणको सुविधा पाएका विद्यार्थीहरू के भन्छन् त, सुनौँ !

Check out buddha dental hospital_’s video.

आवश्यकता ! आवश्यकता!! आवश्यकता!!!के तपाईं जागिर खान ईच्छुक हुनुहुन्छ ? अनि के तपाईंसँग हाम्रा लागि आवश्यक अनुभव र क्षमता...
16/01/2026

आवश्यकता ! आवश्यकता!! आवश्यकता!!!

के तपाईं जागिर खान ईच्छुक हुनुहुन्छ ? अनि के तपाईंसँग हाम्रा लागि आवश्यक अनुभव र क्षमता छ? यदि छ भने निम्न 👇️ पदको लागि हामी कर्मचारी नियुक्त गर्दैछौँ !

यस Buddha Dental Hospital Pvt. Ltd. चावहिलका लागि एक जना Dental Hygienist को आवश्यकता परेको हुँदा ईच्छुक योग्य उम्मेदवारहरूले यथाशीघ्र सम्पर्क राख्नका लागि अनुरोध गरिन्छ !

आवश्यक न्युनतम योग्यता :-
१, कम्तिमा २ वर्षको कार्य अनुभव हुनुपर्ने !
२, कुनै संस्था (डेण्टल अस्पताल वा अन्य कुनै अफिसमा) काम गर्दा कुनै बात/कसुर नलागेको हुनुपर्ने !
३. Council मा दर्ता गरेको हुनुपर्ने !

माथि उल्लेखित योग्यता पुगेका नेपाली नागरिकहरूबाट यथाशीघ्र निवेदन आह्वान गरिएको छ ! योग्य उम्मेदवारहरूलाई अन्तरवार्ताका लागि सूचना दिइनेछ ! तलब आपसी समझदारीमा निर्णय गरिनेछ !

सम्पर्क:-

Buddhadental Hospital Pvt. Ltd. , चावहिल
सम्पर्क नम्बर:- 9801354241

आज कृशमस, अर्थात क्रीस्चियन धर्मावलम्बीहरूको महान चाड !यस अवसरमा हामी हाम्रा समस्त शुभेच्छुक एवं  सेवाग्राहीहरूमा सुख, श...
25/12/2025

आज कृशमस, अर्थात क्रीस्चियन धर्मावलम्बीहरूको महान चाड !

यस अवसरमा हामी हाम्रा समस्त शुभेच्छुक एवं सेवाग्राहीहरूमा सुख, शान्ति, आयु, आरोग्यता, सु-स्वास्थ्य अनि उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ !

रमाइलो गरेर आजको दिन बिताउनुस् तर आफ्नो स्वास्थ्य र सुरक्षाको पनि ख्याल राख्नुस् !

दाँत तथा गिजा अथवा यस सम्बन्धी कुनै पनि रोगको उपचारका लागि हामीलाई सम्झनु होस्, हामी कुनै पनि समय यहाँहरूको सेवामा उपलब्ध छौँ !

हाम्रै जस्तो नाम भएका नक्कली Buddhadental हरूबाट सावधान !!!!!

Buddha Dental Hospital Pvt. Ltd.. चावहिल
फोन नं. 01-4564802, 01-4582439
मोबाइल 9843191007, 9801354241

अस्ति कार्तिक १८ गते हामी पुग्यौँ,   काँडाघारीमा हाम्रो Buddhadental Hospital  Pvt. Ltd. चावहिलका टिमका सदस्यहरू प्रशासन...
07/11/2025

अस्ति कार्तिक १८ गते हामी पुग्यौँ, काँडाघारीमा हाम्रो Buddhadental Hospital Pvt. Ltd. चावहिलका टिमका सदस्यहरू प्रशासन प्रमुख राजेशराज गड्तौला, Dental Assistant Sarala Khatri, Badi malika health care center कि Dr. Eyenduu Razbancii, Dental Assistant Bhawana Shahi, तथा गान्धी कम्युनिटी हस्पिटल डेण्टल ओपिडि (बुद्ध डेण्टलबाटै सञ्चालित) का Dr. Diwakar Mandal र Dental Assistant Muna Pokhrel का साथमा 'स्वस्थ दाँत, स्वस्थ जीवन' अनि 'समाज सेवा हाम्रो उत्तरदायित्व' भन्ने मूल नाराका साथ 'नि:शुल्क दन्त शिविर' लिएर ।

सो अवसरमा हामीले विद्यार्थी, अभिभावक र शिक्षक कर्मचारी सहित गरि करिब ७ सय जनाको नि:शुल्क दन्त परिक्षण गरि आवश्यक सल्लाह सुझाव प्रदान गर्‍यौँ !

उक्त अवसरमा हामीलाई सहयोग पुर्‍याउनु हुने विद्यालयका प्रधानाध्यापक, शिक्षक कर्मचारी एवं स्वयंसेविको भूमिका निभाउनु हुने समस्त भाइ बहिनीहरू प्रति हार्दिक आभार व्यक्त गर्दछौँ !

उस्तै नाम भएका नक्कली Buddha Dental हरूबाट सावधान !!!!!

Buddha Dental Hospital Pvt. Ltd. चावहिल
फोन नं. 01-4564802, 01-4582439
मोबाईल 9843191007, 9801354241

सहकार्य र सहभागिताको मूल्य एवं मान्यता अनुरूप हामी पुग्यौँ यसपटक 'चलचित्र विकास वोर्ड, चाबहिल'मा, जहाँ चलिरहेको थियो 'उप...
13/07/2025

सहकार्य र सहभागिताको मूल्य एवं मान्यता अनुरूप हामी पुग्यौँ यसपटक 'चलचित्र विकास वोर्ड, चाबहिल'मा, जहाँ चलिरहेको थियो 'उपमा सञ्चार तथा तेजनेपाल मल्टिमिडियाको' संयुक्त आयोजनामा 'चौथो मौलिक गण्डकी स्टार राष्ट्रिय अवार्ड कार्यक्रम २०८१'।
Buddha Dental Hospital Pvt. Ltd. का प्रशासन प्रमुख राजेशराज गड्तौलाको संयोजकत्वमा गएको डा. Prashan Kasula र Dental Hygienist Sarala Khatri को टिमले उक्त कार्यक्रममा करिब २०-२५ जना सहभागीहरूको दन्त परिक्षण गरेको थियो भने धेरै सहभागीहरूले समयाभावका कारण पछि हस्पिटलमै आउने भन्दै कार्ड लिएर जानुभएको थियो !

हामीले नै हाम्रा बारेमा धेरै बोल्नुभन्दा सो अवसरमा उपस्थित हुनुभएका मध्ये केही व्यक्तित्वहरू के भन्नुहुन्छ त हाम्रा बारेमा...... यहाँ राखिएका भिडियोहरू सुनेर आफैँ बुझ्नका लागि हामी अनुरोध गर्दछौँ !

हाम्रै जस्तो नाम भएका नक्कली Buddhadental हरूबाट सावधान !!!!!!

बुद्ध डेण्टल हस्पिटल प्रा. लि. चाबहिल
फोन नं. 01-4564802, 01- 4582439
मोबाइल 9843191007, 9801354241

आवश्यकता ! आवश्यकता!! आवश्यकता!!!यस Buddha Dental Hospital Pvt. Ltd. चावहिलका लागि Part Time  Periodontic एवं Endodondic...
01/07/2025

आवश्यकता ! आवश्यकता!! आवश्यकता!!!

यस Buddha Dental Hospital Pvt. Ltd. चावहिलका लागि Part Time Periodontic एवं Endodondic चिकित्सकहरूको आवश्यकता परेको हुँदा ईच्छुक योग्य उम्मेदवारहरूले यथाशीघ्र सम्पर्क राख्नका लागि अनुरोध गरिन्छ !

आवश्यक योग्यता पुगेका नेपाली नागरिकहरूबाट यथाशीघ्र निवेदन आह्वान गरिएको छ ! योग्य उम्मेदवारहरूलाई अन्तरवार्ताका लागि सूचना दिइनेछ ! तलब आपसी समझदारीमा निर्णय गरिनेछ !

सम्पर्क:-
Buddhadental Hospital Pvt. Ltd. , चावहिल
सम्पर्क नम्बर:- 9706607387, 9860480087, 9801354241

आज जेठ २२ गते हामी पुग्यौँ, हाम्रो Buddhadental Hospital Pvt. Ltd. चावहिलका टिमका सदस्यहरू प्रशासन प्रमुख राजेशराज गड्तौ...
05/06/2025

आज जेठ २२ गते हामी पुग्यौँ, हाम्रो Buddhadental Hospital Pvt. Ltd. चावहिलका टिमका सदस्यहरू प्रशासन प्रमुख राजेशराज गड्तौला, Dr. Garima Paudel एवं Dental Assistant का साथमा 'स्वस्थ दाँत, स्वस्थ जीवन' अनि 'समाज सेवा हाम्रो उत्तरदायित्व' भन्ने मूल नाराका साथ 'नि:शुल्क दन्त शिविर' लिएर घट्टेकुलो काठमाण्डौमा अवस्थित Akshar Academy मा !

सो अवसरमा हामीले विद्यार्थी, अभिभावक र शिक्षक कर्मचारी सहित गरि करिब तीनसय जनाको नि:शुल्क दन्त परिक्षण गरि आवश्यक सल्लाह सुझाव प्रदान गर्‍यौँ !

उक्त अवसरमा हामीलाई सहयोग पुर्‍याउनु हुने विद्यालयका प्रधानाध्यापक, शिक्षक कर्मचारी एवं स्वयंसेविको भूमिका निभाउनु हुने समस्त भाइ बहिनीहरू प्रति हार्दिक आभार व्यक्त गर्दछौँ !

उस्तै नाम भएका नक्कली Buddha Dental हरूबाट सावधान !!!!!

Buddha Dental Hospital Pvt. Ltd. चावहिल
फोन नं. 01-4564802, 01-4582439
मोबाईल 9843191007, 9801354241

03/06/2025

हाम्रो Buddhadental Hospital Pvt. Ltd. चाबहिलबाट उपलब्ध सेवा मध्यको एउटा सेवा यो पनि ! Gunjan Shrestha

आवश्यकता ! आवश्यकता!! आवश्यकता!!!के तपाईं जागिर खान ईच्छुक हुनुहुन्छ ? अनि के तपाईंसँग हाम्रा लागि आवश्यक अनुभव र क्षमता...
16/04/2025

आवश्यकता ! आवश्यकता!! आवश्यकता!!!

के तपाईं जागिर खान ईच्छुक हुनुहुन्छ ? अनि के तपाईंसँग हाम्रा लागि आवश्यक अनुभव र क्षमता छ? यदि छ भने निम्न 👇️ अनुसारको पदका लागि हामी केही कर्मचारी नियुक्त गर्दैछौँ !

यस Buddha Dental Hospital Pvt. Ltd. चावहिल र यसका शाखाहरूका लागि दुई जना CMA, दुई जना HA, दुई जना Pathology Lab Technicians, एक जना Receptionist (महिला), एक जना डाक्टर (BDS) र एकजना Dental Assistant को आवश्यकता परेकोले ईच्छुक योग्य उम्मेदवारहरूले यथाशीघ्र सम्पर्क राख्नका लागि अनुरोध गरिन्छ !

(यस अस्पतालको शाखा बडिमालिमा हेल्थ केयर सेण्टरमा काम गर्ने कर्मचारीका लागि खान र बस्नको सुविधा छ)

आवश्यक न्युनतम योग्यता :-
१, कम्तिमा २ वर्षको कार्य अनुभव हुनुपर्ने !
२, कुनै संस्था {डेण्टल अस्पताल (Dental Assistant र डाक्टरका हकमा) वा अन्य कुनै अफिसमा} काम गर्दा कुनै बात/कसुर नलागेको हुनुपर्ने !
३. नेपाल सरकारको लाइसेन्स प्राप्त गरेको हुनुपर्ने (Dental Asssistant का हकमा लागू नहुने) !

माथि उल्लेखित योग्यता पुगेका नेपाली नागरिकहरूबाट यथाशीघ्र निवेदन आह्वान गरिएको छ ! योग्य उम्मेदवारहरूलाई अन्तरवार्ताका लागि सूचना दिइनेछ ! तलब आपसी समझदारीमा निर्णय गरिनेछ !

सम्पर्क:-

Buddhadental Hospital Pvt. Ltd. , चावहिल
सम्पर्क नम्बर:- 9706607387, 9860480087, 9801354241

आज 'ग्याल्पो ल्होसार' !यस अवसरमा हामी हाम्रा समस्त शुभेच्छुक एवं  सेवाग्राही (विशेषतः यो पर्वलाई धुमाधामसँग मनाउनु हुने ...
28/02/2025

आज 'ग्याल्पो ल्होसार' !

यस अवसरमा हामी हाम्रा समस्त शुभेच्छुक एवं सेवाग्राही (विशेषतः यो पर्वलाई धुमाधामसँग मनाउनु हुने समूदाय) हरूमा सुख, शान्ति, आयु, आरोग्यता, सु-स्वास्थ्य अनि उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ !

रमाइलो गरेर आजको दिन बिताउनुस् तर आफ्नो स्वास्थ्य र सुरक्षाको पनि ख्याल राख्नुस् !

दाँत तथा गिजा अथवा यस सम्बन्धी कुनै पनि रोगको उपचारका लागि हामीलाई सम्झनु होस्, हामी कुनै पनि समय यहाँहरूको सेवामा उपलब्ध छौँ !

हाम्रै जस्तो नाम भएका नक्कली Buddha Dental हरूबाट सावधान !!!!!

Buddhadental Hospital Pvt. Ltd. चावहिल
फोन नं. 01-4564802, 01-4582439
मोबाइल 9843191007, 9801354241

आज 'माघे सङ्क्रान्ती अर्थात घ्यू, चाकु, तरुल आदि खाने दिन.......... यस अवसरमा हामी हाम्रा समस्त शुभेच्छुकहरूमा सुख, शान्...
14/01/2025

आज 'माघे सङ्क्रान्ती अर्थात घ्यू, चाकु, तरुल आदि खाने दिन.......... यस अवसरमा हामी हाम्रा समस्त शुभेच्छुकहरूमा सुख, शान्ति, आयु, आरोग्यता, सु-स्वास्थ्य अनि उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ !

रमाइलो गरेर आजको दिन बिताउनुस् तर आफ्नो स्वास्थ्य र सुरक्षाको पनि ख्याल राख्नुस् !

दाँत र यस सम्बन्धी कुनै पनि रोगको उपचारका लागि हामीलाई सम्झनु होस्, हामी कुनै पनि समय यहाँहरूको सेवामा उपलब्ध छौँ !

हाम्रै जस्तो नाम भएका नक्कली Buddha Dental हरूबाट सावधान !!!!!

Address

Chabahil/7
Kathmandu
44600

Telephone

+9779843191007

Website

Alerts

Be the first to know and let us send you an email when Buddha Dental Hospital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Buddha Dental Hospital:

Share