Prabal Nepal

Prabal Nepal Prabal Nepal believes that every child deserves a fruitful future. We will give them a healthy minds

तीजको अर्थपूर्ण शुभकामना !वास्तवमा हरितालिका तीजले माता पार्वतीले भगवान् शिव पाउँ भनी गरेको १०८ वर्षको तपस्याको याद दिला...
05/09/2024

तीजको अर्थपूर्ण शुभकामना !

वास्तवमा हरितालिका तीजले माता पार्वतीले भगवान् शिव पाउँ भनी गरेको १०८ वर्षको तपस्याको याद दिलाउने गर्छ । आधुनिक कालमा बर बधूले त्यस्तो तपस्या गर्नुपर्ने अवस्था त छैन, तथापि सामाजिक बन्धन, आर्थिक असमानता र भौतिकवादी सोचले धेरै नै प्रेमकथाहरू तुहिएर जाने हामी सबैलाई थाहा छ ।

तीजको साँझ १०८ सुते बत्ती दियो प्रज्वलन गरिन्छ । ती दीपशिखाहरू रातभरि नै बल्नुपर्ने धारणा छ र साँझमा चन्द्र भगवानको अर्चना गर्नुपर्छ । पति–पत्नी, भावी पति, पत्नी अनि सम्पूर्ण परिवार बिचको माया सद्भाव बढाउन तीज सफल होस् । सबैलाई शुभकामना, यो तीजले महिलाहरूको नेतृत्व शक्ति, परिवार, समाज र राज्यमा महिलाको समान पहुँचलाई झनै शक्तिका साथ अघि बढाउन सकोस् ।
l

दर खाने दिनको शुभकामना !!!शाब्दिक रूपमा दरो या बलियो भन्ने बुझिने दर शब्द हाम्रो अधिकांश चाडपर्वको पूर्व सन्ध्यामा आउने ...
04/09/2024

दर खाने दिनको शुभकामना !!!

शाब्दिक रूपमा दरो या बलियो भन्ने बुझिने दर शब्द हाम्रो अधिकांश चाडपर्वको पूर्व सन्ध्यामा आउने शब्द हो । भोलीपल्टको दिन व्रत या पुजा अर्चना गरेर मात्र खान पाउने प्रावधान भएको अवस्थामा राती अडिलो खाना खाएर सुत्ने, सकेसम्म ढिलो खाना खाएर सुत्ने चलन थियो । यही चलन अहिले आएर दर भएको हो ।

श्रीकृष्ण जन्माष्टमीको शुभकामना !!!प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श...
25/08/2024

श्रीकृष्ण जन्माष्टमीको शुभकामना !!!

प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइन्छ । संसारभरका हिन्दु धर्मावलम्वी अनि श्री कृष्णका भक्तहरुले आज प्रिय भगवान कृष्णको जन्मदिवस मनाउँदैछन् । हातमा मुरली, शिरमा मयूरको प्वाँख, शितल बगैंचामुनी, जीवजन्तुहरुको साथमा गोपिनीहरूको मायामा बाँसुरीको मधूर धून यस्तै वातावरणमा विराजमान प्यारा भगवान श्री कृष्ण आजैको दिन मामा कंशको कैदमा रहेका पिता वासुदेव र माता देवकीको गर्भबाट वहाँको जन्म भएको मान्यता रहिआएको छ । कृष्ण जन्माष्टमीलाई सातम आठम, गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती वा कहिलेकाही साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ ।

युनिलिभरले कमायो लगभग २ अर्ब खुद नाफाhttps://sajilopana.com/2024/08/12/55594/
12/08/2024

युनिलिभरले कमायो लगभग २ अर्ब खुद नाफा

https://sajilopana.com/2024/08/12/55594/

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले चालू आर्थिक वर्षको चौथो त्रैमाससम्म १ अर्ब ९७ करोड रूपैयाँभन्दा बढी खुद नाफ....

09/08/2024

किन्न मिल्ने भए बाल्यकाल नै किन्थे जहाँ रित्तो गोजिमा पनि हजारौं खुसिहरु हुन्थेँ !

अन्तर्राष्ट्रिय भू संरक्षण दिवसको शुभकामनाबाढी, पहिरो, भू-क्षयजस्ता प्राकृतिक प्रकोप कम गर्दै पारिस्थितिक सन्तुलन कायम र...
08/08/2024

अन्तर्राष्ट्रिय भू संरक्षण दिवसको शुभकामना

बाढी, पहिरो, भू-क्षयजस्ता प्राकृतिक प्रकोप कम गर्दै पारिस्थितिक सन्तुलन कायम राख्न सहयोग पुर्‍याउन एवं भू-क्षय कम गरी जमिनको उर्वराशक्ति कायम राख्न तथा पूर्वाधार संरक्षण गर्ने उद्देश्यले २०३१ साउन २४ गतेदेखि अन्तर्राष्ट्रिय भू संरक्षण दिवस मनाउन थालिएको हो ।

अलिकति माया बाढौँ न ✨
21/04/2024

अलिकति माया बाढौँ न ✨

सबैलाई प्रेम गर्ने उमेर ✨
11/04/2024

सबैलाई प्रेम गर्ने उमेर ✨

एक जमाना थियो हामी पनि वस्तु गोठालो जाँदा यस्तै छहारी बनाएर कहीं दिन सम्म त्यही मुनि बस्ने गर्थिम...!
09/04/2024

एक जमाना थियो हामी पनि वस्तु गोठालो जाँदा यस्तै छहारी बनाएर कहीं दिन सम्म त्यही मुनि बस्ने गर्थिम...!

माया: आफ्नो र बैनीको झोला बोकेर स्कूल बाट फर्किदै गरेकी सानी बहिनी ❤️💐
21/02/2024

माया: आफ्नो र बैनीको झोला बोकेर स्कूल बाट फर्किदै गरेकी सानी बहिनी ❤️💐

सरस्वती पुजाको शुभकामना।
14/02/2024

सरस्वती पुजाको शुभकामना।

Address

Kathmandu
4500

Alerts

Be the first to know and let us send you an email when Prabal Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Prabal Nepal:

Share