24/05/2022
हार्दिक बधाई छ है सबैलाई "Big Congratulation"
महाँकुलुङ गाउँपालिका वडा नम्बर ४ तीउ Tiu गाउँ (जिल्ला सोलुखुम्बु ) बस्ने Lions Club of Kathmandu Namo Buddha का सदस्य लायन दावा डेण्डी शेर्पा यहि मिती 2022 May 14 मा बिस्वको सर्वोच्च शिखर सगरमाथा 8848.86 miter height मा सफलतापूर्वक आठौ पटक आरोहण गरि International Lions and Lions and Leo Club of Kathmandu Namo Buddha का ब्यानर फरफराई ब्राण्डिड० branding गर्न सफल हुनु भएकोमा वहाँलाई बधाई का साथै हाम्रो क्लव तथा सम्पुर्ण लायन्सहरुको मन गर्वले गद्गगद भएको महसुस गरेक छाैं ।
यस कार्यको लागि आर्थिक,भौतिक तथा नैतिक रुपमा सहयोग गर्ने सम्पुर्ण लायन मित्रहरुलाई हार्दिक धन्यवाद।
2022 March 16 मा यस क्लवले बिदाई गरेको थियो, तेसपछी 2022 March 21 मा आरोही काठमांडाैं बाट सोलुखुम्बु प्रस्थान गर्नु भएको थियो । तेसपछि महिनौ दिन सम्मको बिभिन्न उताव चढाव पछि करिव १ महिना २३ दिनमा वहाँको आरोहण सफल भएको हो । आरोही को उत्तरोत्तर प्रगति एवं सुस्वास्थ्यको कामना गर्दछाैं ।
जय लायनवाद