Buddhist Welfare Nepal

Buddhist Welfare Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Buddhist Welfare Nepal, Community Organization, Swoyambhu, Kathmandu.

☸️🌸🙏💐🌼🙏🌸☸👏
04/01/2024

☸️🌸🙏💐🌼🙏🌸☸👏

21/07/2023

☸️💐🙏💐🙏💐☸👏
"Chöekhor Düchen"धर्मचक्र प्रवर्तन दिवसको हार्दिक शुभकामना ।
नमो बुद्धय, नमो धर्मय, नमो संघय ।........................................................
तेमाल बौद्ध कल्याण नेपाल माणी आमा समूह ।

20/07/2023

H.H. Shyalpa Tenzin Rinpoche ज्यूको गुम्बा कपनमा भेटघाट तथा गुरु बाट धर्म देशानको झलक ।
☸️💐🙏💐🙏💐☸👏

15/07/2023

H.H. Shyalpa Tenzin Rinpoche ज्यूको दर्शन कपन गुम्बामा ☸️💐🙏💐🙏💐☸👏

11/07/2023

☸️💐🙏💐🙏💐☸👏
आज कपन गुम्बामा लामा क्याब्चे थुब्तेन जोपा रिन्पोछे ज्यूको कुदुङ दर्शन र उहाँको शिघ्र आगमनको लागि तेमाल बौद्ध कल्याण नेपाल संस्थाका अध्यक्ष लामा ङवाङ लोप्चन ज्यूको नेतृत्वमा तेमाल माणी आमा समूहले माणी मोन्लाम् पाठ ( प्रार्थना प्राणीदान) गर्नुहुँदै ।
थुजेछे ☸️💐👏

05/07/2023

तेमाल यारिनाग पवित्र स्थलको बारेमा जानकारी दिनुहुँदै धर्मगुरु लामा ङवाङ लोप्चन ।
थुजेछे ☸️💐👏

03/07/2023

आज जम्लिङ चिसाङ अर्थात(पृथ्वी शुद्धिकरण)पुर्णिामाको दिन साङ गर्ने विषेश तिथि भएकोले साङ गर्न र लुङता राख्नको निम्ति गुरु रिन्पोछेको पवित्र तिर्थ स्थल फर्पिङ्मा आदरणीय धर्म गुरु लामा ङवाङ द्वारा पुजा पाठ सम्पन्न पछि आजको पुण्य तिथिको बारेमा केहि कुरा गर्नु हुँदै आफ्नै तामाङ भाषामा।
थुजेछे ☸️ 💐👏

Address

Swoyambhu
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Buddhist Welfare Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share