30/01/2026
Remembering our martyrs who sacrificed their lives for democracy, freedom, and justice. Their courage will always inspire us.
Happy Martyrs Day.
लोकतन्त्र, स्वतन्त्रता र न्यायका लागि आफ्नो जीवन बलिदान दिने शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली।
उनीहरूको त्याग सधैं हाम्रो प्रेरणा रहिरहनेछ।
शहीद दिवसको शुभकामना।