22/02/2026
यो फोटो हेरेर सबैले भन्नुहुन्छ हाँसेर फोटो खिच्नुहोस् म भन्छु मलाई नक्कली हाँसो आउँदैन। मलाई देशको चिन्ता छ। मलाई समाजको चिन्ता छ। मलाई धर्म र राष्ट्रियताको चिन्ता छ। मलाई देशको नरहने हो कि भन्ने चिन्ता छ। बाँकी विचार तपाईँको? सम्पर्क 986-6199990