Shree Mangal Yuva Club

Shree Mangal Yuva Club Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Mangal Yuva Club, Community Center, Shakti Vinayak Marga, Kathmandu.

यहि भाद्र १० गते भोटेकोशिमा आएको विनासकारी बाढीले देशका विभिन्न स्थानमा ठूलो जन धनको क्षति भई देश नै संकटमा परेको अवस्था...
01/09/2026

यहि भाद्र १० गते भोटेकोशिमा आएको विनासकारी बाढीले देशका विभिन्न स्थानमा ठूलो जन धनको क्षति भई देश नै संकटमा परेको अवस्थालाई मध्य नजर गर्दै यस श्री मङल युवा क्लबले रु २५,०००/- प्रधानमन्त्री दैविप्रकोप राहत कोषमा सहयोग स्वरुप जम्मा गरिएको व्यहोरा जानकारी गराईन्छ ।

11/11/2025
काठमाडौं महानगरपालिकाको सहयोगमा यस श्री मंगल युवा क्लबमा व्यायामशाला स्थापनाको सम्पूर्ण कार्य सम्पन्न भएको जानकारी गराउँ...
17/09/2025

काठमाडौं महानगरपालिकाको सहयोगमा यस श्री मंगल युवा क्लबमा व्यायामशाला स्थापनाको सम्पूर्ण कार्य सम्पन्न भएको जानकारी गराउँदछौ । यस व्यायामशाला स्थापनाको लागि सहयोग गर्नुहुने काठमाडौँ महानगरपालिका, का.म.पा वडा नं ९ लगायत सम्पूर्णमा यस श्री मंगल युवा क्लब परिवारको तर्फबाट धन्यवाद व्यक्त गर्दछौं।
साथै आज मिति २०८२/०६/०२ गते देखि हरेक बिहान ६:०० देखि ९:०० बजे सम्म तथा साँझ ५:०० देखि ८:०० बजे सम्म संचालन हुने जानकारी गराउन चाहन्छौं।

10/10/2023

भोलि मिति असोज २०८० असोज २४ गते बुधबार, का म पा वडा नं ९ बाट, डेङ्गु रोग रोक्नको लागि लामखुट्टेको लार्भाको कीटनाशक छर्कने कार्यक्रम रहेको र उक्त किटनाशक पानी जमेको स्थानमा ( जहाँ लामखुट्टेको लार्भा रहने भएकोले) मात्रै छर्कन मिल्ने भएकोले, गैरीगाउँ ओरपर तपाईंको घर छिमेकमा त्यस्तो पानी जमेको स्थानहरु भए कमेन्टमा अथवा यस मंगल युवा क्लवमा जानकारी गराउनु हुन अनुरोध गर्दछौं।

Address

Shakti Vinayak Marga
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Shree Mangal Yuva Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share