Wake up nepal team

Wake up nepal team Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Wake up nepal team, Nonprofit Organization, boudha jorpati, Kathmandu.

27/06/2021

लकडाउन भरी राहत वितरणमा पेम्बा लामा फाउन्डेसन / Diplomtas youth

भोको पेट लाई भोजन भन्ने मुल पबित्र  नाराका साथ मानव धर्म सेवामा समर्पित  🙏,३०० सय घर धुरीलाई राहत वितरण गर्दै गो.न पा वड...
17/06/2021

भोको पेट लाई भोजन भन्ने मुल पबित्र नाराका साथ मानव धर्म सेवामा समर्पित 🙏,३०० सय घर धुरीलाई राहत वितरण गर्दै गो.न पा वडा ६ प्रमुख रमेश अर्याल ज्यु साथै 𝙔𝘿𝘼 𝙏𝙀𝘼𝙈 को इन्स्पोन्सर, समन्वयमा diplomats youth ले स्वयंसेवक सहकार्य भुमिकामा कैद गरिएका सुनौला तस्बिरहरु।। जय मानव धर्म 🙏

पुन्य मानव धर्म अभियानमा विषम माहमारिमा  अति-आवस्यक  औषधि  प्रदान गरि सहयोग गरि दिनु भएकोमा  श्री बुद्धि तामाङ  ज्यु लाई...
14/06/2021

पुन्य मानव धर्म अभियानमा विषम माहमारिमा अति-आवस्यक औषधि प्रदान गरि सहयोग गरि दिनु भएकोमा श्री बुद्धि तामाङ ज्यु लाई हर्दिक धन्यवाद ज्ञपन व्यक्त गर्दछौ। 𝐃𝐢𝐩𝐥𝐨𝐦𝐚𝐭𝐬 𝐘𝐨𝐮𝐭𝐡 𝐉𝐚𝐠𝐫𝐢𝐭𝐢 𝐒𝐚𝐦𝐮𝐡𝐚 & 𝐖𝐚𝐤𝐞 𝐔𝐩 𝐍𝐞𝐩𝐚𝐥 𝐓𝐞𝐚𝐦 परिवार

राहत वितरण गर्ने क्रममा राहत सामग्री मिलाउदै। जय मानवता🙏𝑫𝒊𝒑𝒍𝒐𝒎𝒂𝒕𝒔 𝒚𝒐𝒖𝒕𝒉 𝒋𝒂𝒈𝒊𝒓𝒊𝒕 𝒔𝒂𝒎𝒖𝒉𝒂 & 𝒘𝒂𝒌𝒆 𝒖𝒑 𝒏𝒆𝒑𝒂𝒍 𝒕𝒆𝒂𝒎 🙏
10/06/2021

राहत वितरण गर्ने क्रममा राहत सामग्री मिलाउदै। जय मानवता🙏𝑫𝒊𝒑𝒍𝒐𝒎𝒂𝒕𝒔 𝒚𝒐𝒖𝒕𝒉 𝒋𝒂𝒈𝒊𝒓𝒊𝒕 𝒔𝒂𝒎𝒖𝒉𝒂 & 𝒘𝒂𝒌𝒆 𝒖𝒑 𝒏𝒆𝒑𝒂𝒍 𝒕𝒆𝒂𝒎 🙏

पुन्य मानव धर्म अभियानमा अक्सिजन रेगुलेटर प्रदान गरि सहयोग गरि दिनु भएकोमा  श्री मधु निरौला ज्यु लाई हर्दिक धन्यवाद ज्ञप...
07/06/2021

पुन्य मानव धर्म अभियानमा अक्सिजन रेगुलेटर प्रदान गरि सहयोग गरि दिनु भएकोमा श्री मधु निरौला ज्यु लाई हर्दिक धन्यवाद ज्ञपन व्यक्त गर्दछौ। 𝐃𝐢𝐩𝐥𝐨𝐦𝐚𝐭𝐬 𝐘𝐨𝐮𝐭𝐡 𝐉𝐚𝐠𝐫𝐢𝐭𝐢 𝐒𝐚𝐦𝐮𝐡𝐚 & 𝐖𝐚𝐤𝐞 𝐔𝐩 𝐍𝐞𝐩𝐚𝐥 𝐓𝐞𝐚𝐦 परिवार 🙏

पुन्य मानव सेवा धर्म बचाउ अभियानमा रु १०००० को अक्सोमीटर ,मास्क  सहयोग गरि हौसला प्रदान गर्नु भएकोमा श्री मनिल बीर रिसाल...
27/05/2021

पुन्य मानव सेवा धर्म बचाउ अभियानमा रु १०००० को अक्सोमीटर ,मास्क सहयोग गरि हौसला प्रदान गर्नु भएकोमा श्री मनिल बीर रिसाल ज्यु प्रती हार्दिक धन्यवाद ज्ञपन व्यक्त गर्दछौ।जय मानवता🙏 डिप्लोमास्ट युथ परिवार

Address

Boudha Jorpati
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Wake up nepal team posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share