PFPID Nepal

PFPID Nepal Parent Federation of Person with Intellectual Disabilities (PFPID), a Non-Governmental Organization established in 2011.

With 36 member organizations, we are a national human rights organization leading the intellectual disability movement in Nepal.

११३ ‍औं अन्तर्राष्ट्रिय नारी दिवसको सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपाल ...
08/03/2023

११३ ‍औं अन्तर्राष्ट्रिय नारी दिवसको सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपाल परिवार ।

16/02/2023
Meeting with Helene at PFPID office 2015
15/02/2023

Meeting with Helene at PFPID office 2015

5th AGM of PFPID
15/02/2023

5th AGM of PFPID

Solidarity rally of PFPID to include the issues of disability in the constitution. Founder President Suvarna Keshari Chi...
15/02/2023

Solidarity rally of PFPID to include the issues of disability in the constitution. Founder President Suvarna Keshari Chitrakar as well.
संविधानमा अपाङ्गताको सवाल समावेश गराउन PFPID को ऐक्यवद्धता र्याली । संस्थापक अध्यक्ष सुवर्णकेशरी चित्रकार समेत ।

संयुक्त सामाजिक लेखापरिक्षण सम्पन्न ।मिति २०७९ पौष १२  गते बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपाल,  अटिजम केयर नेपाल सो...
27/12/2022

संयुक्त सामाजिक लेखापरिक्षण सम्पन्न ।

मिति २०७९ पौष १२ गते बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपाल, अटिजम केयर नेपाल सोसाइटि, राष्ट्रिय बहिरा महासंघ नेपाल र दृष्टिविहीन युवा संघ नेपालले संयुक्त रूपमा इस्वी सम्वत २०२२ मा सम्पन्न गरेका कार्यक्रमहरुको संयुक्त सामाजिक लेखापरिक्षण काठमाडौँमा आयोजना गरेको छ । उक्त कार्यक्रममा स्थानीय तहका प्रतिनिधि, सरकारी क्षेत्र, गैर सरकारी संस्था सरोकारवाला र कार्यक्रमबाट लाभान्वित भएका लक्षित समुदायका व्यक्तिको उपस्थिति रहेको थियो ।

बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालका निवर्तमान अध्यक्ष श्री मुकुन्दहरि दाहालका पुजनीय पिता श्री होमनाथ दाहालको ८२ व...
14/11/2022

बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालका निवर्तमान अध्यक्ष श्री मुकुन्दहरि दाहालका पुजनीय पिता श्री होमनाथ दाहालको ८२ वर्षको उमेरमा भएको असामयिक निधनले स्तब्ध, मर्माहत भएका छौ । उहाँप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस भन्ने हार्दिक समवेदना प्रकट गर्दछौ ।

बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपाल परिवार
नक्शाल, काठमाण्डौ ।

संस्थागत क्षमता विकासका लागि योजना निर्माण कार्यशाला सम्पन्न ।सि.बि.एम. ग्लोबलको सहयोगमा सञ्चालन भइरहेको "सबल संस्था" पर...
11/11/2022

संस्थागत क्षमता विकासका लागि योजना निर्माण कार्यशाला सम्पन्न ।

सि.बि.एम. ग्लोबलको सहयोगमा सञ्चालन भइरहेको "सबल संस्था" परियोजना अन्तर्गत बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालको संस्थागत क्षमता विकासका लागि योजना निर्माण कार्यशाला मिति २०७९ कात्तिक २३ गते संस्थाको आफ्नै सभाहलमा २० जनाको सहभागितामा सम्पन्न भयो । उक्त कार्यशाला संस्थागत सुशासन, नेतृत्व विकास, वित्तीय व्यवस्थापन, आपतकालिन वित्तीय रणनीति तयारी, कार्यक्रम व्यवस्थापन, आपतकालिन कार्यक्रम निर्माण, संस्थाको पैरवी योजना, नीति तथा रणनीति निर्माण आदि विषयमा छलफल गरी आगामी दिनमा संस्थागत विकासका लागि गर्नुपर्ने अल्पकालिन र दीर्घकालिन योजना निर्माणमा केन्द्रित रहेको थियो । सो कार्यशालामा संस्थाको हालको क्षमता विश्लेषण गरिएको प्रतिवेदन प्रस्तुत गरिएको र उक्त प्रतिवेदनमा पृष्ठपोषण गर्ने कार्य समेत सम्पन्न भएको थियो ।
महासंघको केन्द्रीय कार्यसमितिका पदाधिकारीहरूका साथमा संस्थामा कार्यरत कर्मचारीहरूको उपस्थिति रहेको उक्त कार्यशालाको सहजीकरण परियोजना अधिकृत र अध्यक्षद्वारा गरिएको थियो ।

Address

Naxal
Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97714516473

Alerts

Be the first to know and let us send you an email when PFPID Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to PFPID Nepal:

Share