National Senior Citizen Fund Bhrikutimandap

National Senior Citizen Fund  Bhrikutimandap National Senior citizen Fund Bhrikutimandap . Social welfare council ( SWC)

19/10/2025

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक एवं इञ्जिनियर प्रदीप अधिकारीको अध्यक्षतामा वायुसेवा सञ्चा...

17/10/2025

नेपाली माटोमा जन्मेका मिहिनेती र प्रेरणाका नायक हुन् ‘चन्द्रवीर ओली’ जस्ले आफ्ना पाँच दृष्टिबिहीन सन्तानका लागी ७२ बर्षको उमेरमा एक्लै जंगलमा सडक खने।पढौं प्रेरणादायी जीवनकहानी।

अहिले उमेरले असी कटिसकेका छन् दाङका चन्द्रवीर ओली।उनका श्रीमती र सन्तान पाँच जनाले आँखा देख्दैनन्।

ओलीको घर जंगलको बीचमा छ।घरदेखि गाउॅं र शहरसम्म पुग्ने बाटो गतिलो थिएन।७२ बर्षको बृद्ध उमेरमा चन्द्रवीरले एउटा अठोट गरे।त्यो थियो- हिडडुल गर्न सधैं कठिन हुने भीर भत्काएर घर-आँगनसम्म पुग्ने सडक खन्ने।

चन्द्रवीरले बैशाख-जेठको प्रचण्ड गर्मी भनेनन्।असार-साउनको झरीमा ओत लागेनन्।रुझ्दै झरीमा समेत बाटो खनिरहे।

भोक-तिर्खा भनेनन्।बुढेशकालमा थकाई लाग्यो होला र शरीर दुख्थ्यो।तैपनी आराम गरेर बसेनन्।लगातार दुई बर्ष चन्द्रवीर एक्लैले बाटो खनिरहे-खनिरहे।शुरुमा उनी एक्लैले बाटो खन्दै गर्दा अरु मानिसहरु हास्ने गर्दथे।मानिसहरु हासेको देख्दा चन्द्रवीरलाई लाग्थ्यो -एकदिन म यिनीहरुलाई बाटो खनेरै देखाइदिन्छु।त्यस्को लागी राती पनि उनी बाटो खन्थे।

चन्द्रवीरले गाउॅंकै दृष्टिविहिन महिलासॅंग बिहे गरेका थिए।जस्बाट उनका उनका छ सन्तान जन्मिए।छ सन्तान मध्ये पाँच सन्तान दृष्टिबिहिन जन्मिए भने एक सन्तान चाहि आँखा देख्न सक्छन्।तिनै आँखा नदेख्ने सन्तानलाई ओहरदोहर गर्न सजिलो होस् भन्नाको लागी घरेलु औजारको मद्धतले सडक खनेका हुन्।

चन्द्रवीर ओलीले खनेको सडकमा अहिले गाडीहरु गुड्छन्।अरु मानिसहरु ओहरदोहर गर्छन्।उनलाई ‘माउण्टेन म्यान’ पनि भनिन्छ।

नेपालमा मात्र नभई उनको अन्तराष्ट्रिय स्तरमा समेत चर्चा छ।भारतका थुप्रै भ्लगर र चर्चित युट्युबरले समेत चन्द्रवीर ओलीको संघर्ष र दुःखको भिडियो बनाएका छन्।

७२ बर्षको बृद्ध उमेरमा घरेलु औजारले जंगल,भीर खनेर फराकिलो सडक बनाएर देखाएका चन्द्रवीरको आँट,साहस र हिम्मत हामी सबैको लागी असली प्रेरणा हो।

18/09/2025

जापानमा किन १०० वर्ष नाघेका महिलाको सङ्ख्या उच्च छ?
पूरा समाचार : https://bbc.in/46OJzyb

05/09/2025

शाक्यले सरकारलाई नियमनमा ल्याउने कसरत किन नगरेको भन्दै प्रश्न पनि गरेका छन् । उनले अभ्यास नै नगरी भाग्यलाई नकार्...

05/09/2025

काठमाडौं । १०० वर्ष पुगिसकेका ज्येष्ठ नागरिकहरूलाई मासिक ५० हजार रुपैयाँ भत्ता उपलब्ध गराउन सरकारलाई एक अध्ययन ....

05/09/2025

८६ वर्षीय स्पेनी पर्वतारोही कार्लोस सोरियाले मनास्लु आरोहणको यात्रा सुरु गरेका छन् । सन् १९७५ मा पहिलो स्पेनी आरोहणको ५० वर्ष पुगेको अवसरमा, जुन बेला उनी शिखर पुग्न सकेका थिएनन्, अहिले अधुरो यात्रालाई पूरा गर्न चाहन्छन् । घुँडामा कृत्रिम जोर्नी र पुराना चोट हुँदाहुँदै पनि उनी “चढ्नै पर्छ र चढ्न सकिन्छ” भन्ने दर्शनमा अडिग छन् ।

अग्रिम शुभकामना

Address

Exhibition Road
Kathmandu
00977

Alerts

Be the first to know and let us send you an email when National Senior Citizen Fund Bhrikutimandap posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to National Senior Citizen Fund Bhrikutimandap:

Share