चैतन्य फाउन्डेसन्-Chaitanya Foundation

  • Home
  • Nepal
  • Kathmandu
  • चैतन्य फाउन्डेसन्-Chaitanya Foundation

चैतन्य फाउन्डेसन्-Chaitanya Foundation A complete life transformation.......mundane to super conciousness spiritual experience .

हाम्रो यो शरिर आँखाले देखेको ज्ञानेन्द्रीयहरुले अनुभुत गरेको ज्ञात ज्ञान भन्दा हजार गुणा अदृष्य अज्ञात रहस्यहरुले भरीएको छ । जसलाई अध्यात्मको यात्राबाट मात्र अनुभुती गर्न सकिन्छ । जसले मानव जिवन हुनुको लक्ष्य र उदेश्यलाई उजागर गर्दछ ।
यो जिवन जन्म मृत्यु र जिउनुको लागी मात्र किमार्थ होइन ।
मोक्ष हाम्रो अन्तीम लक्ष्य हो । जुन स्वयम यसको अनुभुती विना असम्भव छ । संसारका सारा धर्म र धर्म गन्थहरू जिवन

जिउनको लागी बनाइएका नियमहरू मात्र हुन् । नियम मात्र पालना र पुरा गरेर निर्वाण (मोक्ष) प्राप्त हुन्न । जसरी चिया पकाउन सबै चिज तयार भएर पनि आगो भएन भने त्यो पिउन तयार हुन्न । त्यस्तै आफू भित्रबाट मोक्षको प्यासको आगो बल्नु पर्दछ । स्वयमको अग्नीमा जल्नु पर्दछ । अनि मात्र यो मानव जिवन सफल हुनेछ । मानव हुनुको उदेश्य पुरा हुनेछ ।

Address

Bansbari
Kathmandu

Telephone

+9779841692956

Website

Alerts

Be the first to know and let us send you an email when चैतन्य फाउन्डेसन्-Chaitanya Foundation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to चैतन्य फाउन्डेसन्-Chaitanya Foundation:

Share