Yakkha Student Union

Yakkha Student Union Organization of all Yakkha Students all around the world. Its an organization established in 2062 BS. This organization work for the Yakkha Community students.

15/09/2026

What is the real issue behind the Vijaypur Gadhi controversy? How c...

12/09/2026
किरात याक्खा छुम्मा, सुनसरी जिल्ला कोषाध्यक्ष श्री दुर्गामणि कोयोङ्वा याक्खा ज्यूले याक्खा विद्यार्थी संघद्वारा प्रकाशित...
04/09/2026

किरात याक्खा छुम्मा, सुनसरी जिल्ला कोषाध्यक्ष श्री दुर्गामणि कोयोङ्वा याक्खा ज्यूले याक्खा विद्यार्थी संघद्वारा प्रकाशित पुस्तक लिई सहयोग गरिदिनुभएकोमा हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछौँ।

धर्मदेवी नगरपालिका वडा नं. २ का श्रम संस्कृति पार्टीको वडा सह-सचिव श्री दिवस याक्खा ज्यूले याक्खा विद्यार्थी संघद्वारा प...
03/09/2026

धर्मदेवी नगरपालिका वडा नं. २ का श्रम संस्कृति पार्टीको वडा सह-सचिव श्री दिवस याक्खा ज्यूले याक्खा विद्यार्थी संघद्वारा प्रकाशित पुस्तक लिई अमूल्य सहयोगप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ।
याक्खा विद्यार्थी संघप्रतिको यहाँको माया, साथ र सहयोगका लागि धेरै–धेरै धन्यवाद!

किरात याक्खा छुम्मा, धर्मदेवी नगरपालिका–२ का अध्यक्ष युवराज याक्खा ज्यूले याक्खा विद्यार्थी संघद्वारा प्रकाशित पुस्तक लि...
03/09/2026

किरात याक्खा छुम्मा, धर्मदेवी नगरपालिका–२ का अध्यक्ष युवराज याक्खा ज्यूले याक्खा विद्यार्थी संघद्वारा प्रकाशित पुस्तक लिई सहयोग पुर्‍याइदिनुभएकोमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ।
याक्खा भाषा, संस्कृति र शिक्षाको संरक्षण तथा प्रवर्द्धनमा यहाँको साथ र सहयोग सधैँ प्रेरणादायी रहनेछ।

धर्मदेवी नगरपालिका–२ निवासी समाजसेवी विष्णु याक्खा ज्यूले याक्खा विद्यार्थी संघद्वारा प्रकाशित पुस्तक लिई सहयोग गरिदिनुभ...
03/09/2026

धर्मदेवी नगरपालिका–२ निवासी समाजसेवी विष्णु याक्खा ज्यूले याक्खा विद्यार्थी संघद्वारा प्रकाशित पुस्तक लिई सहयोग गरिदिनुभएकोमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ।

धर्मदेवी नगरपालिका–२, तामाफोक निवासी समाजसेवी इन्द्र याक्खा ज्यूले याक्खा विद्यार्थी संघद्वारा प्रकाशित पुस्तक लिइ सहयोग...
02/09/2026

धर्मदेवी नगरपालिका–२, तामाफोक निवासी समाजसेवी इन्द्र याक्खा ज्यूले याक्खा विद्यार्थी संघद्वारा प्रकाशित पुस्तक लिइ सहयोग गरिदिनुभएकोमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ।

किरात याक्खा छुम्मा प्रदेश कोषाध्यक्ष तथा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ, धरान नगर समन्वय परिषद् अध्यक्ष गीता कोय...
30/08/2026

किरात याक्खा छुम्मा प्रदेश कोषाध्यक्ष तथा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ, धरान नगर समन्वय परिषद् अध्यक्ष गीता कोयोङ्वा याक्खा ज्युलाई याक्खा विद्यार्थी संघद्वारा प्रकाशित पुस्तक सम्मानपूर्वक हस्तान्तरण गरियो।
याक्खा समुदायको भाषा, इतिहास, संस्कृति र पहिचानलाई पुस्तौँसम्म जीवित राख्ने उद्देश्यसहित अघि बढाइएको यो ज्ञानको अभियानमा उहाँको साथ र सहयोगप्रति हार्दिक आभार।

धर्मदेवी नगरपालिका–२ निवासी तथा चामुण्डे माध्यमिक विद्यालयका शिक्षक डम्बर याक्खाज्यूलाई याक्खा विद्यार्थी संघद्वारा प्रक...
28/08/2026

धर्मदेवी नगरपालिका–२ निवासी तथा चामुण्डे माध्यमिक विद्यालयका शिक्षक डम्बर याक्खाज्यूलाई याक्खा विद्यार्थी संघद्वारा प्रकाशित पुस्तक हस्तान्तरण गरिएको छ।

तपाईंको अमूल्य साथ, सहयोग र हौसलाले याक्खा विद्यार्थी संघको अभियानलाई अझ सशक्त रूपमा अघि बढ्न प्रेरणा मिलेको छ।

केराबारी गाउँपालिका निवासी हाल हङकङलाई आफ्नो कर्मथलो बनाउँदै आउनुभएका हाङसिङ याक्खाज्यूका आदरणीय बुबा लाई याक्खा विद्यार...
27/08/2026

केराबारी गाउँपालिका निवासी हाल हङकङलाई आफ्नो कर्मथलो बनाउँदै आउनुभएका हाङसिङ याक्खाज्यूका आदरणीय बुबा लाई याक्खा विद्यार्थी संघ द्वारा प्रकाशित पुस्तक हस्तान्तरण गरिएको छ।
देश–विदेशमा रहनुहुने सम्पूर्ण याक्खा समुदायसँग भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धनका लागि जोडिने यस अभियानमा हाङसिङ याक्खाज्यूको साथप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ।

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Yakkha Student Union posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Yakkha Student Union:

Shortcuts

Share