नागार्जुन ९ वडा सचिवालय सदस्य

  • Home
  • Nepal
  • Kathmandu
  • नागार्जुन ९ वडा सचिवालय सदस्य

नागार्जुन ९ वडा सचिवालय सदस्य Movements of Nagarjuna 9 Ward Office

15/01/2026
जरिवाना , शुल्क र व्याज छुट सम्बन्धमा सूचना ! सूचना !! सूचना !!!
08/01/2026

जरिवाना , शुल्क र व्याज छुट सम्बन्धमा सूचना ! सूचना !! सूचना !!!

नागार्जुन नगरपालिका वडा नं ९ वासुकी मार्ग टोल सुधार समितिका  उपाध्यक्ष श्री शिवराज पाैडेल सर जनजागृति ज्ञानरश्मी मा .वि,...
03/01/2026

नागार्जुन नगरपालिका वडा नं ९ वासुकी मार्ग टोल सुधार समितिका उपाध्यक्ष श्री शिवराज पाैडेल सर जनजागृति ज्ञानरश्मी मा .वि, वनस्थली, बालाजुकाे प्रधानाध्यापक जस्तो गरिमामय पदमा नियुक्त भई कार्यभार ग्रहण गर्नु भएकाेमा हार्दिक बधाई तथा सफल कार्यकालकाे शुभकामना व्यक्त गर्दछु।

सेरा खोल्ची करिडोर तथा बाटो निर्माण
02/01/2026

सेरा खोल्ची करिडोर तथा बाटो निर्माण

साविक वडा नम्बर ६ धनभन्य खोल्चामा गोरेटो बाटोलाई स्तर उन्नति गर्दै  ढल, ढलान र पर्खाल निर्माण सम्पन्न ।
02/01/2026

साविक वडा नम्बर ६ धनभन्य खोल्चामा गोरेटो बाटोलाई स्तर उन्नति गर्दै ढल, ढलान र पर्खाल निर्माण सम्पन्न ।

मनुमति करिडोर अवलोकन पूर्वमन्त्री तथा सभासद श्री केशव प्रसाद पोखरेल ज्यू
02/01/2026

मनुमति करिडोर अवलोकन पूर्वमन्त्री तथा सभासद श्री केशव प्रसाद पोखरेल ज्यू

कार्यक्रम सफलता पूर्वक सम्पन्न भएकोमा सबैलाई शुभकामना ! (दुर्गानगर महिला विकास समिति )
02/01/2026

कार्यक्रम सफलता पूर्वक सम्पन्न भएकोमा सबैलाई शुभकामना ! (दुर्गानगर महिला विकास समिति )

सेरे खोल्चा धनमन्ने नागार्जुन ७ , ९ र चन्दागिरी सिमानामा बाटो क्रमस निर्माण
24/12/2025

सेरे खोल्चा धनमन्ने नागार्जुन ७ , ९ र चन्दागिरी सिमानामा बाटो क्रमस निर्माण

सूचना ! सूचना ! सूचना !
24/12/2025

सूचना ! सूचना ! सूचना !

सपना साँचो हुनका लागि सपना देख्न जरुरी छ । प्रिय सुशील लुइटेल - नागार्जुन ९ कम्प्युटर अपरेटर भाइ आफूले देखेको सपना साकार...
21/12/2025

सपना साँचो हुनका लागि सपना देख्न जरुरी छ ।
प्रिय सुशील लुइटेल - नागार्जुन ९ कम्प्युटर अपरेटर भाइ आफूले देखेको सपना साकार पार्न विदेश जाँदै हुनुहुन्छ । आफ्नो शिक्षा तथा भविष्य सुनिश्चित गर्नु हुनेछ भन्दै शुभ यात्रा तथा फेरि भेटौला कार्यक्रम ।

सेरे खोल्चा धनमन्ने नागार्जुन ७ , ९ र चन्दागिरी सिमानामा बाटो निर्माण कार्य शुभारम्भ
17/12/2025

सेरे खोल्चा धनमन्ने नागार्जुन ७ , ९ र चन्दागिरी सिमानामा बाटो निर्माण कार्य शुभारम्भ

मनुमती खोला किनार पल्मवाल सम्पन्न गरी सकेको ठाउँमा ढल निर्माण कार्य हुँदै ।
04/12/2025

मनुमती खोला किनार पल्मवाल सम्पन्न गरी सकेको ठाउँमा ढल निर्माण कार्य हुँदै ।

Address

Nagarjun 9, Syuchatar
Kathmandu
44600

Telephone

+9779841788666

Website

Alerts

Be the first to know and let us send you an email when नागार्जुन ९ वडा सचिवालय सदस्य posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share