National Association of the Deaf and Hard of Hearing - NADH

National Association of the Deaf and Hard of Hearing - NADH NADH is a deaf organization that is registered with the Social Welfare Council (SWC) and CDO in Kathmandu. It is a non-profit social organization.

The National Association of the Deaf and Hard of Hearing Nepal (NADH) is the foremost civil rights organization in the country created by, with the input of, and for deaf people in Nepal.

20/10/2025
09/10/2025
21/09/2025

बहिरा युवा युवतिहरुले बेकरीका विभिन्न परिकार उत्साहका साथ सिक्दै

भदौ १९ गते अन्तर्वाता को आधारमा छनौट गरि चयन गरिएका हरुको नाम विवरण गरिएका छौ।
06/09/2025

भदौ १९ गते अन्तर्वाता को आधारमा छनौट गरि चयन गरिएका हरुको नाम विवरण गरिएका छौ।

29/08/2025

तालाम इच्छुक बहिरा व्यक्ति हरुका लागि सांकेतिक भाषामा भिडियो बाट जानकारी गराउदै छु।

29/08/2025

तालीम ईच्छुक बहिरा व्यक्तिहरु को लागि सांकेतिक भाषा भिडियो बाट जानकारी गराउदै छु।

सुचना ।  सुचना। सुचना ।@
28/08/2025

सुचना । सुचना। सुचना ।@

26/05/2025
राष्टिय बहिरा तथा सुस्तश्रवण संघको आयोजना मा काठमाडौं महानगरपालिका वडा ३० वडा कार्यालयको आर्थिक सहयोग द्वारा संचालित सुन...
26/05/2025

राष्टिय बहिरा तथा सुस्तश्रवण संघको आयोजना मा काठमाडौं महानगरपालिका वडा ३० वडा कार्यालयको आर्थिक सहयोग द्वारा संचालित सुने हरुको लागि ३ महीने नेपाली सांकेतिक भाषा तालिम , बहिरा व्यक्ति हरुको लागि ३ महिने नेपाली व्याकरण साकेतिक भाषा बाट तालिम र ५ दिने बाटेको धूप तालिम समापन भयो ।उक्त तालीममा सहभागि प्रतिक्षार्थि हरुलाई ३० वडाका अध्यक्ष,सचिव ज्यूले प्रतिक्षार्थिहरुलाई शुभकामना सहित प्रमाण पत्र दिनु भयो।समयमै कार्यक्रमा मा उपस्थिति भई कार्यक्रम सफलता पारिदिनु भएको मा वडा का सर हरुलाई NADH को तर्फ बाट हार्दिक साधुबाद व्यक्त गर्दछौ।

Address

Kathmandu
1111

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97714598297

Website

Alerts

Be the first to know and let us send you an email when National Association of the Deaf and Hard of Hearing - NADH posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to National Association of the Deaf and Hard of Hearing - NADH:

Share