28/03/2026
प्यारो देवर Bikram Gurung(Japan) Bikram Gurung, सडकका यी असहाय प्राणीहरूको खाना र उपचारका लागि तपाईंले १७,५०० रुपैयाँ पठाएर जुन सहयोग गर्नुभयो, त्यसको लागि हृदयदेखि नै धेरै-धेरै धन्यवाद। मेरो यो सानो अभियानमा तपाईंको यो ठूलो साथ र विश्वासले मलाई अझै धेरै काम गर्ने उर्जा दिएको छ। तपाईंको यो उदारताको सधैं कदर हुनेछ। धेरै माया र आशिर्वाद!"