Lions Club of Kathmandu Jupiter

Lions Club of Kathmandu Jupiter That’s Lions.

When caring people join together, roll up their sleeves and take action to make their community better, it’s a beautiful thing—and an incredible feeling for everyone involved.

13/05/2026
Huge congratulations...
13/05/2026

Huge congratulations...

10/05/2026
    आज मिति २०८३ वैशाख १७ गते बिहिबारका दिन एरिया २ रिजन ४ र जोन १० अन्तर्गतका क्लबहरू लायन्स क्लब अफ काठमाडौँ उडान, लाय...
30/04/2026



आज मिति २०८३ वैशाख १७ गते बिहिबारका दिन एरिया २ रिजन ४ र जोन १० अन्तर्गतका क्लबहरू लायन्स क्लब अफ काठमाडौँ उडान, लायन्स क्लब अफ काठमाडौँ वन्डर उमन, लायन्स क्लब अफ काठमाडौँ तीर्थ नेक्सस, लायन्स क्लब अफ काठमाडौँ जुपिटर र लायन्स क्लब अफ काठमाडौँ चेतनाद्वारा मोडल हस्पिटलको सहकार्यमा बेलकोटगढी नगरपालिका वडा नम्बर ८ नुवाकोटको जिलिङ हेल्थ पोस्टमा निःशुल्क पाठेघरको मुखको क्यान्सरको परीक्षण र स्तन क्यान्सर सम्बन्धी जनचेतना कार्यक्रमका साथै पिसाब चुहिने समस्याको जाँच, पाठेघर खस्ने समस्याको जाच, सुगर परीक्षण र ब्लड प्रेसर परीक्षण पनि गरियो। कार्यक्रममा आवश्यकता अनुसार निःशुल्क औषधि पनि वितरण गरियो।
कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने बेलकोटगढी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष सुरेशलाल चित्रकार ज्यूलाई धेरै धेरै धन्यवाद। साथै क्याबिनेट सेक्रेटरी मनोनित लायन अनुज कुमार श्रेष्ठप्रति पनि हार्दिक कृतज्ञता व्यक्त गर्दछौं।

President : Pradeep GM
Lck.Jupiter

    डिस्ट्रिक्ट ३२५ आई नेपाल द्वारा २०२६ अप्रिल १८ देखि २६ सम्म आवाहन गरिएको सप्ताहव्यापी वातावरण संरक्षण प्रवर्द्धन सेव...
26/04/2026



डिस्ट्रिक्ट ३२५ आई नेपाल द्वारा २०२६ अप्रिल १८ देखि २६ सम्म आवाहन गरिएको सप्ताहव्यापी वातावरण संरक्षण प्रवर्द्धन सेवा कार्यलाई सफल बनाउन जोन-१० अन्तर्गत रहेका क्लबहरू:
लायन्स क्लब अफ काठमाडौँ उडान
लायन्स क्लब अफ काठमाडौ वन्डर उमन
लायन्स क्लब अफ काठमाडौँ तीर्थ नेक्सस
लायन्स क्लब अफ काठमाडौँ जुपिटर र
लायन्स क्लब अफ काठमाडौँ चेतनाद्वारा
सूर्य विनायक नगरपालिका बालकोट वडा नं २ सिरुटार स्थित
गुप्तेश्वर जीवनयोग प्रयोगशालामा एस एम एस ईन्भाइरोमेन्ट एण्ड इन्जिनियरिङकि वातावरण विज्ञ प्रतिमा पौडेलज्यूद्वारा फोहर व्यवस्थापन, प्लास्टिक न्यूनिकरण र वातावरण संरक्षण सम्बन्धी जानकारी दिनुका साथै कार्यक्रममा सहभागी हुनुभएकाहरूसँग अन्तरक्रिया कार्यक्रम पनि गरियो। उक्त कार्यक्रममा क्लबका सदस्यहरू र बालकोट वडा नम्बर २ का वडा अध्यक्ष प्रदिप कार्कीज्यूको पनि उपस्थिति रहेको थियो।

लायन प्रदीप जि.एम.
Lck.Jupiter (President)

Happy Charter Day!
28/03/2026

Happy Charter Day!

Happy Charter Day !!

Address

Jupiter Nepal, Kalimati
Kathmandu
00977

Website

Alerts

Be the first to know and let us send you an email when Lions Club of Kathmandu Jupiter posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share