Umbrella Organization Nepal

Umbrella Organization Nepal Umbrella Organization Nepal (UON) is a family-first child protection organization established in 2005.

It was set up in response to the growing number of children who were displaced, trafficked or orphaned.

छाता संस्था नेपाल (Umbrella Organization Nepal) को कोषाध्यक्ष श्री दिल माया आलेज्युको ममतामयी माताजी श्री खगी कुमारी आले...
29/07/2026

छाता संस्था नेपाल (Umbrella Organization Nepal) को कोषाध्यक्ष श्री दिल माया आलेज्युको ममतामयी माताजी श्री खगी कुमारी आलेज्युको (स्थायी ठेगानाः वालिङ–९, स्याङ्जा, नेपाल) मिति २०८३।०४।१२ गते मंगलबार (28-July 2026) भएको दुखद निधनको खबरले हामी स्तब्ध छौँ । यस दुःखद घडीमा दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दर्छौ । साथै, शोक सन्तप्त सम्पुर्ण परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै सबैलाई धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामना गर्दछौँ ।

- OUR PLANET, OUR FUTURE, OUR RESPOSIBILITY - 'HAPPY WORLD ENVIRONMENT DAY 2026'     *AI generated banner.
05/06/2026

- OUR PLANET, OUR FUTURE, OUR RESPOSIBILITY -
'HAPPY WORLD ENVIRONMENT DAY 2026'

*AI generated banner.

“Protect Our Planet, Preserve Our Future.”
23/04/2026

“Protect Our Planet, Preserve Our Future.”

बालश्रम (निषेध र नियमित गर्ने) ऐन २०५६ लाई प्रतिस्थापन गर्न बनेको बिधेयकको मस्यौदा उपर राय तथा सुझाव दिने सम्बन्धी सूचना...
23/04/2026

बालश्रम (निषेध र नियमित गर्ने) ऐन २०५६ लाई प्रतिस्थापन गर्न बनेको बिधेयकको मस्यौदा उपर राय तथा सुझाव दिने सम्बन्धी सूचना !
आफ्नो अमुल्य सुझाव दिई अब बन्ने ऐनलाई व्यवाहारिक र समय सान्दर्भिक बनाउन सहयोग गरौँ 🙏!

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

08/03/2026

Happy International Women’s Day 2026, “Rights. Justice. Action. For All
Women and Girls!”
Chautari Youth Club - C*C

भोटको लागि बालबालिकाको प्रयोग? बिल्कुल होइन! ❌🗳️राजनीतिक दल र उम्मेदवारज्यूहरू,भविष्यका कर्णधार बालबालिकालाई राजनीतिको स...
25/02/2026

भोटको लागि बालबालिकाको प्रयोग? बिल्कुल होइन! ❌🗳️
राजनीतिक दल र उम्मेदवारज्यूहरू,
भविष्यका कर्णधार बालबालिकालाई राजनीतिको साधन नबनाऔं। निर्वाचन प्रचारप्रसारको क्रममा 'बाल अधिकार' को पूर्ण सम्मान गरौं।
✅ गर्न हुने (Dos):
घोषणा-पत्रमा बाल अधिकारलाई प्राथमिकताका साथ समेट्नुहोस् ।
आफ्ना कार्यकर्तालाई बाल अधिकार र निर्वाचन आचारसंहिताबारे सचेत गराउनुहोस् ।
विद्यालय सञ्चालनमा कुनै अवरोध नहुने वातावरण सुनिश्चित गर्नुहोस् ।
सभ्य र मर्यादित प्रचारप्रसार गर्नुहोस् ।
❌ गर्न नहुने (Don'ts):
बालबालिकालाई र्‍याली, जुलुस वा प्रचारप्रसारमा स्वयंसेवकका रूपमा प्रयोग नगर्नुहोस् ।
विद्यालय हाताभित्र वा पठनपाठन बिग्रने गरी नजिकै आमसभा नगर्नुहोस् ।
बालबालिकाको मनोविज्ञानमा असर पर्ने घृणात्मक अभिव्यक्ति नदिनुहोस् ।
अभिभावकलाई आफ्ना बालबालिका सहित कार्यक्रममा आउन दबाब नदिनुहोस् ।
बालबालिका शान्ति क्षेत्र हुन्, राजनीति गर्ने थलो होइनन्।
कसैले नियम उल्लंघन गरेको देखेमा तुरुन्त खबर गर्नुहोस्:
📞 बाल हेल्पलाइन: १०९८
📞 बालबालिका खोजतलास: १०४
📞 नेपाल प्रहरी: १००

जिम्मेवार सञ्चारमाध्यम, बालमैत्री पत्रकारिता! 📷📺🎙️निर्वाचनको समयमा सही सूचना प्रवाह गर्न र बाल अधिकारको संरक्षण गर्न सञ्...
25/02/2026

जिम्मेवार सञ्चारमाध्यम, बालमैत्री पत्रकारिता! 📷📺🎙️
निर्वाचनको समयमा सही सूचना प्रवाह गर्न र बाल अधिकारको संरक्षण गर्न सञ्चारमाध्यमको भूमिका अपरिहार्य हुन्छ। 'बाल अधिकारको संरक्षणका लागि निर्वाचन प्रक्रियामा गर्न हुने र गर्न नहुने कुराहरू' अनुसार पत्रकार तथा सञ्चारगृहहरूले निम्न कुरामा ध्यान दिनुपर्छ:
✅ गर्न हुने (Dos):
समाचार सम्प्रेषण गर्दा पत्रकारिता आचारसंहिता तथा बालमैत्री आचारसंहिताको पूर्ण पालना गर्ने ।
बालबालिकाको गोपनीयता, मर्यादा र सम्मानको संरक्षण गर्ने ।
बाल हेल्पलाइन १०९८, प्रहरी १०० र खोजतलास १०४ जस्ता नम्बरहरू प्राथमिकताका साथ प्रसारण गर्ने ।
बाल सुरक्षा र अधिकारका विषयलाई समाचारमा प्राथमिकता दिने ।
❌ गर्न नहुने (Don'ts):
बालबालिकाको पहिचान खुल्ने फोटो, भिडियो वा व्यक्तिगत विवरण प्रकाशन/प्रसारण गर्ने ।
सनसनीपूर्ण समाचारका लागि बालबालिकाको पीडा वा डरको प्रयोग गर्ने ।
बालबालिका विद्यालय छोडेर राजनीतिमा लागेको विषयलाई प्रशंसा गर्ने वा सामान्यीकरण गर्ने ।
बालबालिका र परिवारलाई हानी पुर्‍याउने घृणात्मक वा भ्रामक सामग्री फैलाउने ।
सञ्चारमाध्यम बाल अधिकारको पहरेदार बनोस्, उल्लंघनकर्ता होइन।

Every child deserves a family, a future, and a place to belong! Chautari Youth Club - C*C
07/01/2026

Every child deserves a family, a future, and a place to belong! Chautari Youth Club - C*C

🇬🇧 A broken family is not only a personal experience but a social reality. Reunification is important because it offers a path toward stability, clarity and healthier family dynamics when conditions allow 🧑‍🧑‍🧒‍🧒

🇫🇷 Une famille brisée n'est pas seulement une expérience personnelle, mais aussi une réalité sociale. La réunification est importante, car elle offre une voie vers la stabilité, la clarté et une dynamique familiale plus saine lorsque les conditions le permettent 🧑‍🧑‍🧒‍🧒

✅ याद गरौँ, बालबालिकालाई पनि तनाव हुन सक्छ।बालबालिकाले आफ्नो तनावलाई फरक-फरक तरिकाबाट व्यक्त गरिरहेका हुन्छन्।
25/12/2025

✅ याद गरौँ, बालबालिकालाई पनि तनाव हुन सक्छ।
बालबालिकाले आफ्नो तनावलाई फरक-फरक तरिकाबाट व्यक्त गरिरहेका हुन्छन्।

Address

Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:30 - 17:00
Wednesday 09:30 - 17:00
Thursday 09:30 - 17:00
Friday 09:30 - 17:00

Telephone

01-4670932

Alerts

Be the first to know and let us send you an email when Umbrella Organization Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Umbrella Organization Nepal:

Shortcuts

Share