Ramraja Prasad Singh Memorial Foundation

Ramraja Prasad Singh Memorial Foundation Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ramraja Prasad Singh Memorial Foundation, Nonprofit Organization, baluwatar, Kathmandu.

♦️Please, spare few minutes to read the post below. You can be a medium to save someone's life🙏🙏रामराजा प्रसाद स्मृति प्...
01/06/2023

♦️Please, spare few minutes to read the post below. You can be a medium to save someone's life🙏🙏

रामराजा प्रसाद स्मृति प्रतिष्ठानका सक्रिय एवम् कर्मठ महासचिव शङ्कर लाल श्रेष्ठ मृगाला राेगबाट ग्रस्त भएर डायलिसिसकाे प्रक्रियामा हुनुहुन्छ र मृगाैला नफेरियुञ्जेल डायलसिसकाे क्रम जारी रहने समाचारबाट प्रतिष्ठानका सबै सदस्य खिन्न र उदास छाैँ। यस घडीमा उहाँकाे शिघ्रातिशिघ्र स्वास्थ्य लाभकाे लागि मङ्गल कामना गर्दछाैँ।
सदैव प्रशन्न चित्तमा रहेर कर्ममा अघि बढिरहने विद्वान् लेखक एवम् पूर्व सम्पादक समेत रहेका शङ्करलालजीलाई कमजाेर स्वास्थ्यका कारण शिथिल र डायलसिसमा रहेर उदास बसेकाे देख्दा हामी सबैकाे मन विचलित भएकाे छ। आफ्ना निकटतम सम्बन्धीहरूले मृगाैला दान गरेमा मात्र मृगाैला प्रत्याराेपण हुन सक्ने हुँदा यश मामिलामा उहाँलाई यथाशीघ्र सफलता मिलाेस् भनेर पनि रामराजा प्रसाद सिंह स्मृति प्रतिष्ठानका सबै पदाधिकारी एवम् सदस्यहरू मङ्गल कामना गर्दछाैँ।

10/12/2022

Address

Baluwatar
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Ramraja Prasad Singh Memorial Foundation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share