उदयपुरे चाम्लिङ राई समाज

उदयपुरे चाम्लिङ राई समाज "चाम्लिङ भाषा संस्कार-संस्कृति हाम्रो पहिचान
पहिचान संरक्षण, सामुदायिक एकता हाम्रो अभियान"

04/05/2026

काठमाडौको गोकर्ण सल्लाघारी भूमेथान पुजासहितका २१ भाषीले आयोजना गर्दै आउनु भएको साकेला उचारासको पुजा सहित केही भाषिहरू भिडियोहरू राख्याछौ।।

यलेडुङ -५०८६ धिरीनाम,धिरिलाम  म्हैपा बुफैनाममो खारुतिम गोकर्णडाको लालामाची।२०८३ वैशाख १८गोकर्ण भूमेथान काठमाडौ
03/05/2026

यलेडुङ -५०८६ धिरीनाम,धिरिलाम म्हैपा बुफैनाममो खारुतिम गोकर्णडाको लालामाची।

२०८३ वैशाख १८
गोकर्ण भूमेथान काठमाडौ

ओहिङ्पा रोडुङ्चीमो म्हैपा वुफैनाम धिरीनाम यलेदुङ 5056 (उभौली साकेला २०८३) मो केभा केभा निरुकुरुङ!महान चाड उभौली साकेला त...
01/05/2026

ओहिङ्पा रोडुङ्चीमो म्हैपा वुफैनाम धिरीनाम यलेदुङ 5056 (उभौली साकेला २०८३) मो केभा केभा निरुकुरुङ!

महान चाड उभौली साकेला तथा बुद्ध जयन्तीको हार्दिक शुभकामना व्यक्त गर्दछौं।

तेस्रो दिन!प्रशिक्षण कार्यक्रमको अन्तिम दिन, उदयपुरे चाम्लिङ राई समाजद्वारा आयोजना गरिएका तीन दिने साकेला सिलि तथा ढोल प...
30/04/2026

तेस्रो दिन!
प्रशिक्षण कार्यक्रमको अन्तिम दिन,

उदयपुरे चाम्लिङ राई समाजद्वारा आयोजना गरिएका तीन दिने साकेला सिलि तथा ढोल प्रशिक्षण कार्यक्रममा प्रशिक्षकको भुमिका निर्वाह गरिदिनुहुने प्रशिक्षक ज्यूहरू साथै सम्पुर्ण प्रशिक्षार्थी ज्यूहरूमा हृदयदेखि नै आभार प्रकट गर्दै स-सम्मान प्रमाणपत्र प्रदान गरियो।

मिति -२०८३ बैशाख १७
स्थान-गोकर्ण भूमेथान काठमाडौ

यलेडुङ-५०८६ तथा धिरिनाम धिरिलाम उभौलिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।🙏

"सेवा नै धर्म हो"एक थुकि सुकिहजार थुकी नदि भान्ने कहावतलाई सिरोपर गर्दै,जिल्ला उदयपुर लि. गा.पा. वडा नं ४ बलम्ता चिलेस्ट...
30/04/2026

"सेवा नै धर्म हो"
एक थुकि सुकि
हजार थुकी नदि भान्ने कहावतलाई सिरोपर गर्दै,
जिल्ला उदयपुर लि. गा.पा. वडा नं ४ बलम्ता चिलेस्टेम्मा स्थायी ठेगाना भई हाल उदयपुरगढी गा.पा. वडा नं ७ निवासी स्व-बिक्रमान सिंह राई (दुने) को काईला छोरा वर्ष ४७ को दलवीर राईलाई मुखको क्यान्सर भई विगत १ महिना देखि महाराजगंज स्थित टिचिंग अस्पतालको गणेशमान भवनमा उपचारत हुनुहुन्छ ।

उपचारमा संलग्न डाक्टरको सल्लाहअनुसार उपचारका लागि ठूलो रकम आवश्यक पर्ने भएकाले परिवारको आर्थिक अवस्था कमजोर भई उपचारमा कठिनाइ उत्पन्न भएको छ।

यस दुःखद अवस्थामा उहाँको जीवन रक्षा तथा उपचारमा सहयोग पुर्‍याउन मनकारी सहयोगी दाताहरूसँग आर्थिक सहयोगका लागि हार्दिक अपील गर्दछौं।
सहयोग गर्ने तरिका:
* खाता नाम: निराजंग चाम्लिङ राई
* बैंक: राष्ट्रिय वाणिज्य बैंक लि.
* खाता नं.: 5150100001724010 अथवा QR

* फोन/सम्पर्क: 9844159041

सानो सहयोगले पनि ठूलो जीवन बचाउन सक्छ। तपाईँको साथ र सहयोगले बिरामीको उपचारमा महत्वपूर्ण योगदान पुग्नेछ।
धन्यबाद 🙏🙏
अपडेटको लागि Rabi K. Thaprehochha म्यसेन्जरमा जोडिनु होला,
_________
सहयोगी दाताहरूको नामवली,
१,लिला राई-३०,०००/- भक्तपुर
२, बबिन राई-२०,२००/- UK
३,सुवास राई-२०,०००/-US
४,तिलक राई (रमेश-१०,०००/- पोखरा
५,प्रजन राई=१०,०००/-US
६,सजिना राई-१०,०००/-US
७,बमशेर राई-५,०००/-काठमाडौ
८,बाल्मिका राई-५,०००/- भक्तपुर
९,थामन सिंह राई(थामसेर-५,०००/ काठमाडौ
१०,तुलसी राई -५,०००/-काठमाडौ
११,न्युसला रबि राई-५,०००/- ताम्लिछा हाल सुन्दरीजल
१२,मञ्जुकला राई-५,०००/- कुवेत
१३,योगेन राई-५,०००/-US
१४,रबिन राई -५,०००/- गाईघाट
१५,दिपक राई -५,०००/-बोक्से
१६,उमेश राई-२,०००/- कोरिया
१७,वीर बहादुर राई(बाल्मिकाम्प-२,०००/- भक्तपुर
१८,रश्मि राई (महर्जन -२,०००/- ललितपुर
१९,अर्जुन राई(सुविनेम्पा-२,०००/- चिलिस्टेम्मा
२०,गोरिका राई-१,०१०/-दुवाकोट
२१,ज्ञानमला राई-१,०१०/- काठमाडौ
२२,भुवन राई-१,००५/- चिलिस्टेम्मा
२४,अक्विन राई-१,०००/- चिलिस्टेम्मा
२५,श्याम कुमार गुरुङ -१,०००/- ओखलढुंगा(हाल काठमाडौ
२६,शान्ति कुमारी राई-१,०००/- काठमाडौ

जम्मा-१,५९,२२५/-

२७, सिताराम राई-२,०५५/- हाल कोरिया (जाते-५)
२८, रामप्रसाद राई (गुरुङ-१,५१५/- हाल मलेसिया (बलम्ता-४
२९,अर्जुन चाम्लिङ -३,०००/- हाल युरोप (बलम्ता-४
३०,एबिन्द्र राई-५,०३५/- लिगापा-१ बुत्कु
३१,रण बहादुर रम्भा राई-५,०००/- काठमाडौ लिगापा-१ बसेरी

भानु राउत मार्फत संकलन ।

३२,भानु राउत-१०,०००/- उदयपुरगढी
३३,रबिन मगर-५,०००/- उदयपुरगढी
३४,मनोज कार्की रु ३,०१०/-
३५,रबीन लिम्बु रु ५,५००/ तेह्रथुम जिल्ला छथर गाउँपालिका -२
३६,गणेष दाहाल रु २,५०५/-
३७, रमेस खुलाल रु २,०००/-
३८,महेस कुमार सुबेदी रु ३,०२०/-सप्तरी जिल्ल्ला सुरुङ्गा न.पा-१सिसवारी
३९,कृष्ण कार्की रू-१,५००/-
४०,नेत्र खपाङ्गी रू-५,०५१/-
४१,राजन कार्की रू- ३,०००/-
४२,विश्वास खडका रू-१,०००/-
४३,प्रमोद तिमल्सिना रू -१,१११/-
४४,हरिभक्त चौलागाईं रू-१,१११/-
४५,आलोक गिरी रू-१,०००/-
४६,मीन पुलामी रू-२,०००/-
४७,राजन खिलिङे रू-४००३/- त्रीनपा-१२ गाईघाट
४८, यज्ञराज कार्की रू-५,०००/-

"सेवा नै धर्म हो"एक थुकि सुकिहजार थुकी नदि भान्ने कहावतलाई सिरोपर गर्दै,जिल्ला उदयपुर लि. गा.पा. वडा नं ४ बलम्ता चिलेस्ट...
29/04/2026

"सेवा नै धर्म हो"
एक थुकि सुकि
हजार थुकी नदि भान्ने कहावतलाई सिरोपर गर्दै,
जिल्ला उदयपुर लि. गा.पा. वडा नं ४ बलम्ता चिलेस्टेम्मा स्थायी ठेगाना भई हाल उदयपुरगढी गा.पा. वडा नं ७ निवासी स्व-बिक्रमान सिंह राई (दुने) को काईला छोरा वर्ष ४७ को दलवीर राईलाई मुखको क्यान्सर भई विगत १ महिना देखि महाराजगंज स्थित टिचिंग अस्पतालको गणेशमान भवनमा उपचारत हुनुहुन्छ ।

उपचारमा संलग्न डाक्टरको सल्लाहअनुसार उपचारका लागि ठूलो रकम आवश्यक पर्ने भएकाले परिवारको आर्थिक अवस्था कमजोर भई उपचारमा कठिनाइ उत्पन्न भएको छ।

यस दुःखद अवस्थामा उहाँको जीवन रक्षा तथा उपचारमा सहयोग पुर्‍याउन मनकारी सहयोगी दाताहरूसँग आर्थिक सहयोगका लागि हार्दिक अपील गर्दछौं।
सहयोग गर्ने तरिका:
* खाता नाम: निराजंग चाम्लिङ राई
* बैंक: राष्ट्रिय वाणिज्य बैंक लि.
* खाता नं.: 5150100001724010 अथवा QR

* फोन/सम्पर्क: 9844159041

सानो सहयोगले पनि ठूलो जीवन बचाउन सक्छ। तपाईँको साथ र सहयोगले बिरामीको उपचारमा महत्वपूर्ण योगदान पुग्नेछ।
धन्यबाद 🙏🙏
अपडेटको लागि Rabi K. Thaprehochha म्यसेन्जरमा जोडिनु होला,
_________
सहयोगी दाताहरूको नामवली,
१,लिला राई-३०,०००/- भक्तपुर
२, बबिन राई-२०,२००/- UK
३,सुवास राई-२०,०००/-US
४,तिलक राई (रमेश-१०,०००/- पोखरा
५,प्रजन राई=१०,०००/-US
६,सजिना राई-१०,०००/-US
७,बमशेर राई-५,०००/-काठमाडौ
८,बाल्मिका राई-५,०००/- भक्तपुर
९,थामन सिंह राई(थामसेर-५,०००/ काठमाडौ
१०,तुलसी राई -५,०००/-काठमाडौ
११,न्युसला रबि राई-५,०००/- ताम्लिछा हाल सुन्दरीजल
१२,मञ्जुकला राई-५,०००/- कुवेत
१३,योगेन राई-५,०००/-US
१४,रबिन राई -५,०००/- गाईघाट
१५,दिपक राई -५,०००/-बोक्से
१६,उमेश राई-२०००/- कोरिया
१७,वीर बहादुर राई(बाल्मिकाम्प-२,०००/- भक्तपुर
१८,रश्मि राई (महर्जन -२,०००/- ललितपुर
१९,अर्जुन राई(सुविनेम्पा-२,०००/- चिलिस्टेम्मा
२०,गोरिका राई-१०१०/-दुवाकोट
२१,ज्ञानमला राई-१०१०/- काठमाडौ
२२,भुवन राई-१००५/- चिलिस्टेम्मा
२४,अक्विन राई-१,०००/- चिलिस्टेम्मा
२५,श्याम कुमार गुरुङ -१,०००/- ओखलढुंगा(हाल काठमाडौ
२६,शान्ति कुमारी राई-१०००/- काठमाडौ

जम्मा-१५९२२५/-
२७,सिताराम राई-२०५५/- हाल कोरिया (लिगापा-५ जाते
२८,रामप्रसाद राई(गुरुङ)-१५१५/-हाल मलेसिया बलम्ता-४
२९,अर्जुन चाम्लिङ -३०००/-हाल युरोप( बलम्ता-४
३०,एबिन्द्र राई -५०३५/- लिगापा -१ बुत्कु
३१,रण बहादुर रम्भा राई-५,०००/- काठमाडौ लिगापा -१ बसेरी

भानु राउत वाट संकलन ।

३२,भानु राउत -१०,०००/- उदयपुरगढी
३३,रबिन मगर-५,०००/- उदयपुरगढी
३२,भानु राउत-१०,०००/- उदयपुरगढी
३३,रबिन मगर-५,०००/- उदयपुरगढी
३४,मनोज कार्की रु ३,०१०/-
३५,रबीन लिम्बु रु ५,५००/- तेह्रथुम जिल्ला छथर गाउँपालिका-२
३६,गणेष दाहाल रु २,५०५/-
३७, रमेस खुलाल रु २,०००/-
३८,महेस कुमार सुबेदी रु ३,०२०/-
३९, कृष्ण कार्की रू-१,५००/-
४०,नेत्र खपाङ्गी रू-५,०५१/-
४१,राजन कार्की रू- ३,०००/-
४२,विश्वास खडका रू-१,०००/-
४३,प्रमोद तिमल्सिना रू-१,१११/-
४४,हरिभक्त चौलागाईं रू-१,१११/-
४५,आलोक गिरी रू-१,०००/-
४६,मीन पुलामी रू-२,०००/-
४७,राजन खिलिङे रू-४,००३/- त्रीनपा-१२ गाईघाट
४८, यज्ञराज कार्की रू- ५,०००/-

मिति २०८३/०१/१६दोस्रो  दिन;उदयपुरे चाम्लिङ राई समाजद्वारा ३ दिने "साकेला सिली र ढोल प्रशिक्षण कार्यक्रम"मा सहभागी हुनुभए...
29/04/2026

मिति २०८३/०१/१६

दोस्रो दिन;

उदयपुरे चाम्लिङ राई समाजद्वारा ३ दिने "साकेला सिली र ढोल प्रशिक्षण कार्यक्रम"मा सहभागी हुनुभएका सम्पुर्ण प्रशिक्षार्थी ज्यूलाई हार्दिक स्वागत गर्दछौं।

सिली प्रशिक्षक ; सन्देस चाम्लिङ , बालन चाम्लिङ र हेलन चाम्लिङ

ढोल प्रशिक्षक ; मेक्सन राई र बिमल राई

नोट; हिजो र आज छुट्नु भो तर भोलि नछुट्नु होला!

28/04/2026

🙏

“जिन्दगी फुल सम्झे फुलै है जिवनयात्रा” कृतिको सफल लोकार्पणको अवसरमा स्रष्टा तथा सम्पूर्ण साहित्यप्रेमी महानुभावहरूलाई हा...
14/02/2026

“जिन्दगी फुल सम्झे फुलै है जिवनयात्रा” कृतिको सफल लोकार्पणको अवसरमा स्रष्टा तथा सम्पूर्ण साहित्यप्रेमी महानुभावहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं।
यस कृतिले पाठकको मन जित्दै नेपाली साहित्यमा महत्वपूर्ण योगदान पुर्‍याओस् भन्ने कामना गर्दछौं।

उदयपुरे चाम्लिङ राई समाज काठमाडौ

photo- Mani khambu

उदयपुरे चाम्लिङ राई समाजका सक्रिय, कर्मठ तथा समर्पित सदस्य Shambhu Dikhalipaxa Rai ज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभक...
07/02/2026

उदयपुरे चाम्लिङ राई समाजका सक्रिय, कर्मठ तथा समर्पित सदस्य Shambhu Dikhalipaxa Rai ज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
समाजप्रतिको तपाईंको निरन्तर योगदान, सहकार्य र सेवाभाव हाम्रो लागि प्रेरणाको स्रोत बनेको छ।
आगामी दिनहरूमा तपाईंको जीवन सुस्वास्थ्य, सफलता र खुशीयालीले भरिपूर्ण रहोस भन्ने कामना गर्दछौँ।
समाजका लागि तपाईंको भूमिका अझ सशक्त र प्रभावकारी बनिरहोस।

— उदयपुरे चाम्लिङ राई समाज काठमाडौ परिवार ,

28/01/2026

Organized by the Udayapure Chamling Rai Society on the occasion of the 15th Picnic Program.

Address

Makalabari
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when उदयपुरे चाम्लिङ राई समाज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share