03/07/2024
Filament Volunteer Corps Nepal को आयोजना, सहयोग एवम् संयोजकत्वमा दैनिक जिवनयापन सहजताका निम्ति अत्यावश्यक उपभोग्य सामाग्रीहरु वितरित ।
पृष्ठभुमि: आर्थिक रुपमा विपन्न वर्गका विद्यार्थीहरुलाइ छात्रवृत्ति एवं दैनिक उपभोग्य वस्तुको वितरण गरि यस संस्थाले नियमित रुपमा सहयोग उपलब्ध गराउदै आइरहेको छ । यस सन्दर्भमा मासिक रुपमा विद्यार्थीहरुलाइ खाद्यान्न सामाग्री उपलब्ध गराइ दैनिकी सहजताका निम्ति गरिएको सानो पहल ।