Shree Om

Shree Om "LAUGH LOVE LIVE"
SHREE OM IS A SMALL INITIATION TO BRING REVOLUTION IN SOCIETY IN THE FIELD OF VEDIC SCIENCE & MEDITATION .

WE HELP TO UNITE PEOPLE MAKING STRESS FREE COMMUNITY WITH VEDIC PRACTICE .

२०८२ को महालय श्राद्ध सम्बन्धि जानकारि।
01/09/2025

२०८२ को महालय श्राद्ध सम्बन्धि जानकारि।

अन्तरास्ट्रिय पन्चाङ्ग निर्णयक समिति द्वारा दशै टिकाको साइत २०८१।
06/10/2024

अन्तरास्ट्रिय पन्चाङ्ग निर्णयक समिति द्वारा दशै टिकाको साइत २०८१।

23/05/2024

आजका पर्बहरु।
१.बुद्ध जयन्ती।
२.चण्डी पूर्णिमा।
३.गोरखनाथ जयन्ती।
४.उभौली पर्व।
५.चण्डेश्वरी जात्रा।
६.कुर्म जयन्ती।
७.बैसाख स्नान समाप्ति गर्ने पूर्णिमा।
सम्पुर्ण धर्मानुरागि भक्तभागवत हरुमा हार्दिक मंगलमय शुभकामना।

सीता उत्पत्ति दिवस एवं सीता जयन्ती को पावन सुवसर मा सम्पुर्ण धर्मानुरागी भक्तजनमा हार्दिक शुभकामना।
16/05/2024

सीता उत्पत्ति दिवस एवं सीता जयन्ती को पावन सुवसर मा सम्पुर्ण धर्मानुरागी भक्तजनमा हार्दिक शुभकामना।

Shree OmOm Namaha Shivaya
06/04/2024

Shree Om
Om Namaha Shivaya

We have reached 19K followers! Thank you for your continued support. We could not have done it without each of us .🙏🤗🎉Sh...
03/12/2023

We have reached 19K followers! Thank you for your continued support. We could not have done it without each of us .🙏🤗🎉
Shree Om

वैदिक हिन्दु सनातन धर्ममा भाद्र शुक्लपक्ष अष्टमी तिथि श्री राधाष्टमी को नाम ले  प्रसिद्ध मानिन्छ ।  श्री राधाजी को  प्रा...
23/09/2023

वैदिक हिन्दु सनातन धर्ममा भाद्र शुक्लपक्ष अष्टमी तिथि श्री राधाष्टमी को नाम ले प्रसिद्ध मानिन्छ । श्री राधाजी को प्राकट्य दिवस जन्मदिन मानिन्छ।श्री राधाजी वृषभानु को यज्ञ भूमि मा प्रकट हुनुभएको थियो । वेद पुराणा मा ‘कृष्ण वल्लभा’ भनेर गुणगान गाइन्छ ।श्री वृन्दावनेश्वरी राधा सदा श्री कृष्ण को आनन्द प्रदान गर्ने वाला साध्वी कृष्णप्रिया हुनुन्थो। श्री राधाजी को प्राकट्य श्री वृषभानुपुरी (बरसाना) (ननिहाल रावल )गाउँ मा भएको थियोे ।त्यही स्थान मा प्रातःकाल देखि नै जन्मोत्सव मनाईन्छ।
शास्त्र मा श्री राधाकृष्ण को शाश्वत शक्तिस्वरूपा एवम प्राण की अधिष्ठात्री देवी के रूप मा वर्णन छ। अतः राधा जी को पूजा बिना श्रीकृष्ण जी की पूजा अधूरो मानिन्छ । श्रीमद देवी भागवत मा श्री नारायण ले नारद जी को ‘श्री राधायै स्वाहा’ षडाक्षर मन्त्र द्वारा पुजा गर्नुभएको थियो ।यो अति प्राचीन परम्परा विलक्षण महिमा को वर्णन प्रसंग मा श्री राधाजि को पूजा अनिवार्य रुपमा गर्दा आरोग्यता ऐश्वर्य वृद्धि प्राप्ति हुन्छ भन्ने मान्यता छ । श्री राधा को पूजा नगर्ने मनुष्य लाई श्री कृष्ण को पूजा गर्ने अधिकार प्राप्त हुदैन । समस्त वैष्णव को लागि भगवती श्री राधा को अर्चना पुजा बन्दना अवश्यक हुन्छ । श्री राधा भगवान श्री कृष्ण प्राण को अधिष्ठात्री देवी हुनुन्छ।यसैले भगवानकृष्ण उहाँकै अधीन रहनुहुन्छ । जय श्री राधेश्याम ।।

Address

Budanilkantha Naranthan
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Shree Om posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Shree Om:

Share