27/01/2024
काठमाडौं महानगर वडा नं १५ चागल क्षेत्रका जेष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य विमा गर्नको लागि २०८०/१०/१४ आईतबार दिउँसो ३:०० बजे खुल्ला पार्क लिंकरोडमा निम्न काग़ज़ात लिई आउनहुन जानकारी गराउँदछु ।
१. नागरिकता
२. जेष्ठनागरिक परिचयपत्र र प्रतिलिपि
अन्य जानकारीको लागि सम्पर्क नं ९८०२००३३०७ कृपा श्रेष्ठ