आशाको ज्योति

Directions Website

आशाको ज्योति Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from आशाको ज्योति, Community Center, Tarakeshwor/7, Kathmandu.

"किनभने जुन योजनाहरू मैले तिमीहरूका निम्ति बनाएको छु, ती म जान्दछु," परमप्रभु भन्नुहुन्छ। ती तिमीहरूका उन्नतिको निम्ति हुन्, नोक्सानीको निम्ति होइनन्, तिमीहरूलाई आशा र भविष्य दिनलाई।
यर्मिया २९:११

14/10/2026
"हाम्रो परमेश्वरको निम्ति सबै मानव जातिको आत्मा मूल्यवान छ।" त्यस कारण उहाँ स्वर्गको वैभवलाई  छोडी यस संसारमा आउनु भयो ।...
05/09/2026

"हाम्रो परमेश्वरको निम्ति सबै मानव जातिको आत्मा मूल्यवान छ।"
त्यस कारण उहाँ स्वर्गको वैभवलाई छोडी यस संसारमा आउनु भयो ।
हामी सबैलाई बचाउन,हामीलाई मुक्ति दिन, हामीलाई अनन्त जीवन् दिन।"

प्रार्थना: हे परमप्रभु परमेश्वर तपाईं हाम्रो दुख देख्नु हुने, हाम्रो प्रार्थना सुन्नु हुने, तपाईं जबाफ दिनु हुने हामीलाई...
27/08/2026

प्रार्थना: हे परमप्रभु परमेश्वर तपाईं हाम्रो दुख देख्नु हुने, हाम्रो प्रार्थना सुन्नु हुने, तपाईं जबाफ दिनु हुने हामीलाई प्रेम गर्नु हुने परमेश्वर हुनुहुन्छ। हाम्रो नेपाल देशमा तपाई अनुग्रह, प्रेम, सान्त्वना , शान्तिले भर्नुहोस। नयाँ काम गर्नुहोस । आमेन!

Address

Tarakeshwor/7
Kathmandu

Alerts

Be the first to know and let us send you an email when आशाको ज्योति posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share