Girls in Education

Girls in Education non profit social movements

IT Industry मा सामाजिक, व्यक्तिगत र पेशागत बाधा तोड्दै अगाडि बढिरहेकी एक सङ्घर्षशील दृढ महिला—जानकी चौधरी।She said: “अब ...
21/08/2025

IT Industry मा सामाजिक, व्यक्तिगत र पेशागत बाधा तोड्दै अगाडि बढिरहेकी एक सङ्घर्षशील दृढ महिला—जानकी चौधरी।

She said: “अब म पनि आफ्नै समाजका छोरीहरूलाई उठाउँदै, अरू धेरैलाई अगाडि बढाउने प्रयास गर्छु।”

प्रत्येक नेपाली छोरी/महिला हरूले एकपटक अवश्य हेर्नुपर्ने भिडियो।

Learn how to learn # Technology skills for girls 🇳🇵✊

👉 Link : https://youtu.be/lCWH1GMNZ-M



---------------------------------------------------

Disclaimer:
The views and opinions shared in this video are based on students’ personal experiences and perspectives. They are not intended to disrespect, harm, or defame any individual, organization, or institution. We respect all communities, organizations, and individuals. The content is meant only for educational and inspirational purposes.

IT Industry मा सामाजिक, व्यक्तिगत र पेशागत बाधा तोड्दै अगाडि बढिरहेकी एक सङ्घर्षशील दृढ महिला—जानकी चौधरी।She said: “अब म पनि ...

🧘‍♂️ सचेतनालाई अँगालौं —तनावरहित जीवनतर्फको यात्रा 🌱प्रिय साथीहरू,हरेक शनिबार बिहान, विश्वका विभिन्न कुनाबाट युवा साथीहर...
12/04/2025

🧘‍♂️ सचेतनालाई अँगालौं —तनावरहित जीवनतर्फको यात्रा 🌱

प्रिय साथीहरू,

हरेक शनिबार बिहान, विश्वका विभिन्न कुनाबाट युवा साथीहरू अनलाइन जोडिन्छन् — केही मोबाइलबाट, केही होस्टल रूमबाट, अनि केही कलेज जानुअघि ३० मिनेट समय छुट्याएर। किन? किनभने हामी सबैलाई शान्ति, सन्तुलन र मानसिक क्लियरिटी चाहिएको छ।

१५ हप्तादेखि चलिरहेको यो अनलाइन सचेतना (mindfulness) यात्रा तपाईंहरूको जोश, जिज्ञासा र खुला मनका कारण अझ प्रेरणादायी बन्दै गएको छ।

यी सत्रहरूमा के हुन्छ?
•वैज्ञानिक श्वासप्रश्वास अभ्यासहरू: तनाव घटाउने अनि दिमाग केन्द्रित बनाउने सजिला तरिका।
•असाध्यै उपयोगी तनाव व्यवस्थापन: परीक्षा, साथीभाइ, घरको दबाब, कामको चपेटाबाट बाहिर निस्किने उपायहरू।
•ध्यान र मन शान्त पार्ने अभ्यासहरू: अफ्ठ्यारो परिस्थितिमा पनि आफूलाई सम्हाल्ने शक्ति।
•समुदायिक कुराकानी: आफू जस्तै समस्यामा रहेका अरूका अनुभव सुन्ने, विचार साटासाट गर्ने, अनि साथ पाउने।

हामी किन जोडिनु पर्छ?
•पढाइको टेन्सनले सताइरहेको छ?
•प्रेममा धोका वा अफ्ठ्यारो सम्बन्धमा फसेको अनुभव?
•कामको थिचोमिचो वा अफिसको टोक्सिक वातावरण?
•मोबाइल, गेम, स्क्रोलिङमै समय बर्बाद भइरहेको छ?

यी सबै समस्याहरूलाई समाधान गर्ने एउटा उपाय हो — सचेतन अभ्यास।

एक साथीको अनुभव
“म कलेज, पार्टटाइम जागिर अनि रिलेसनसिपको झमेलाबीच बिचल्लीमा थिएँ। हरेक सत्रमा ३०–४० मिनेट ध्यान गर्दा मात्रै मैले फेरि आफूलाई भेट्टाएँ। अहिले म धेरै फोकस्ड, क्लियर र खुशी छु।”

तपाईं पनि हाम्रो साथ आउनुहोस्। एक्लै होइन, सँगै बढौं।

Join online session 👉 https://jiwanbhattarai.com/mindfulness/

For physical classes in Nepal, contact me in Whatapp +977-9866358671

Unlock Your Potential: The Art and Science of Mindfulness Navigating Educational Challenges To navigate the educational challenges, we must first identify the major issues within our educational system. Our education system is at a critical juncture, and students face myriad challenges, from a lack....

Address

Nepal Online School
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Girls in Education posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share