21/04/2026
सुचना !!!
"रक्त दान जीवन दान"
हामि सबै नेपालीको आवश्यकतालाई ध्यानमा राखेर पश्चीम ठमेल पर्यटन परिषद, Shree Swet Ganesh Yuwa Club, National College of Computer Studies (NCCS) तथा Blood Donors Association Nepal Kathmandu District Mid Chapter द्वारा संयुक्त रूपमा रक्तदान् कार्यक्रम गर्न लागिएको हुंदा यहाँहरु सबैलाई उपस्तिथि भै रक्तदान गरि सहयोग गरिदिनु हुन विनम्र अनुरोध गर्दछौँ ।
मिति: २०८३ साल वैशाख २६ गते शनिबार
स्थान: NCCS Complex, पक्नाजोल, पश्चिम ठमेल काठमाडौ
समय: बिहान ८:३० बजे देखि दिउसो १ बजे सम्म।
धन्यवाद ,
आशिक अमात्य
सचिव
पश्चीम ठमेल पर्यटन परिषद