License Update

License Update Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from License Update, Kathmandu, Kathmandu.
(2)

All about driving license, rules, news and updates.
लाइसेन्स जानकारी नियम अनि सूचना तथा समाचार अब एकै छाना मुनि
For Business Enquiry: 📩 [email protected] लाइसेन्स सम्बन्धि सम्पूर्ण जानकारी अनि सूचना पाउनु परेमा या नेपालको जुनसुकै स्थानबाट लाइसेन्सको लागी फर्म भर्नु परेमा हामीलाई सम्झिनुहोस् !
विस्वासिलो अनि भरपर्दो स्थान LICENSE UPDATE हेर्दै गर्नुहोला !

केहि ठाउँ त्यस्ता हुन्छन् जहाँ उचाई संगै मौसम, बाटो संगै परिवेश अनि घुम्तीहरु संगै कथा बदलिन्छन् ! शुभ रात्री
17/08/2026

केहि ठाउँ त्यस्ता हुन्छन् जहाँ उचाई संगै मौसम, बाटो संगै परिवेश अनि घुम्तीहरु संगै कथा बदलिन्छन् ! शुभ रात्री

RESULT ALERT 😄 YATAYAT BAGLUNG मिति २०८३/०५/०२ गते मंगलबार संचालन हुने सवारी चालक अनुमति पत्र वर्ग B तर्फको प्रयोगात्मक ...
17/08/2026

RESULT ALERT 😄

YATAYAT BAGLUNG

मिति २०८३/०५/०२ गते मंगलबार संचालन हुने सवारी चालक अनुमति पत्र वर्ग B तर्फको प्रयोगात्मक परीक्षामा सहभागी हुने आवेदकहरुको विवरण Checklist.
समय:-बिहान ०७.०० बजे
स्थान:- धौलागिरी ड्राइभिङ सेन्टर बागलुङ प्रा.लि.को प्रयोगात्मक स्थल बागलुङ न.पा.-०१, खनियाँबास।

आखा जचाउनुहोस्… आफ्नो उत्तर दिनुस !
17/08/2026

आखा जचाउनुहोस्… आफ्नो उत्तर दिनुस !

17/08/2026

YATAYAT KHURKOT SIMDHULI

सूचना

यस यातायात व्यवस्था कार्यालय, खुर्कोटको EDLVRS प्रणालीमा लिखित परीक्षाको भुक्तानीमा देखिएको समस्या हाल पूर्ण रूपमा समाधान भई सुचारु भएको व्यहोरा जानकारी गराइन्छ।

सम्बन्धित सेवाग्राहीहरूले आज राति ११:५९ बजेसम्म भुक्तानी गरी भोलिको लिखित परीक्षाको मिति छनोट गरेर परीक्षामा सहभागी हुन सक्नुहुनेछ।

धन्यवाद।

APPRECIATE Lalitpur मा Doctor सहितको निःशुल्क एम्बुलेन्स सेवा सुरु भएको छ।
17/08/2026

APPRECIATE

Lalitpur मा Doctor सहितको निःशुल्क एम्बुलेन्स सेवा सुरु भएको छ।

YATAYAT PALPAलिखित परीक्षाको हेरफेर तथा Booking Date सम्बन्धी सूचना!
17/08/2026

YATAYAT PALPA

लिखित परीक्षाको हेरफेर तथा Booking Date सम्बन्धी सूचना!

YATAYAT KHURKOT SINDHULIEDLVRS प्रणालीमा मेडिकल परीक्षा प्रक्रिया सम्बन्धमा |
17/08/2026

YATAYAT KHURKOT SINDHULI

EDLVRS प्रणालीमा मेडिकल परीक्षा प्रक्रिया सम्बन्धमा |

करदाता प्रोत्साहन उपहारः ३५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाख रुपैयाँ बम्पर उपहार (कुपन नम्बर: ०२६८८८९७९०३९...
17/08/2026

करदाता प्रोत्साहन उपहारः ३५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाख रुपैयाँ बम्पर उपहार (कुपन नम्बर: ०२६८८८९७९०३९) !

विभागले सार्वजनिक गरेको विवरण अनुसार दैनिक विजेताहरूका कुपन नम्बर यसप्रकार छन्:

०३०३४२२७९९५६

०१९२५६५१०९२५

०२६१४४५१५००५

०३१७९९९३५०८२

०१७७६६१०७००५

०१८१२८७५९४०९

०२११८४०००६५३

०२४६७३१७१९०४

०२५३५७३३१९४१

०२३८५६८८५३७०

०२२४५८०९६६६८

०१६६६७२९०१४६

०२००३७२८३७४७

०२९१८४६२२६६५

०२८६५७७७५४५९

०२७७११४८७१४५

हेर्नुस् यहाँको अवस्था,कहिले बनाउने हो यो ? २०८१ असोज १२ गते को भीषण पहिरो र रोशि बाढिले पुर्ण रुपमा धवस्त बनाएको BP Hig...
17/08/2026

हेर्नुस् यहाँको अवस्था,कहिले बनाउने हो यो ?

२०८१ असोज १२ गते को भीषण पहिरो र रोशि बाढिले पुर्ण रुपमा धवस्त बनाएको BP Highway स्थित चौकी डाँडाको अहिलेको ताजा अवस्था।

दुर्लभ संयोग : एउटै परिवारका ११ छोरा र ७ छोरीले गरे बुबाको काजकिरियातेह्रथुमको छथर गाउँपालिका–३, पञ्चकन्या बाइसल्लाका गो...
17/08/2026

दुर्लभ संयोग : एउटै परिवारका ११ छोरा र ७ छोरीले गरे बुबाको काजकिरिया

तेह्रथुमको छथर गाउँपालिका–३, पञ्चकन्या बाइसल्लाका गोकुलबहादुर पराजुलीको साउन २६ गते निधन भएपछि उनका ११ छोरा र ७ छोरी हिन्दु संस्कारअनुसार बुबाको काजकिरियामा सहभागी भएका छन्।

एउटै परिवारमा यति ठूलो संख्यामा सन्तानले एकसाथ काजकिरिया गर्नु दुर्लभ संयोगका रूपमा देखिएको छ।

Address

Kathmandu
Kathmandu
56900

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when License Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share