अखिल नेपाल सेक्युरिटी मजदुर संघ

  • Home
  • Nepal
  • Kathmandu
  • अखिल नेपाल सेक्युरिटी मजदुर संघ

अखिल नेपाल सेक्युरिटी मजदुर संघ अखिल नेपाल सेक्युरिटी मजदुर संघ को आधिकारिक पेज हो ।

आफ्नो लागि आफै जागौ ।
14/03/2026

आफ्नो लागि आफै जागौ ।

12/03/2026

अहिले को अवस्था ।

अखिल नेपाल सेक्युरिटी मजदुर संघ को प्रतिनिधि र यु.यन.आई. रेजिनल सेक्रेटरी राजेन्द्र आचार्य,यु.यन.आई. एन.एल.सि. को अध्यक्...
11/12/2025

अखिल नेपाल सेक्युरिटी मजदुर संघ को प्रतिनिधि र यु.यन.आई. रेजिनल सेक्रेटरी राजेन्द्र आचार्य,यु.यन.आई. एन.एल.सि. को अध्यक्ष शंकर लामिछाने र अन्य प्रतिनिधि बिच छलफल शङ्खमुल कार्यलय मा

आज मिति २०८२/०५/१४ गतेका दिन अखिल नेपाल सेक्युरिटी मजदुर सघ गरूड सेक्युरिटी मुल कमिटिकाे बैठक अध्यक्ष क दिल बहादुर सुनार...
31/08/2025

आज मिति २०८२/०५/१४ गतेका दिन अखिल नेपाल सेक्युरिटी मजदुर सघ गरूड सेक्युरिटी मुल कमिटिकाे बैठक अध्यक्ष क दिल बहादुर सुनार काे अध्यक्षतामा प्रमुख अतिथि केन्द्रीय अध्यक्ष क खगेन्द्र राज धिमाल अतिथि केन्द्रीय महासचिव क बिजय ठकुरि अतिथि केन्द्रीय सचिब क नारायण कुइकेल केन्द्रीय काेषाध्यक्ष क राम तामाङ अतिथि बाग्मति प्रदेश अध्यक्ष क टिकाराम थापा अतिथि काठमाडौ जिल्ला इन्चार्ज ओम प्रकाश पुन अतिथि काठमाडौ जिल्ला अध्यक्ष क ऋषिराम थापा लगायत काे उपस्थितिमा महत्त्वपूर्ण निर्णय गर्दै बैठक सम्पन्न गरियाे

अखिल नेपाल सेक्युरिटी मजदुर संघ भक्तपुर जिल्ला को बैठक जिल्ला अध्यक्ष क. आइतराम खड्का को अध्यक्षता म प्रमुख अतिथी केन्द्...
22/08/2025

अखिल नेपाल सेक्युरिटी मजदुर संघ भक्तपुर जिल्ला को बैठक जिल्ला अध्यक्ष क. आइतराम खड्का को अध्यक्षता म प्रमुख अतिथी केन्द्रिय महासचिव बिजय ठकुरी,अतिथिहरु सचिबालय सदस्य तथा बागमती प्रदेश अध्यक्ष क. टीका थापा,केन्द्रिय सदस्य तथा भक्तपुर जिल्ला इन्चार्ज क. प्रदीप कुवर को उपस्थिति मा २०८२/०४/०६ गते सम्पन्न । बैठक जिल्ला उपाध्यक्ष क. बाल कृष्ण नेपाली ले सन्चालन गर्नु भएको थियो ।

अखिल नेपाल सेक्युरिटी मजदुर संघ कोशी प्रदेश समितिको तेस्रो पुर्ण बैठक प्रदेश अध्यक्ष क.टेक नारायण श्रेष्ठ को अध्यक्षतामा...
17/08/2025

अखिल नेपाल सेक्युरिटी मजदुर संघ कोशी प्रदेश समितिको तेस्रो पुर्ण बैठक प्रदेश अध्यक्ष क.टेक नारायण श्रेष्ठ को अध्यक्षतामा प्रमुख अतिथि अन्टुफ कोशी प्रदेश अध्यक्ष क. टिकाराम प्रसाईं बिशेष अतिथि अखिल नेपाल सेक्युरिटी मजदुर संघ केन्द्रिय अध्यक्ष क.खगेन्द्र राज धिमाल अतिथि हरु अन्टुफ केन्द्रिय सदस्य क. शान्ता पोखरेल अन्टुफ मोरङ अध्यक्ष क. धर्मलाल माझी अन्टुफ मोरङ उपाध्यक्ष क.शिव दाहाल अखिल नेपाल सेक्युरिटी मजदुर संघका केन्द्रिय बरिस्ठ उपाध्यक्ष क. मान बहादुर थिङ केन्द्रिय उपाध्यक्ष तथा कोशी प्रदेश इन्चार्ज क.राज कुमार मल्ल केन्द्रिय सचिव क. नारायण कुईंकेल लगायतका सेक्युरिटी मजदुर हरुको उपस्थितिमा प्रदेश सचिव क. श्याम कुमार गौतम को संचालनमा विभिन्न महत्त्वपूर्ण निर्णयहरु गरि सम्पन्न भयो।

अखिल नेपाल सेक्युरिटी मजदुर संघ चिन्डिड मुल कमिटी को बैठक अध्यक्ष क. बाबू लाल श्रेष्ठ को अध्यक्षता मा संघ का केन्द्रिय म...
16/08/2025

अखिल नेपाल सेक्युरिटी मजदुर संघ चिन्डिड मुल कमिटी को बैठक अध्यक्ष क. बाबू लाल श्रेष्ठ को अध्यक्षता मा संघ का केन्द्रिय महासचिव क. बिजय ठकुरी को प्रमुख आतिथ्य मा अतिथिहरु केन्द्रिय उपमसचिब क. प्रेम राई,सचिब क. रमेश नेपाल,बागमती प्रदेश अध्यक्ष क. टीका थापा,काठमाडौ जिल्ला इन्चार्ज क. ओम प्रकाश पुन,अध्यक्ष क. ऋषि राम थापा,सचिब क. रमेश श्रेष्ठ,सदस्य दल ब. दवाडी को उपस्थित मा न्युनतम बेतन समेटेर अधिकार पत्र बुझाउने(माग पत्र) लगायत महत्त्वपूर्ण निर्णय गर्दै सम्पन्न ।

अखिल नेपाल सेक्युरिटी मजदुर सघ काठमाडौ जिल्ला समितिकाे न्युनतम बेतन वृद्धि सम्बन्धि प्रेस बिज्ञप्ति ।
16/08/2025

अखिल नेपाल सेक्युरिटी मजदुर सघ काठमाडौ जिल्ला समितिकाे न्युनतम बेतन वृद्धि सम्बन्धि प्रेस बिज्ञप्ति ।

अखिल नेपाल सेक्युरिटी मजदुर सघ काठमाडौ जिल्ला समिति काे दाेस्राे पुर्ण बैठक ऋषिराम थापाकाे अध्यक्षतामा प्रमुख अतिथि अखिल...
16/08/2025

अखिल नेपाल सेक्युरिटी मजदुर सघ काठमाडौ जिल्ला समिति काे दाेस्राे पुर्ण बैठक ऋषिराम थापाकाे अध्यक्षतामा प्रमुख अतिथि अखिल नेपाल ट्रेड युनियन महासघ का केन्द्रीय उपमहासचिव क शिव पोखरेल काे प्रमुख अातिथियतता मा विशेष अतिथि सघ का केन्द्रीय महासचिव क बिजय ठकुरी अतिथि उपमहासचिव क प्रेम राई अथिति क रमेश नेपाल अतिथि क टीका थापा अतिथि काठमाडौ जिल्ला समिति का इन्चार्ज क ओम प्रकाश पुन लगायत काे उपस्थिति मा महत्त्वपूर्ण निर्णय का साथ सम्पन्न गरियाे ।

Address

Koteshwor, Perisdanda
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when अखिल नेपाल सेक्युरिटी मजदुर संघ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category