03/08/2026
Chautarian Speak
लोकरञ्जन पराजुलीको पुस्तक ‘सन्धिकाल’ ले २००७ साललाई सत्ता परिवर्तनको मिति मात्र होइन, नेपाली समाजको दिशा फेरिएको ऐतिहासिक मोडका रूपमा पुनर्व्याख्या गर्छ।
- गोविन्द न्यौपाने
नेपालको इतिहासको कालविभाजन गर्दा प्रायः काठमाडौँ उपत्यकामा भएका राजनीतिक परिवर्तनलाई आधार मानिएको छ। त्यसैअन.....