Bhatkuwa Rupandehi Samparka Samaj, Rupandehi

Bhatkuwa Rupandehi Samparka Samaj, Rupandehi A volunteer group to support any time to the member and villagers......

22/05/2026

यस भट्कुवा रूपन्देही सम्पर्क समाजको भोलीको नियमित वैठक तिलोत्तमा भलवारी, सुनयनापथ स्थित यस समाजका सदस्य श्री कृष्ण प्रसाद भट्टराईको निवासमा गरिने भएकोले जानकारि गराउदै ठिक ११ः४५ मा उपस्थितिको लागि अनुरोध छ।

24/04/2026

यस भट्कुवा रूपन्देही सम्पर्क समाजको भोलीको नियमित वैठक तिलोत्तमा जानकिनगर स्थित यस समाजका सचिव केशव ज्ञवालीको निवासमा गरिने भएकोले जानकारि गराउदै ठिक ११ः४५ मा उपस्थितिको लागि अनुरोध छ।

हार्दिक श्रद्धान्जली🎉
13/03/2026

हार्दिक श्रद्धान्जली🎉

कृपया आ आफु संग सम्पर्कमा रहेका यस समाजका सदस्यलाई वार्षिक साधारण सभाको जानकारी गराई आ आफ्नो परिवारको समयमानै उपस्थीति ज...
06/02/2026

कृपया आ आफु संग सम्पर्कमा रहेका यस समाजका सदस्यलाई वार्षिक साधारण सभाको जानकारी गराई आ आफ्नो परिवारको समयमानै उपस्थीति जनाई कार्यक्रमलाई सार्थक गराउनुहुन सवैलाई आनुरोध छ।

29/11/2025

यस भट्कुवा रूपन्देही सम्पर्क समाजको आजको नियमित वैठक तिलोत्तमा शंकरनगर स्थित कमल पौड्यालको निवासमा गरिने भएकोले जानकारि गराउदै ठिक ११ः४५ मा उपस्थितिको लागि अनुरोध छ।

08/11/2025

...................🌹हार्दिक निमन्त्रणा🌹.....................
यहि मिति २०८२ कार्तिक २५ गतेका दिन रुरुक्षेत्र गाउँपालिका -१ भट्कुवा हाल तिलोत्तमा भलवारी निवासी यस समाजका सदस्य श्री गणेश ज्ञवालीका पिता स्व. नवराज ज्ञवालीको वार्षिक पुन्य तिथी परेकोले उक्त दिन यस समाजका सम्पुर्ण सदस्यहरुलाई उहांको निवास रुरु गाउपालिका वडा नं. १ भट्कुवा टाकुरामा उपस्थिती जनाई निमन्त्रणालाई सहर्स स्वीकार गरिदिनुहुन अनुरोध छ।

गणेश ज्ञवाली ज्युको अनुरोधमा,

भट्कुवा रूपन्देही सम्पर्क समाज

31/10/2025

यस भट्कुवा रुपन्देही सम्पर्क समाजको कार्तिक महिनाको नियमित वैठक भोलि चाडवाडको माहोल साथै ठुली एकादशी का कारण स्थगित गरिएको साथै उक्त वैठक आगामि मंसिर महिनाको दोश्रो शनिवार नियमित समय र स्थानमा हुने जानकारि गराउन चाहन्छौं।

26/09/2025

भट्कुवा रुपन्देही सम्पर्क समाज, रुपन्देहीको भोली आश्वीन ११ गते आउदै गरेको विजयादशमिको शुभकामना आदान प्रदान कार्यक्रम सहित नियमित वैठक समेत गरिने भएकोले सम्पूर्ण सदस्य लाई विहान १० वजे नियमित स्थानमा उपस्थितिको लागि अनुरोध गर्न चाहन्छौं ।

शुभ विजयादशमी २०८२

हार्दिक भावपूर्ण श्रद्धान्जली
03/07/2025

हार्दिक भावपूर्ण श्रद्धान्जली

28/06/2025

यस भट्कुवा रुपन्देही सम्पर्क समाजका सदस्य वासुदेव ज्ञवालीको आज विहान २०८२/३/१४ गतेका दिन भएको असामयीक निधनका कारण यस समाजको नियमित वैठक आज स्थगित गरिएको र अर्को शनिवार २०८२/०३/२१ गते वस्ने जानकारि गराउन चाहन्छौं।

28/02/2025

Address

Kathmandu
00977

Website

Alerts

Be the first to know and let us send you an email when Bhatkuwa Rupandehi Samparka Samaj, Rupandehi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share