Maina Devi Foundation

Maina Devi Foundation Welcome To The Official page Of Maina Devi Foundation .
(3)

Maina Devi Foundation is a non-profit, non-government social organization committed to improving environmental sustainability from the grass-root level through participation and empowerment. It was established in the far-western part of Nepal at Lamkichuha Municipality-3, Kailali in the year 2074 BS, and was registered in 2077 under the Organization Registration Act, 2034, Section 4. From its hum

ble beginnings, Maina Devi Foundation has grown into a vibrant organization working with a range of people across multiple sectors with more than one lakh volunteers. Maina Devi Foundation implements programs and campaigns in various sectors, specifically in the environmental sector, prominently in urban areas, and social works catering to the needs of vulnerable communities, prominently in rural areas. The organization believes that there is no simple and single solution to reduce/eradicate environmental issues. As such, in order to overcome issues related to the environment, it is necessary to address the range of issues from the grass-root level with a collective effort. Tackling issues in an integrated, sustainable manner, Maina Devi Foundation aims at improving the current condition of the environment and improving lives.

मैनादेवी फाउन्डेसन र बुटवल उपमहानगरपालिकाको संयुक्त सहकार्यमा सञ्चालित 'EPL Butwal 2026' अभियान अन्तर्गत तेस्रो हप्ताको ...
11/08/2026

मैनादेवी फाउन्डेसन र बुटवल उपमहानगरपालिकाको संयुक्त सहकार्यमा सञ्चालित 'EPL Butwal 2026' अभियान अन्तर्गत तेस्रो हप्ताको कार्यक्रम दीप बोर्डिङ हाई स्कूल, बुटवलले सफलतापूर्वक आयोजना गरेको

दीप बोर्डिङ हाई स्कूलको आयोजनामा विद्यार्थीहरूका लागि लक्षित गरी 'Panel Discussion & Interactive Presentation' का साथ ै वातावरणीय चेतनामूलक सडक नाटक (Street Drama) प्रस्तुतीकरण कार्यक्रम सम्पन्न भएको हो।

बुटवल उपमहानगरपालिकाका विद्यालयहरूमा स्कलर्स होम माध्यमिक विद्यालयका विद्यार्थीहरूले गरेको पर्यावरण जागरूकता र फोहोरबाट ...
11/08/2026

बुटवल उपमहानगरपालिकाका विद्यालयहरूमा स्कलर्स होम माध्यमिक विद्यालयका विद्यार्थीहरूले गरेको पर्यावरण जागरूकता र फोहोरबाट मोहर बनाउन े अभियान साँच्चै प्रेरणादायी छ। विद्यार्थीहरूले रिसाइकल बिनबाट बनाएका सजावटी कलाका वस्तुहरूले फोहोरको उचित व्यवस्थापन र सिर्जनात्मकताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेका छन्। Maina Devi Foundation यस प्रकारका दिगो प्रयासहरूलाई सध ै ं समर्थन गर्दछ ।

Thank you RONB.
11/08/2026

Thank you RONB.

Environmental Premier League organized by RONB, MDF and Butwal Sub-Metro is running in 3rd week and participants are seen replacing plastic bags with reusable and biodegradable eco-friendly alternatives in the market. 💚

मैनादेवी फाउन्डेसन र बुटवल उपमहानगरपालिकाको संयुक्त सहकार्यमा सञ्चालित 'EPL Butwal 2026' अभियान अन्तर्गत, मणीमुकुन्द माध...
11/08/2026

मैनादेवी फाउन्डेसन र बुटवल उपमहानगरपालिकाको संयुक्त सहकार्यमा सञ्चालित 'EPL Butwal 2026' अभियान अन्तर्गत, मणीमुकुन्द माध्यमिक विद्यालयले बुटवलको ट्राफिक चोकमा सडक नाटक र सचेतनामूलक गीत प्रस्तुतीकरण कार्यक्रम सम्पन्न गरेको छ।

बुटवल उपमहानगरपालिकाका विद्यालयहरूमा न्यु होराइजन माध्यमिक विद्यालयका विद्यार्थीहरूले गरेको पर्यावरण जागरूकता र फोहोरबाट...
11/08/2026

बुटवल उपमहानगरपालिकाका विद्यालयहरूमा न्यु होराइजन माध्यमिक विद्यालयका विद्यार्थीहरूले गरेको पर्यावरण जागरूकता र फोहोरबाट मोहर बनाउन े अभियान साँच्चै प्रेरणादायी छ। विद्यार्थीहरूले रिसाइकल बिनबाट बनाएका सजावटी कलाका वस्तुहरूले फोहोरको उचित व्यवस्थापन र सिर्जनात्मकताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेका छन्। Maina Devi Foundation यस प्रकारका दिगो प्रयासहरूलाई सध ै ं समर्थन गर्दछ।

"वातावरण प्रिमियर लिग २०२६ अन्तर्गत स्कलरस होम माध्यमिक विद्यालयको दोस्रो साताको कार्यक्रमले समाजमा ठूलो सकारात्मक परिवर...
08/08/2026

"वातावरण प्रिमियर लिग २०२६ अन्तर्गत स्कलरस होम माध्यमिक विद्यालयको दोस्रो साताको कार्यक्रमले समाजमा ठूलो सकारात्मक परिवर्तन ल्याएको छ। समाजमा जनचेतना फैलाउनुका साथै वृक्षारोपण कार्यक्रम सम्पन्न गरेर उहाँहरूले हरियाली र स्वच्छ वातावरणको सन्देश दिनुभएको छ। मैनादेवी फाउण्डेशनको तर्फबाट यस सराहनीय कार्यका लागि हार्दिक धन्यवाद!"

..




वातावरण प्रिमियर लिग २०२६ अन्तर्गत कालिका मानवज्ञान माविमा सम्पन्न तेस्रो हप्ताको कार्यक्रमले साँच्चै नै ऊर्जा थपेको छ !...
08/08/2026

वातावरण प्रिमियर लिग २०२६ अन्तर्गत कालिका मानवज्ञान माविमा सम्पन्न तेस्रो हप्ताको कार्यक्रमले साँच्चै नै ऊर्जा थपेको छ ! स्थानीय तह, हाम्रो आफ्नै मैनादेवी फाउन्डेशन र प्यारा विद्यार्थी भाइबहिनीहरूको सक्रिय सहभागितामा भएको अन्तरक्रिया, नाटक र जनचेतनामूलक प्रस्तुतिहरूले सबैलाई मन्त्रमुग्ध पारेको छ।





बुटवल उपमहानगरपालिकाका विद्यालयहरूमा मणिमुकुन्द माध्यमिक विद्यालयका विद्यार्थीहरूले गरेको पर्यावरण जागरूकता र फोहोरबाट म...
08/08/2026

बुटवल उपमहानगरपालिकाका विद्यालयहरूमा मणिमुकुन्द माध्यमिक विद्यालयका विद्यार्थीहरूले गरेको पर्यावरण जागरूकता र फोहोरबाट मोहर बनाउने अभियान साँच्चै प्रेरणादायी छ। विद्यार्थीहरूले रिसाइकल बिनबाट बनाएका सजावटी कलाका वस्तुहरूले फोहोरको उचित व्यवस्थापन र सिर्जनात्मकताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेका छन्।







EPL Butwal 2026 | Second week program of Oxford Secondary school 🙏
08/08/2026

EPL Butwal 2026 |
Second week program of Oxford Secondary school 🙏

EPL Butwal 2026 | Second week |
06/08/2026

EPL Butwal 2026 | Second week |

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Maina Devi Foundation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Maina Devi Foundation:

Shortcuts

Share