06/10/2024
यहि मिति २०८१ कार्तिक २ र ३ गतेका दिन भिजन टुगेदर नेपाल र अपिहिमाल गाउँपालिकाको संयुक्त आयोजना तथा रोज च्यारिटी, दृष्टि आई फाउण्डेसन र हिमालयन आई प्रोजेक्टको सहयोगमा यस खण्डेश्वरी स्वास्थ चौकीमा नि: शुल्क आँखा शल्यक्रिया शिविर संचालन हुँदैछ ।
स्थान: खण्डेश्वरी स्वास्थ चौकी, अपिहिमाल गाउँपालिका, दार्चुला
मिति : २०८१ साल कार्तिक २ र ३ गते
समय: बिहान १० बजे देखी ४ बजे सम्म
नोट: उक्त शिबिरमा छानिएका मोतिबिन्दुका बिरामीहरुको लागि नि: शुल्क शल्यक्रियाको ब्यवस्था गरिएको छ ।