13/03/2026
युएईबाट नेपाल जाने उडान सम्बन्धी विवरण (१३ मार्च २०२६)
1. Zayed International Airport (Abu Dhabi)-
Air Arabia (Schedule : 03:10 (14 March 2026)
Flight No. 3L043, Terminal ) भोलि विहान
2. Dubai International Airport (DXB)- )
Fly Dubai: (Schedule :17:45 (13 March 2026)
Flight No. FZ 537, EK2153, Terminal – 2 Status- On time )- आज साँझ
3. Sharjah International Airport-
Air Arabia: (Schedule :14:15 (13 March 2026)
Flight No. G9 530)- आज दिउसो
4. Sharjah International Airport-
Air Arabia: (Schedule :00:30 14 March 2026)
Flight No. G9 536,)- आज राती
5. Dubai International Airport- (DXB)
Himalayan Airlines: (Schedule :03:00 (14 March 2026)
Flight No. H9766, Terminal – 2 Status- On time )- भोलि विहान
6. Dubai International Airport- (DXB)
Nepal Airlines: (Schedule :04:10 (14 March 2026)
Flight No. RA230, Terminal – 2 Status- On time )- भोलि विहान
📞 एयरलाइन्स सम्पर्क नम्बरहरू
Fly Dubai : - +९७१ ६०० ५४४ ४४५
Air Arabia : - +९७१ ६०० ५०८ ००१
Nepal Airlines: 042828291 (Dubai)
Himalayan Airlines: श्री देव मानन्धर : +९७१ ५६७८३४४२८
माथि उल्लिखित फ्लाइटहरु (उडान तालिका) एअरलायन्सको आधिकारिका वेवसाइटबाट लिइएको हो। सम्बन्धित एअरलायन्सहरुले उडान अघि उडान हुने जानकारी दिएपछि मात्र एअरपोर्ट जानुहुन पनि अनुरोध गरिन्छ। समयमै एअरपोर्ट जानु अघि यहाँ दिइएको एअरलायन्सको फोन नम्बरहरुमा फोन गरी एकिन गरेर मात्र जानुहुन समेत अनुरोध छ। साथै तपाईंले आफूले टिकट बुक गरेको ट्राभल एजेन्सीसँग पनि बुझ्न सक्नु हुनेछ।
टिकट बुक गरिसक्नु भएका व्यक्तिहरुले Flight reschedule गर्नुपर्ने भएमा सम्बन्धित एअरलायन्सको नजिकको कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
नेपाल एअरलायन्स र हिमालयन एअरलायन्सको Flight update बुझ्नु परेमा माथि दिइएका नम्बरमा फोन गर्नुहुन अनुरोध छ।
नेपाली राजदूतावास, अबुधाबी ।
१३ मार्च २०२६