Achyutram Bhandari Sangit Pratishthan

Achyutram Bhandari Sangit Pratishthan It works about music and for music.

प्रतिष्ठानद्वारा प्रत्येक नेपाली महिनाकाे १५ गते आयाेजना हुने शास्त्रीय सङ्गीतकाे मासिक श्रृङ्खला अन्तर्गत एकाउन्नौ श्रृ...
28/09/2026

प्रतिष्ठानद्वारा प्रत्येक नेपाली महिनाकाे १५ गते आयाेजना हुने शास्त्रीय सङ्गीतकाे मासिक श्रृङ्खला अन्तर्गत एकाउन्नौ श्रृङ्खलामा यहाँहरू सम्पुर्ण सङ्गीत अनुरागीहरूलाई हार्दिक निमन्त्रणा गर्दछाैँ ।
साथै यदि यहाँहरू साे कार्यक्रम संचालन सहयोगार्थको लागि ईच्छुक हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहुन पनि हार्दिक अनुराेध गर्दछाैँ ।
ARBM Academy is presenting a classical music concert on 15th of every nepali month.This time we have on 1st October,2026,5pm! Interested are welcome to listen.

If anybody of you are interested for sponsorship and be a partner of this special opportunity;you are welcome as well. Donations will be highly appreciated !
We will do live from facebook too. Thank you.

२०८३/०६/०४ मा प्रतिष्ठानकाे पाँचाैँ साधारण सभा सम्पन्न भएकाे छ । उपस्थित सबैलाई हार्दिक धन्यवाद 🙏
20/09/2026

२०८३/०६/०४ मा प्रतिष्ठानकाे पाँचाैँ साधारण सभा सम्पन्न भएकाे छ । उपस्थित सबैलाई हार्दिक धन्यवाद 🙏

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानकाे 50 अाैँ श्रृङ्खलामा हाम्राे निमन्त्रणालाई स्विकार गरि पाल्नुहुने हजुर हरू सम्पूर्ण...
31/08/2026

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानकाे 50 अाैँ श्रृङ्खलामा हाम्राे निमन्त्रणालाई स्विकार गरि पाल्नुहुने हजुर हरू सम्पूर्णमा हार्दिक धन्यवाद दिन चाहन्छाैँ । रसुवा गढी बाडिपिडितबाट मृत्यु भएका आत्माहरूकाे साथै किरातेश्वर सङ्गीताश्रमका अध्यक्ष बिष्णु लामाकाे आत्माकाे शान्तीकाे कामना गर्दै कार्यक्रम सुरूवात भएकाे थियाे ।

Nitesh and Satkar (student of ARBM)performed rag bhupali in teen taal. We had the second show of Yugal Gayan- Madhu sudan Khanal and Bimal Lamichhane respectively.Jagannath Dhaugoda acompanied on tabla and Parashuram Bhandari acompanied on sarangi.It was a great performance.

We would like to give many thanks to all the guest and all the supporters for contributing their hands. And Special thanks to prof.dr.Dhrubesh Chandra Regmi for organizing such good food after concert.Thanks a lot to all.

प्रतिष्ठानद्वारा प्रत्येक नेपाली महिनाकाे १५ गते आयाेजना हुने शास्त्रीय सङ्गीतकाे मासिक श्रृङ्खला अन्तर्गत पचासाैँ श्रृङ...
28/08/2026

प्रतिष्ठानद्वारा प्रत्येक नेपाली महिनाकाे १५ गते आयाेजना हुने शास्त्रीय सङ्गीतकाे मासिक श्रृङ्खला अन्तर्गत पचासाैँ श्रृङ्खलामा यहाँहरू सम्पुर्ण सङ्गीत अनुरागीहरूलाई हार्दिक निमन्त्रणा गर्दछाैँ ।
साथै यदि यहाँहरू साे कार्यक्रम संचालन सहयोगार्थको लागि ईच्छुक हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहुन पनि हार्दिक अनुराेध गर्दछाैँ ।
ARBM Academy is presenting a classical music concert on 15th of every nepali month.This time we have on 31st August,2026,5pm! Interested are welcome to listen.

If anybody of you are interested for sponsorship and be a partner of this special opportunity;you are welcome as well. Donations will be highly appreciated !
We will do live from facebook too. Thank you.

किरातेश्वर संगीताश्रमका वर्तमान अध्यक्ष संगीतप्रेमी तथा समाजसेवी श्री विष्णु बहादुर लामाज्यूको ६५ वर्षको उमेरमा ह्रदयाघा...
21/08/2026

किरातेश्वर संगीताश्रमका वर्तमान अध्यक्ष संगीतप्रेमी तथा समाजसेवी श्री विष्णु बहादुर लामाज्यूको ६५ वर्षको उमेरमा ह्रदयाघातको कारण हिजो साँझ भएको अकल्पनीय स्वर्गारोहणले प्रतिष्ठान परिवार अत्यन्तै मर्माहत भएका छौं । उहाँकाे आत्माकाे शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा धैर्य धारणा गर्ने शक्ति मिलोस् भनी प्रार्थना गर्दछाैँ ।

https://sansarnews.com/470253/
02/08/2026

https://sansarnews.com/470253/

काठमाडौं। अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ४९औँ मासिक शास्त्रीय संगीत श्रृंखलामा वरिष्ठ सितारवादक डा. ध्र....

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानकाे 49अाैँ श्रृङ्खलामा हाम्राे निमन्त्रणालाई स्विकार गरि पाल्नुहुने हजुर हरू सम्पूर्णम...
31/07/2026

अच्युतराम भण्डारी संगीत प्रतिष्ठानकाे 49अाैँ श्रृङ्खलामा हाम्राे निमन्त्रणालाई स्विकार गरि पाल्नुहुने हजुर हरू सम्पूर्णमा हार्दिक धन्यवाद दिन चाहन्छाैँ ।

Hemant prasad Bhatta (student of ARBBM)sang the bhajans pt. Achyutram Bhandari accompanied on tabla. We had the second show of Professor Dr. Dhrubesh Chandra Regmi on Sitar, tabla accompanies Mr. Ananta Pranapati, Tanpura Mr. Lavish Gurung respectively. It was a great performance.

We would like to give many thanks to all the guest and all the supporters for contributing their hands. And Special thanks to prof.dr. dhrubesh chandra regmi for providing books to ARBM Academy and Seanior Sitar Player Susila Amatya for organizing such good food after concert.Thanks a lot to all.

प्रतिष्ठानद्वारा प्रत्येक नेपाली महिनाकाे १५ गते आयाेजना हुने शास्त्रीय सङ्गीतकाे मासिक श्रृङ्खला अन्तर्गत उनान्चासाैँ श...
28/07/2026

प्रतिष्ठानद्वारा प्रत्येक नेपाली महिनाकाे १५ गते आयाेजना हुने शास्त्रीय सङ्गीतकाे मासिक श्रृङ्खला अन्तर्गत उनान्चासाैँ श्रृङ्खलामा यहाँहरू सम्पुर्ण सङ्गीत अनुरागीहरूलाई हार्दिक निमन्त्रणा गर्दछाैँ ।
साथै यदि यहाँहरू साे कार्यक्रम संचालन सहयोगार्थको लागि ईच्छुक हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहुन पनि हार्दिक अनुराेध गर्दछाैँ ।
ARBM Academy is presenting a classical music concert on 15th of every nepali month.This time we have on 31st july,2026,5pm! Interested are welcome to listen.

If anybody of you are interested for sponsorship and be a partner of this special opportunity;you are welcome as well. Donations will be highly appreciated !
We will do live from facebook too. Thank you.

Address

Gaurighat
Kathmandu
44600

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 19:00
Saturday 07:00 - 19:00
Sunday 07:00 - 19:00

Telephone

+9779745669999

Alerts

Be the first to know and let us send you an email when Achyutram Bhandari Sangit Pratishthan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Achyutram Bhandari Sangit Pratishthan:

Shortcuts

Share