ICA Nepal Youth Wing

ICA Nepal Youth Wing It is comprised of different youths working on various thematic areas.

15/05/2026
01/05/2026

अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना !

हाम्रो समाज निर्माण गर्ने सम्पूर्ण श्रमजीवी हातहरूलाई ICA नेपाल सम्मान गर्दछ। श्रमको सम्मान, उचित पारिश्रमिक र सामाजिक सुरक्षाका अभियानमा हाम्रो निरन्तर साथ छ।

श्रमको कदर गरौं, श्रमिकको अधिकार बचाऔं !

14/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना !

आई.सी.ए.नेपाल यस नयाँ वर्षको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछ।

नयाँ वर्षले तपाईंको जीवन सकारात्मक परिवर्तन, नयाँ अवसरहरू , उत्साह, निरन्तर प्रगति र उपलब्धिले भरिएको होस् भनी कामना गर्दछौँ।

आई.सी.ए.नेपाल परिवार।

#नयाँवर्ष२०८३

Address

Balkumari, Koteshwor
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when ICA Nepal Youth Wing posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share