Sanatan Hindu Council Nepal - सनातन हिन्दू परिषद् नेपाल

  • Home
  • Nepal
  • Kathmandu
  • Sanatan Hindu Council Nepal - सनातन हिन्दू परिषद् नेपाल

Sanatan Hindu Council Nepal - सनातन हिन्दू परिषद् नेपाल Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sanatan Hindu Council Nepal - सनातन हिन्दू परिषद् नेपाल, Community Organization, Kathmandu.

विद्या, बुद्धि, विवेक र सृजनशीलताको प्रतीकमाता सरस्वतीको कृपालेतपाईंको जीवन ज्ञानले उज्यालो बनोस्,सफलता हरेक पाइलामा साथ...
23/01/2026

विद्या, बुद्धि, विवेक र सृजनशीलताको प्रतीक
माता सरस्वतीको कृपाले
तपाईंको जीवन ज्ञानले उज्यालो बनोस्,
सफलता हरेक पाइलामा साथ रहोस्,
र भविष्य उज्ज्वल बनोस्।
सरस्वती पूजा २०८२ को हार्दिक शुभकामना! 🙏📚

हिन्दुहरूको विरुद्धमा दंगा फैलाउने र  कमला नगरपालिका वडा नं ६ सखुवा मडानमा भएको घटनाबारे  झुठो समाचार फैलाउने यो व्यक्ति...
05/01/2026

हिन्दुहरूको विरुद्धमा दंगा फैलाउने र कमला नगरपालिका वडा नं ६ सखुवा मडानमा भएको घटनाबारे झुठो समाचार फैलाउने यो व्यक्ति कमला नगरपालिका वडा नं ६ इसराफिल अन्सारी हो। यस्तो गतिविधि गर्ने यो व्यक्तिलाई सरकारसँग कडा भन्दा कडा सजायको माग गर्दछु।
जय श्री राम 🙏

हरितालिका तीज पर्वको सम्पूर्णमा  हार्दिक शुभकामना।
26/08/2025

हरितालिका तीज पर्वको सम्पूर्णमा हार्दिक शुभकामना।

जब पालोस्टिनमा बम पड्छ अनि नेपालको  सडकमा हजारौं मुस्लिम अन्दोलमा आउँछ र नारा लाग्छ – इन्साफ चाहियो! तर जब नेपाली हिन्दू...
23/04/2025

जब पालोस्टिनमा बम पड्छ अनि नेपालको सडकमा हजारौं मुस्लिम अन्दोलमा आउँछ र नारा लाग्छ – इन्साफ चाहियो! तर जब नेपाली हिन्दू र भारतमा हिन्दूहरूमाथि आतंक हुन्छ सन्नाटा हुन्छ एउटा मुसलमान बोल्दैन— न सडकमा कुनै जुलुस, न श्रद्धाञ्जली, न आवाज!
भाइचाराको कुरा गर्नेहरू के भाइचारा एकतर्फी हुन्छ? के पीडामा साथ दिनु धर्म हेरेर मात्र हुनुपर्छ?

विदेशी मुस्लिम भए नि "भाइ" भन्न सक्ने तर आफ्नै देशका नेपाली हिन्दू दाजुभाइको पीडामा मौन बस्ने — यस्तो भाइचारा कहाँको? यस्तो नसलिय मानसिकता र कटर जिहादी सोच कैले सम्म ?

मनिष यादव

आतंकवादको कुनै धर्म हुँदैन भन्ने  निर्दोषको रगत बगाउनेहरू पहिले धर्म सोध्छन् अनि हत्या गर्छन् किन ? तर, केही बौद्धिकहरू ...
23/04/2025

आतंकवादको कुनै धर्म हुँदैन भन्ने निर्दोषको रगत बगाउनेहरू पहिले धर्म सोध्छन् अनि हत्या गर्छन् किन ? तर, केही बौद्धिकहरू भन्छन् आतंकवादको कुनै धर्म हुँदैन। सत्य के हो भने आतंकवादले पनि धर्म र अनुहार बोकेको हुन्छ। यथार्थ नदेख्ने वा देखेर पनि इन्कार गर्नेहरू प्रायः प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आतंकवादका समर्थक नै हुन्छन्। सत्यसँग आँखा खोलौं!

कति पीडादायी छ जब कसैले आफ्नो धर्म मात्र कारण भएर ज्यान गुमाउनुपर्छ। पीडितको आँसु, टुटेको परिवार र सुनसान चिहान साक्षी छन् । आतंकवादको अनुहार हुन्छ धर्म हुन्छ। पीडितप्रति न्याय गरौं।

श्रीराम नवमीको पावन अवसरमा यहाँलाई हार्दिक शुभकामना। यो पवित्र पर्वले तपाईंको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस्। जय श...
06/04/2025

श्रीराम नवमीको पावन अवसरमा यहाँलाई हार्दिक शुभकामना। यो पवित्र पर्वले तपाईंको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस्। जय श्रीराम!

केई बोल्छु भने विवाद हुन्छ होला।
31/03/2025

केई बोल्छु भने विवाद हुन्छ होला।

ॐ सरस्वत्यै नमः।🙏ॐ ऐं सरस्वत्यै ऐं नमः।या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता।या वीणावरदण्डमण्डितकरा या श्वेतपद्म...
03/02/2025

ॐ सरस्वत्यै नमः।🙏

ॐ ऐं सरस्वत्यै ऐं नमः।

या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता।
या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना॥
या ब्रह्माच्युतशंकरप्रभृतिभिर्देवैः सदा वन्दिता।
सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा।।

माता तपाईंको आशीर्वाद सधैं रहि रहोस्।🙏❤️

🌸✨ जय श्री राम ✨🌸सनातन हिन्दू परिषद् नेपालका सदस्य नीतीश यादव लाई जन्मदिनको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना! 🙏🏼भगवान...
30/01/2025

🌸✨ जय श्री राम ✨🌸
सनातन हिन्दू परिषद् नेपालका सदस्य नीतीश यादव लाई जन्मदिनको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना! 🙏🏼

भगवान श्रीराम, श्रीकृष्ण, महादेव, माता लक्ष्मी र समस्त देवी-देवताहरूको कृपा सदा तपाईंमाथि रहोस्। जीवनमा सुस्वास्थ्य, दीर्घायु, सुख-समृद्धि, शान्ति, र अध्यात्मिक उत्थान प्राप्त होस्।

तपाईं लाई धर्म, कर्म, एवं सत्यको मार्गमा सदा सफलता मिलोस्। जय सनातन धर्म! 🚩🔥

🙏🏼 शुभ जन्मदिन! 🙏🏼

#जयश्रीराम #सनातनधर्म #जन्मदिनशुभकामना #ॐनमःशिवाय #शुभआयुश्मानभव

हर हर महादेव 🙏
26/01/2025

हर हर महादेव 🙏

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Sanatan Hindu Council Nepal - सनातन हिन्दू परिषद् नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share