Youth For Sustainable Change Y.S.C-Nepal

Youth For Sustainable Change Y.S.C-Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Youth For Sustainable Change Y.S.C-Nepal, Non-Governmental Organization (NGO), Kathmandu.

Non-profit organization established by enthusiastic young youths with the moto to develop society and nation through unity and dedication in the sectors of Agriculture, health, forestry, social and many more.

'दिगो परिवर्तनका लागि युवा ' बाट आयोजित १ हप्ताको अन्लाईन कुइज प्रतियोगितामा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नु ...
30/12/2022

'दिगो परिवर्तनका लागि युवा ' बाट आयोजित १ हप्ताको अन्लाईन कुइज प्रतियोगितामा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने तथा सहभागी सबैमा हृदय देखि नै धन्यवाद दिन चाहन्छौ । खेलको नियम अनुसार , सबै दिन को उपस्थित र जम्मा प्रश्नहरु मध्य सबै भन्द बढि सहि उत्तर मिलाउने क्रमश बिजेता घोषित हुनुभएको छ। बिजेताहरुले क्रमशः प्रथम , द्वितिया र तृतीय पुरस्कार स्वरूप धनराशि रु ५०० , ३०० र २०० साथै प्रमाणपत्र प्राप्त गर्नु हुनेछ ।
आगामी दिनहरुमा पनि यहाँहरुको न्यानो माया , साथ , सल्लाह तथा सुझावको अपेक्षा सहित सम्पुर्णमा उज्ज्वल भविस्य र उत्तरोत्तर प्रगतिको कामना गर्दछौ ।

24/12/2022

Final Day questions

1. बीउ उपचार गर्दा तलाका मध्ये कुन प्रयोक गरिन्छ?
a) Bavistin
b) Rhizobium
c) both a and b
d) cypermethrin

2. हुक्काको लागि प्रसद्ध जिल्ला कुन हो??
a) कपिलवस्तु
b) पाल्पा
c) बैतडी
d) काठमाडौं

3. तीन वर्षसम्म सुतिरहन सक्ने त्यो अचम्मको जीव कुन हो??
a) चिप्लेकिरा
b) शंखेकिरा
c) अक्टोपस
d) खुम्रे किरा

4. FIFA CUP कति के. जी तौलको हुन्छ??
a) ३.५ के.जी
b) ४.५ के.जी
c) ५ के.जी
d) ६ के.जी

5. नेपाली भाषालाई राज भाषाका रूपमा प्रयोग गर्ने प्रथम क्यक्तिको हुन्?
a) नाथुराम गोड्से
b) लक्ष्मी प्रसद देवकोटा
c) चन्द्र शमशेर
d) नागराज

6. NARC को पूरा रूप के हो???
a) Nepal agriculture research council
b) Nepal agriculture research center
c) Nepal agricultural research council
d) Nepal agricultural research center

7. आजको मिति सम्म विश्वमा सबै भन्दा बढी पढिएको पुस्तक कुन हो??
a) Bhagavad Gita
b) Quran
c) Bible
d) The Alchemist

Please be noted;
1. Questions will be posted at 7:00pm
2. The answer must be submitted between 7:00pm to 8:00pm and are only valid. (1 hour)
2. Once commented, it cannot be edited. Edited comments will be disqualified.
3. Multiple comments are not allowed. Anyone with multiple comments will be disqualified.
4. 7 Days, 7 Questions. Anyone with the most correct answers will be announced to the winner. If it's a tie, we'll decide it with a lucky draw.
5. Participants must our page and this post.
6. One must comment with their real account id. Fake accounts are not permitted.

23/12/2022

Questions for Day 6:

1. Air layering लाई तलका मध्ये कुन नामले चिनिन्छ??
a) Gootee
b) Chinese layering
c) Marcotting
d) All of the above

2. नेपालमा सहकारी दिवस कहिले मनाइन्छ ??
a) फाल्गुन २०
b) मंसिर २८
c) चैत्र २०
d) फाल्गुन २१

3. छाला र हड्डीका लागि प्रत्येक वर्ष ३५ लाख भन्दा बढी जंगली जनावर मार्ने त्यो कुन ठाउँ हो ??
a) भारत
b) इथोपिया
c) स्पेन
d) यूक्रेन

4. विक्रम संवत् १८४६ मा NEPAL- TIBET युद्धको बेला कुन नेपाली सेनाले कमाण्ड गरेका थिए??
a) भिमशेन थापा
b) जंग बाहदुर राणा
c) दामोदर पाण्डे
d) राणा जंग पाण्डे

5. 'प्राङ्गारिक खेतीका' पिता भनेर कसलाई चिनिन्छ??
a) Norman E. Bo
b) Albert Howard
c) Pietero de' Crescenzi
d) Jethro Tull

6.विक्रम संवत 2021 बाट 2022 सम्म आउँदा नेपालको जनसंख्या वृद्धि दर कति छ ??
a) १.७१%
b) १.१७%
c) २.३४%
d) २.४३%

7. सिंह राजा भए भने म त मन्त्री बन्छु, साथीहरू कराउन थाले, म पनि कराउन थाल्छु, के हो??
a) कुकुर
b) स्याल
c) बँदेल
d) उल्लु

Please be noted;
1. Questions will be posted at 7:00pm
2. The answer must be submitted between 7:00pm to 8:00pm and are only valid. (1 hour)
2. Once commented, it cannot be edited. Edited comments will be disqualified.
3. Multiple comments are not allowed. Anyone with multiple comments will be disqualified.
4. 7 Days, 7 Questions. Anyone with most correct answers will be announced the winner. If it's a tie, we'll decide it with a lucky draw.
5. Participants must our page and this post.
6. One must comment with their real account id. Fake accounts are not permitted.

22/12/2022

Question for day 5

१.अहिले गएको २०७९ साल चुनाबका प्रतिनिधिसवाका जेष्ठ सांसद को हुन???
a. केपि ओलि
b.शेर बहादुर देउवा
c.पशुपति शम्शेर ज.ब.रा
d.चित्र बहादुर के.सी

२. माटोको नमुना लिएपछि जाचको लागि कत्ति तौलको नमुना ल्याबमा पठाउनु पर्छ???
a.आधा के.जि
b.एक के.जि
c. दुई के.जि
d.कुनै पनि होइन

३.समुहको समस्या पहिचान तह कुन हो?
a.Forming
b.storming
c.norming
d.performing

४.राजधानी देश र सहर एउटै भएको देश कुन हो?
a.ताइवान
b.लेबनान
c.सिङ्गापुर
d.मोनो

५. गहु जस्तो हुने झार कुन हो?
a.बेथे
b.कोटिलकोसा
c.रगते
d.माथीको सबै

६. म राष्ट्रको नोकर हु भन्ने घोसना गर्ने प्रधानमन्त्री को हुन??
a.वीर शमशेर
b.मातरिका प्रसाद कोइराला
c.तुल्सी गिरि
d. पदमा शमशेर

७. सबैभन्दा अल्छि चरा कुन हो?
a.काग
b.ढुकुर
c.कोइली
d.परेवा

Please be noted that;
1. Questions will be posted at 7:00pm
2. Answer must be submitted between 7:00pm to 8:00pm are only valid. (1 hour)
2. Once commented, it cannot be edited. Edited comments will be disqualified.
3. Multiple comments are not allowed. Anyone with multiple comments will be disqualified.
4. 7 Days, 7 Questions. Anyone with most correct answers will be announced the winner. if its a tie, we'll decide it with a lucky draw.
5. Participants must like our page and share this post.
6. One must comment with their real account id. Fake account is not permitted.

21/12/2022

Question for Day 4:

1. नेपालमा चिया दिवस कहिले मनाइन्छ ???
a) मङ्सिर १ गते
b) असार १५ गते
c) कार्तिक २१ गते
d) बैशाख १५ गते

2. चियाको बोटमा काटछाट किन गरिदैन ???
a) रोग किरा नियन्त्रण गर्न
b) समान रूपले उत्पादन लिन
c) फुल्ने र फल लाग्ने समय बढी गर्न
d) कान्डिय वानस्पतिक भागको बिकास गर्न ।

3. कृषि प्रसारका कार्यक्रमहरु निर्माण गर्दा के को आधार बनाउदा उपयुक्त हुन्छ ???
a) स्थानीय श्रोत
b) स्थानिय आवश्यकता
c) सम्भाब्यता
d) माथी को सबै

4. एउटा जग्गामा एक मौसममा एक भन्दा बढी बालिहरु लगाउनुलाई के भनिन्छ ??
a) crop rotation
b) Relay crop
c) inter crop
d) summer crop

5.पहाडी प्रदशमा पर्ने जिल्लाहरु कति ओटा छन् ?
a) 35
b) 34
c) 33
d) 30

6. कर्णाली नदीको कुल लम्बाई कति ?
a) 510 KM
b) 506 KM
c) 507 KM
d) 511 KM

7. सगरमाथा दिवस कहिले मनाइन्छ ?
a) अप्रिल 2
b) अप्रिल 29
c) मे २
d) मे २९

Please be noted that;
1. Questions will be posted at 7:00pm
2. Answer must be submitted between 7:00pm to 8:00pm are only valid. (1 hour)
2. Once commented, it cannot be edited. Edited comments will be disqualified.
3. Multiple comments are not allowed. Anyone with multiple comments will be disqualified.
4. 7 Days, 7 Questions. Anyone with most correct answers will be announced the winner. if its a tie, we'll decide it with a lucky draw.
5. Participants must like our page and share this post.
6. One must comment with their real account id. Fake account is not permitted.

20/12/2022

तेस्रो दिनको लागी प्रश्नहरू यसप्रकार छन् :

1. नेपालको संविधानको इतिहास हेर्दा अहिलेको संविधान कति औं संविधान हो ?
a)पाँचौ
b)छैटौं
c)सातौं
d) आठौ
2) नेपालमा बर्षेनी विषादीको खपत कति भएको अनुमान गरिएको छ ? ( a.i. g/ ha.)
a) ३७६
b) ३३७
c) २७६
d) ३९६

3. लुम्बिनी प्रदेश अन्तर्गत कतिवटा जिल्ला पर्दछन् ?
a)१०
b) ११
c)१२
d) १३

4. राष्ट्रिय वन दिवस कहिले पर्ने गर्दछ ?
a) असार २३
b) श्रावण २३
c)असार १३
d) श्रावण १३

5. कृषि प्रसार कार्यहरु स्थानीय निकायमा कुन आर्थिक वर्षमा निक्षपण गरिएको थियो ?
a) ०५७/५८
b) ०५८/५९
c) ०६०/६१
d) ०५९/६०

6. पहिलोपटक मिर्गौला प्रत्यारोपण कहिले गरिएको थियो ?
a) १८५३
b)१८४३
c) १९४३
d)१९५३

7) विश्वकप 2022 मा चौथो स्थान हासिल गर्न सफल देश कुन हो ?
a)मोरक्को
b) इटलि
c) कतार
d)जर्मनी

Please be noted;
1. Questions will be posted at 7:00pm
2. The answer must be submitted between 7:00pm to 8:00pm and are only valid. (1 hour)
2. Once commented, it cannot be edited. Edited comments will be disqualified.
3. Multiple comments are not allowed. Anyone with multiple comments will be disqualified.
4. 7 Days, 7 Questions. Anyone with most correct answers will be announced the winner. If it's a tie, we'll decide it with a lucky draw.
5. Participants must our page and this post.
6. One must comment with their real account id. Fake accounts are not permitted.

19/12/2022

हिजो साँझ ७ देखि ८ बजे सम्ममा गर्नुभएको सबै सहि उत्तर सहितको कमेन्ट , पेज लाईक र पोस्ट सेयर साथै अन्य नियमहरु अनुसारको नितजा यस प्रकार छ:
१) कामना( ७:३० , सबै मिलेको )
२) प्रज्वल अधिकारी (७:४० , सबै मिलेको)
३) विजय डाँगी (६ को उत्तर मिलेको )
अन्य साथिहरुले पनि नियमानुसार खेल्दै जादा ७ दिन सम्म अघि पछि हुन सक्ने र अन्तिम नतिजा सबै दिनको औसतबाट गरिने हुदा प्रयास जारी नै राख्न हुन अनुरोध गर्दछौं ।

दोस्रो दिनको लागी प्रश्नहरू यसप्रकार छन् :

1. रोमन संख्यामा 2000 लाई कसरी लेखिन्छ ?
a)NN
b)nn
c) MM
d) mm

2. शीते ढुसी सुरुवातमा बिरुवाको कुन भागमा देखा पर्दछ ?
a) पातको माथिल्लो भाग
b) पातको तल्लो भाग
c) काण्डमा
d) फुलमा

3. धान खेती को लागि कुन प्रकारको माटो उपयुक्त मानिन्छ?
a) बलौटे दोमट
b) दोमट
c) पाँगोदोमट
d) माथिका सबै

4. विश्वकप 2022 मा फुटबलको कुन खेलाडीले सन्तानब्बे सेकेन्डमा दुई गोल गर्न सफल भएका थिए ?
a) messi
b) mbappe
c) ronaldo
d) aune

5. २०७९ को संघीय चुनावमा समानुपातिक तर्फ कुन पाटीको अग्रता आएको थियो ?
a) नेपाली कांग्रेस
b) राष्टिय स्वतन्त्र पार्टी
c) नेकपा एमाले
d) नेकपा-माओवादी

6. पृथ्वीको कति प्रतिशत भाग नेपालले ओगटेको छ ?
a) ०.०३
b) ०.३
c) ०.२
d)०.००२

7) १ इन्च माटो तयार हुन कति बर्ष लाग्छ ?
a) ३००
b) ४५०
c) ३५०
d)४००

Please be noted;
1. Questions will be posted at 7:00pm
2. The answer must be submitted between 7:00pm to 8:00pm and are only valid. (1 hour)
2. Once commented, it cannot be edited. Edited comments will be disqualified.
3. Multiple comments are not allowed. Anyone with multiple comments will be disqualified.
4. 7 Days, 7 Questions. Anyone with most correct answers will be announced the winner. If it's a tie, we'll decide it with a lucky draw.
5. Participants must our page and this post.
6. One must comment with their real account id. Fake accounts are not permitted.

18/12/2022

Questions for Day 1
1. सुर्खेत जिल्लाको पुरानो नाम के हाे?
a) मनिगल चौर
b) पदमा चौर
c) दोभान चौर
d) सुर्वा चौर

2. इजीप्सियनहरु मृत शरीरलाई के भन्छन्?
a) ममी
b) पापा
c) लाश
d)मुर्दा

3. हाल कृषि पेशामा संलग्न महिलाको प्रतिशत कति छ?
a) ७८.२
b) ७२.८
c) ७८.४
d) ७२.७

4. विश्वकप २०२२ मा दोस्रो रेड कार्ड पाउने खेलाडी को हुन्?
a) Vincent
b) Walid
c) wayna
d) Paulo

5. महाभारतको अनुसार गङ्गा कस्की पत्नि थिइन?
a) विचित्रवीर्य
b) सान्तानु
c) चित्रङ्गाडा
d) भिसभाभित्र

6. क्षारिय माटो सन्तुलन बनाउन के को प्रयोग गरिन्छ?
a) चुन
b) कपर सल्फेट
c) जिपसम
d) प्राङ्गारिक मल

7) माटोमा ब्याक्टेरियाले निम्न मध्ये कुन भूमिका खेल्छ?
a) माटो तातो बनाउन सघाउँछ।
b) माटो चिम्टैलो बनाउँछ।
c) मल कुहाउन मद्दत गर्छ।
d माथिका सबै।

Please be noted;
1. Questions will be posted at 7:00pm
2. The answer must be submitted between 7:00pm to 8:00pm and are only valid. (1 hour)
2. Once commented, it cannot be edited. Edited comments will be disqualified.
3. Multiple comments are not allowed. Anyone with multiple comments will be disqualified.
4. 7 Days, 7 Questions. Anyone with most correct answers will be announced the winner. If it's a tie, we'll decide it with a lucky draw.
5. Participants must our page and this post.
6. One must comment with their real account id. Fake accounts are not permitted.

It is to inform that, Online quizz will start from 18th December to 24th December,  7 p.m.Please be noted that;1.Questio...
16/12/2022

It is to inform that, Online quizz will start from 18th December to 24th December, 7 p.m.
Please be noted that;

1.Questions will be posted at 7:00pm.
2. Answer must be submitted between 7:00pm to 8:00 pm are only valid. (1 hour)
2. Once commented,it cannot be edited. Edited comments will be disqualified.
3. Multiple comments are not allowed. Anyone with multiple comments will be disqualified.
4. 7Days,7Questions. Anyone with most correct answers will be announced the winner. if its a tie, we'll decide it with a lucky draw.
5. Participants must like our page.
6. One must comment with their real account id. Fake account are not permitted.
7. Prize : 1st prize : 500
2nd prize : 300
3rd prize: 200
and certificate for each winner.

सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति र समृद्धि को कामना गर्दै आउँदै गरेको शुभ दिपावली तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना ...
23/10/2022

सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति र समृद्धि को कामना गर्दै आउँदै गरेको शुभ दिपावली तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ |❤️

२०७९ सालको बडा दशैंको  शुभ उपलक्षमादेश तथा विदेशमा  रहनु हुने सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी , आमाबुबा साथै शुभचिन्त...
02/10/2022

२०७९ सालको बडा दशैंको शुभ उपलक्षमा
देश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी , आमाबुबा साथै शुभचिन्तकहरुमा सुख, स्वास्थ्य तथा सम्बृद्धिको कामना भन्दै,
हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।❤️

२०७९ सालको बडा दशैंको  शुभ उपलक्षमादेश तथा विदेशमा  रहनु हुने सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी , आमाबुबा साथै शुभचिन्त...
26/09/2022

२०७९ सालको बडा दशैंको शुभ उपलक्षमा
देश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी , आमाबुबा साथै शुभचिन्तकहरुमा सुख, स्वास्थ्य तथा सम्बृद्धिको कामना भन्दै,
हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
स-परिवार
दिगो परिवर्तनका लागि युवा , नेपाल ।❤️

Address

Kathmandu
22200

Telephone

+9779860075354

Website

Alerts

Be the first to know and let us send you an email when Youth For Sustainable Change Y.S.C-Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Youth For Sustainable Change Y.S.C-Nepal:

Share