19/03/2026
हार्दिक धन्यवाद 🙏
JCI Thankot र CHC द्वारा आयोजना गरिएको धरानी डाँडा सरसफाइ अभियान सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्तिहरू र संस्थाहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
यस अभियानमा साथ र सहयोग प्रदान गर्नुहुने
Gairigaun Eco Resort, Dharani Chiya, Aakash Bhairab Open Crew (Scout), Siddi Devi Bakery, Dharani Camp र Sagarmatha Polyclinic प्रति विशेष आभार व्यक्त गर्दछौं।
त्यसैगरी, हाम्रो स्थानीय समुदाय, स्काउट, वडा नं. १ का अध्यक्षज्यू, वडा नं. ४ का अध्यक्षज्यू, KMC College, Shonitpur Khabar र Our News लाई विशेष धन्यवाद, जसले सक्रिय सहभागिता र सहयोग प्रदान गर्नुभयो।
तपाईंहरूको साथ, सहयोग र समर्पणले हाम्रो वातावरण सफा र हराभरा बनाउन ठूलो योगदान पुगेको छ।
आउनुहोस्, हामी सबै मिलेर आफ्नो समुदाय सफा र हराभरा राखौं! 🌿