Citizens Voice NGO Nepal

Citizens Voice NGO Nepal Citizens Voice NGO Nepal aims to protect the rights of children and the underprivileged including or

17/09/2025

२०८२/५/२४ गतेको आन्दोलनमा ज्यान गुमाउने सम्पुर्ण वीर सहिद जेनजि हरु प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं।(नागारिक आवाज संस्था )

 #जेन्जिपुस्ताले देशको भविष्यको आमूल परिवर्तन  ल्याउन को लागी आफ्नु प्राणको आहुती दिनु भइ सहिद हुनुभएको जेन्जी पुस्ताहरु...
10/09/2025

#जेन्जिपुस्ताले देशको भविष्यको आमूल परिवर्तन ल्याउन को लागी आफ्नु प्राणको आहुती दिनु भइ सहिद हुनुभएको जेन्जी पुस्ताहरुको आत्माको चिरशान्तिको कामाना गर्दै हार्दिक श्रद्धा सुमन व्यक्त गर्दछौं। सोखित परिवारमा धैर्य धारण गर्ने शक्ति र शान्ति मिलोस् घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना होस भनी परमेस्वर सँग प्राथना🙏 गर्द्छौ। साथै जएन्जी को नाममा अरगजकता फैल्याई देशको सम्पत्तिहरू नष्ट गरेकोमा धेरै दुःख प्रकट पनि गरेका छौं। र जस्ले येस्तोअरक्ज्ता जस्तो क्रियाकलापहरू गरेको छ तिनीहरूको कहिले भलो हुने छैन। संसद भवन"सिहदरबर पुलिस बिट पुलिस चौकीहरूसबै देशको सम्पत्ति हो। , कसैको छोरा कसैको छोरीहरू बेपत्ता भएका छन् मारिएका छन्। यी सबै देशका कर्णधार हो। भाटबेटिनीहरूमा आगो लगाएर ध्वस्त पारेको छ ।के यो सबै जिएनजीले गरेको हो त ?होइन जेन्जिलेयस्तो क्रियाकलाप गर्नै सक्दैन कति हजारले यस भाटभटिनीमा जागिर पाएका थिए रोजगार पाएका थिए। # यस्ता पापी हरु लाई हद भन्दा धेरै सजाय पाउनु पर्छ । यसको चाडै भन्दा पनि चाँडै छानबिन होस् ।र यस्ता जेएनजीको नाममा अपराध गर्ने अपराधीहरूलाई हदैसम्मको सजाई मिलोस्। भन्ने कामना पनि गर्दछौं। (नागारिक आवाज परिवार )

07/08/2025

सूचना

तिज तथा दर सम्बन्धी नेपाली मौलिक तथा परम्परा संस्कृति लाई जोगाउन र
भड्किलो र बिकृती लाई हटाउँ भन्ने उदेश्य ले आउदै गरेको नेपाली महिलाहरू को माहान चाड हरितालिका तिजको अवसरमा शुभकामना आदानप्रदान तथा विशेष दर खाने कार्यक्रममा यहाँहरू सम्पूर्ण महिला दिदीबहिनीहरू आमा हरुको गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं ।
स्थान -मिलनचोक पार्टी भेन्यु कपन
समय -बिहान ११बजे
२०८२/५/३गते मंगलबार
आयोजक -नागारिक आवाज संस्था
फोन नम्बर 9841404018 -9842760556

12/07/2025
12/07/2025
मिति  २०८२/३/२८ गते  शनिबार  नागारिक आवाज को आयोजना मा बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ८ जगन्नाथ मन्दिरको परिसरमा  वाताव...
12/07/2025

मिति २०८२/३/२८ गते शनिबार नागारिक आवाज को आयोजना मा बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ८ जगन्नाथ मन्दिरको परिसरमा वातावरण संरक्षण गरौं भन्ने मुल नाराको साथमा वृक्षरोपण कार्यक्रम सप्पन्न भयो ।

नागारिक आवाज संस्थाको प्रमुख  सल्लाहकार  तथा  संस्था को शुभचिन्तक आदरणीय सर राखेन्द्र कुमार थिङ ज्यूको आज पर्न गएको  जन्...
01/06/2025

नागारिक आवाज संस्थाको प्रमुख सल्लाहकार तथा संस्था को शुभचिन्तक आदरणीय सर राखेन्द्र कुमार थिङ ज्यूको आज पर्न गएको जन्म दिनको अशिम शुभकामना हजुरको सुस्वास्थ्य दीर्घायुको कामना गर्दै। आउने दिनहरूमा सफलताको लागि हजुरले चालेको पाइलाहरू गन्तव्यसम्म पुग्न सफल रहोस्।👑💐🌹🎊🎁🎁🎂🎂🎂 (नागारिक आवाज संस्था परिवार )

मिति २०८२/२/१६ गते  मन ,बचन ,र कर्मले सेवा  सेवा  गरौ भन्ने मुल नाराको साथमा  नागरिक आवाज संस्था को आफनै सहयोगमा  बेथानच...
31/05/2025

मिति २०८२/२/१६ गते मन ,बचन ,र कर्मले सेवा सेवा गरौ भन्ने मुल नाराको साथमा नागरिक आवाज संस्था को आफनै सहयोगमा बेथानचोक गाउँ पालिका वडा नम्बर २का श्री बालहित माध्यमिक विद्यालयका ६५जना विद्यार्थी हरु लाई शैक्षिक सामाग्री तथा बिस्कुट चकलेटहरू वितरण गर्नुको साथै बिद्यालय visitगरेको थियो visit को क्रममा यसै बिध्यालयको प्रधन्यापक श्री दुद्रराज तिमल्सिना ज्युको भनाइ अनुसार २०८१सालको बाढीको कारण बिध्यालय लाई धेरै क्षति पुराएकोथियो र हामीले हेर्दा पनि बिध्यालय निकै नै जिर्ण अवस्था मा रहेको पायौं उहाँ हरु येस्तो नाजुक अवस्था मा पनि त्यहाँ को शिक्षक हरु ले चुनौती लिएर भए पनि बालबालिका हरुको उज्ज्वल भविस्य को लागी पठनपाठनमा गर्नु भएको छ ।उहाँहरूलाई डर पनि लागिरहेछ अबको प्राकृतिक प्रक्रोपले अझै ठूलो बिनास गरला भनेर । उहाँहरू ले कुनै संघ संस्था तथा सम्बन्धित निकाय हरु ले सहयोग गरे बालबालिका हरु लाई पठा न पाठनमा धेरै सहज हुनेथियो भन्ने गुनासो राख्नु भएको थियो ।नागारिक आवाज

24/04/2025

आज नागारिक आवाज संस्थाको टिमहरू मोरङ निवासी हाल आकाशेधारा कपनमा बसोबास गर्दै आउनु भएको रेनुका परियार बहिनिको डेरामा पुगि केहीखाद्यान्न सामग्रीहरूको साथमा केही रकम पनि उहाँलाई हस्तान्तरण गरेको थियौ ।केहि महिना अघि खाना पकाउने क्रममा ग्यास पड्केरउहाँको शरीर छतबिछेत भएको रहेछ उहाँको एउटा ४बर्षको छोरी रहेछ विशेष गरेर उहाँलाई अहिले खाना को लागि भन्दा पनि उपचारको सक्तजरुरी रहेछ डाक्टरको भनाइ अनुसार उहाँको एउटा आँखा अप्रेसन गरेर फालेन भने क्यान्सर हुने सम्भावना छ भन्नू भएको रहेछ र उहाँलाई छोरिको धेरै चिन्ता रहेछ म मरे भने नानीले दुख पाउला भनेर operation को लागि ३,४लाख लाग्छ रे थोपा थोपामिलेर समुन्द्र हुन्छ भने जस्तो आज हजुर मेरो थोरै सहयोगले उहाँको जीवन बाच्न सक्छ र एउटा छोरी ले आमाको काख काखबाट वञ्चित हुन नदिन र टुहुरी हुन नदिन लाई सानो सानो भए पनि सहयोग गरम न सेवा नै धर्म हो .....नागारिक आवाज परिवार contact9842760556

24/04/2025

आज मोरङ निवासी हाल आकासेधारा कपनमा बसोबास गर्दै आउनु भएको रेनुका परियार बहिनी को डेरामा नागारिक आवाज संस्थाको टिमहरू केही खाद्यान्न को सामाग्री हरु लिएर उहाँको परिवारलाई भेट्न पुगेका थियौँ। तर उहाँको दर्द्नाक अवस्था देख्दा धेरै मन दुख्यो हामी लाई
आज भन्दा ८महिना अधि खाना पकाउने क्रममा ग्यासको सिलिन्डर पड्केर शरीर छतविक्षेत भएका रहेछ ।अहिले पनि उहाँको आँखा र एउटा हात छैन काम पनि गर्नु सक्दैन घर घर मा मागेर जिबिकाआर्जन गर्नुहुदो रहेछ । उहाँको एउटा सानो ४बर्ष को छोरी पनि छ त्यो छोरीको भविस्य को धेरै चिन्ता गर्नु हुदो रहेछ म मरे भने मेरो नानी टुहुरी हुन्छ भनेर गुनासो पोखिरहेथे र डाक्टरले भन्नुभएको छ रे। एउटा आँखा निकालेर फालेन भने क्यान्सर लाग्ने सम्भावना छ भनेर operation गर्नको निम्ति दुई तीन लाख खर्च हुने रहेछ हजुर हामी मिलेर उहाँको आँखा को operation गर्न लाई खर्च जुटाउनु सक्छौ नि थोपा थोपा मिलेर समुन्द्र बन्छ भनेजस्तै हामीले सबै मिलेर उहाँलाई बचाउन सक्छौँ। हजुरहरूले पनि सहयोग गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ धन्यवाद( नागरिक आवाजपरिवार)

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Citizens Voice NGO Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Citizens Voice NGO Nepal:

Share