21/07/2025
विशाल भन्छ कि मेरो संस्था हो अहिले सम्म न कर चुकता गरेका छ र निजी प्रयोजनमा 50,000 लिइ सबै सदस्य हरु कुरा न सुनि संस्था को डुब्नै खोजेको २०८१/04/7 गते देखि रकम 50,000 संस्था को छ केही काम नगरी व्यक्तिगत हिसाब ले उपयोग गरिरहेका छ अहिले सम्म
२०८२/04/05 गते आर्थिक वर्ष समाप्त भएको छ तर कुनै सुनुवाइ भएको छैन 15 जना को संस्था हो तर त्यो व्यक्तिगत रूपमा आफ्नो फाइदा हुन्छ त्यही व्याख्या गर्छन् 👂 सुननु त