DeejinaShreyasha Sewa Kendra Nepal

DeejinaShreyasha Sewa Kendra Nepal माया को हात सबैलाई

मायाको हात सबैलाई ❤️🙏🏻
13/08/2026

मायाको हात सबैलाई ❤️🙏🏻

11/08/2026

कसैको अमूल्य जीवन बचाउन पाउनुले ठूलो आत्मसन्तुष्टि र मानसिक प्रसन्नता दिन्छ❤️🙏🏻
मायाको हात सबैलाई❤️🙏🏻

छोरीको जन्मदिनको पावन अवसरमा पिछडिएका बालबालिकाहरूको शिक्षा र भविष्यका लागि एक आश्रमको अक्षयकोषमा सानो सहयोग हस्तान्तरण ...
07/08/2026

छोरीको जन्मदिनको पावन अवसरमा पिछडिएका बालबालिकाहरूको शिक्षा र भविष्यका लागि एक आश्रमको अक्षयकोषमा सानो सहयोग हस्तान्तरण गर्‍यौँ। जिन्दगीमा केही नयाँ गर्ने, हिम्मत जुटाउने र निरन्तर अघि बढ्ने प्रेरणा म सधैँ तिमीबाटै पाइरहन्छु 💚 मायाको हात सबैलाई❤️🙏🏻

Happy birthday Sabitri Aama 🎂मायाको हात सबैलाई 💚🙏🏻
28/07/2026

Happy birthday Sabitri Aama 🎂मायाको हात सबैलाई 💚🙏🏻

यस संस्थाका संरक्षक तथा वेदान्त पब्लिकेसन्स प्रा. लि.का प्रबन्ध निर्देशक श्री जीवन श्रेष्ठज्यूलाई जन्मदिनको हार्दिक मंगल...
17/07/2026

यस संस्थाका संरक्षक तथा वेदान्त पब्लिकेसन्स प्रा. लि.का प्रबन्ध निर्देशक श्री जीवन श्रेष्ठज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना! 🎂 भगवानले यहाँलाई सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको आशीर्वाद प्रदान गरून्🎂यहाले पुर्याउनु भएको आजको योगदान विशेष तथा फरक क्षमता भएका बालबालिकाहरूको सेवा तथा उत्थानमा समर्पित हुनेछ।
“मायाको हात सबैलाई”♥️🙏🏻

🙏🏻🙏🏻
05/07/2026

🙏🏻🙏🏻

Happy birthday Sayan 🎂🎂❤️
01/06/2026

Happy birthday Sayan 🎂🎂❤️

नेपालगन्जका प्रतिष्ठित एवं युवा व्यवसायी श्री क्षितिज गौतम ज्यूले आफ्नो शुभ-जन्मदिनको पावन अवसरमा हाम्रो यस संस्थाको साम...
21/05/2026

नेपालगन्जका प्रतिष्ठित एवं युवा व्यवसायी श्री क्षितिज गौतम ज्यूले आफ्नो शुभ-जन्मदिनको पावन अवसरमा हाम्रो यस संस्थाको सामाजिक कार्य र अभियानलाई थप उर्जा प्रदान गर्न आर्थिक सहयोग रकम हस्तन्तरण गर्नुभएको छ। समाजप्रतिको उहाँको यो सद्भाव र जिम्मेवारीप्रति हामी निकै आभारी छौं।उहाँलाई जन्मदिनको धेरै शुभकामना! व्यवसाय र जीवनका हरेक कदममा सफलता मिलोस् भन्ने कामना गर्दछौं🙏🏻उहाँको यो योगदान विशेष तथा फरक क्षमता भएका बालबालिकाहरूको सेवा तथा उत्थानमा समर्पित हुनेछ।
“मायाको हात सबैलाई”♥️🙏🏻

प्रिय छोरी योरूसा न्यौपानेको र छोरा बर्धान न्यौपानेको जन्मोत्सवको पावन अवसरमा यस सेवामूलक संस्थामा सहयोग पुर्‍याउनुभएकोम...
12/05/2026

प्रिय छोरी योरूसा न्यौपानेको र छोरा बर्धान न्यौपानेको जन्मोत्सवको पावन अवसरमा यस सेवामूलक संस्थामा सहयोग पुर्‍याउनुभएकोमा Canada 🇨🇦 मा रहनुभएकी मेरी आदरणीय दिदी, रुपा बुढाथोकी न्यौपानेलाई हार्दिक आभार प्रकट गर्दछु।उहाँको यो योगदान विशेष तथा फरक क्षमता भएका बालबालिकाहरूको सेवा तथा उत्थानमा समर्पित हुनेछ।
“मायाको हात सबैलाई”♥️🙏🏻

मायाको हात सबैलाई❤️🙏🏻 DeejinaShreyasha Sewa Kendra Nepal is a social service organization in Nepal, chaired by Deepa Bud...
30/04/2026

मायाको हात सबैलाई❤️🙏🏻 DeejinaShreyasha Sewa Kendra Nepal is a social service organization in Nepal, chaired by Deepa Budhathoki. Having more than 23 years of experience in different departments including Branch Manager at Everest Bank Ltd., she had transitioned into social work and currently leads this organization with dedication.While specific details about the activities of DeejinaShreyasha Sewa Kendra Nepal are limited, its name reflects a commitment to community welfare, service, and social support 🙏🏻

Address

Gokarneshwor-8 Narayantar Ktm
Kathmandu
977

Website

Alerts

Be the first to know and let us send you an email when DeejinaShreyasha Sewa Kendra Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share