09/08/2026
हार्दिक बधाई तथा शुभकामना! 🎉💐
लायन वर्ष २०२६–२०२७ अन्तर्गत जुलाई महिनाका उत्कृष्ट उपलब्धि हासिल गर्नुहुने हाम्रो Lions Club of Kathmandu Citizen Group परिवारका सम्पूर्ण लायनज्यूहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं।
1) Lion Niraj Shrestha (Rajkumar)ज्यू — Best Cabinet Officer of the Month – July 2026
2) Lion Janak Basnet ज्यू — Best Zone Chairperson of the month – July 2026
3) Lion Sanu Kumar Shrestha (Prakash)ज्यू — Outstanding President of the month – July 2026
हजुरहरूको उत्कृष्ट नेतृत्व, निरन्तर मेहनत, समर्पण र सेवाभावको उच्च सम्मान गर्दै आगामी दिनमा अझ उत्कृष्ट उपलब्धि हासिल गर्न हार्दिक शुभकामना व्यक्त गर्दछौं।