01/05/2026
🌱 Women and Youth Advancing Agroecology
In Helambu–7, the Ganga Swasthya Aama Women Farmers’ Group, with support from our partner organization BBP Pariwar, has established a natural farming demonstration plot.
Four types of seeds - bitter gourd, cucumber, and beans are being tested. Jholmal, jeevamrit, ghanjeevamrit, and Trichoderma are being used as fertilizers, while organic pesticides and cow urine are being used to control pests and diseases.
Women members are divided into four groups and are actively involved in plot management 👩🌾
An agriculture student is supporting the plot as an intern/technician 👨🎓
Farmer-led practices, radish and coriander as border crops, collective farming, and mixed cropping of maize, rajma, and soybean are also being tested on about 1.5 ropani 🌽🌿
A strong practice of natural farming driven by local knowledge and women’s leadership.
🌱 महिला र युवा प्राकृतिक खेतीमा अगाडि बढ्दै
हेलम्बु–७ स्थित गंगा स्वास्थ्य आमा महिला कृषक समूहमा हाम्रो साझेदार संस्था बीबीपी परिवारले प्राकृतिक खेती प्रदर्शनी प्लट स्थापना गरेको छ।
करेला, काँक्रो र सिमी गरी चार प्रकारका बिउहरू परीक्षण गरिँदैछन्। झोलमल, जीवामृत, घनजीवामृत र ट्राइकोडर्मा मलको रूपमा प्रयोग गरिँदैछ भने जैविक विषादी, फलामस्त्र चिया मल र गहुत प्रयोग गरी किरा र रोग नियन्त्रण गरिँदैछ।
महिला सदस्यहरू चार समूहमा विभाजन भई रेखदेखमा संलग्न छन् 👩🌾
एक कृषि विद्यार्थी इन्टर्न/प्राविधिकको रूपमा सहयोग गर्दैछन् 👨🎓
किसानको आफ्नै विधि, मुला–धनिया बोर्डर बाली, सामूहिक खेती र करिब डेढ रोपनी क्षेत्रमा मकै–राजमा–भटमास मिश्रित बाली पनि परीक्षणमा छन् 🌽🌿
स्थानीय ज्ञान, महिला नेतृत्व र प्राकृतिक खेतीको सशक्त अभ्यास।