Lions Club Of Kathmandu Youth Synergy

Lions Club Of Kathmandu Youth Synergy Lions Club of Kathmandu Youth Synergy is one of the Social / Nonprofit organization of Lions District 325 E, Nepal.

Happy birthday to the most hardworking and dedicated member of our team Lion  Shrestha May this birthday be the start of...
06/07/2024

Happy birthday to the most hardworking and dedicated member of our team Lion Shrestha

May this birthday be the start of a prosperous and happy year ahead.

So, put a smile on your face and continue being the fantastic selfless service with us.

Lions Club of Kathmandu Youth Synergy
"Together we Raise and Rise"

आजको Hunger Relief Program “मानव आश्रम” को वृद्दा  आश्रम मा खाना खुवायको केहि झलकहरू,समपुर्ण टोलिलाई विशेष धन्यवाद ।।जय ...
18/05/2024

आजको Hunger Relief Program “मानव आश्रम” को वृद्दा आश्रम मा खाना खुवायको केहि झलकहरू,
समपुर्ण टोलिलाई विशेष धन्यवाद ।।
जय लायन्सवाद ॥ 😍😍

After long time with dear lions members, short and sweet meeting 😍😍 at kamalpokhari 😊😊
01/05/2024

After long time with dear lions members, short and sweet meeting 😍😍 at kamalpokhari 😊😊

Wishing a fantastic birthday to our Secretary, Mr. Pradip KhadkaOn this special day, we reflect on the significant contr...
27/04/2024

Wishing a fantastic birthday to our Secretary,
Mr. Pradip Khadka

On this special day, we reflect on the significant contributions you make to our Lions Club. As Secretary, you play a crucial role in keeping our club running smoothly, ensuring that every detail is attended to with care. Your friendly and approachable nature fosters a sense of unity within our Lions family.

Your dedication and passion are truly inspiring. May your birthday be filled with happiness and may the coming year bring even more opportunities for success and camaraderie within our Lions Club of Kathmandu Youth Synergy Family.

🎉 A Lion with a roarin' touch! Happy Birthday to our Treasurer, Lion Shoaib Akter 🌟As we honor your special day, our tho...
05/02/2024

🎉 A Lion with a roarin' touch! Happy Birthday to our Treasurer, Lion Shoaib Akter 🌟

As we honor your special day, our thoughts gravitate towards the extraordinary qualities that distinguish you in our Lions Club. Your role as the Treasurer is akin to a financial maestro, orchestrating our resources with precision and dedication. Your astute financial acumen and down-to-earth demeanor weave the fabric of our Lions family together. The boundless passion and steadfast commitment you bring to your role serve as a beacon, inspiring us all.

May your birthday be as exceptional as the fiscal finesse you bring to our club, and may the days ahead unfold new chapters of success and fulfilment. Here's to more financial triumphs and shared moments of joy within our Lions Club of Kathmandu Youth Synergy Family. 🎈

Warmest wishes,
Lions Club of Kathmandu Youth Synergy Family. 🎂

धन्यवाद सम्पुर्ण सहयोगी हात हरुलाइ जसले आफ्नो धनको लोभ नगरी यस्ता ससाना बालबालिका हरुको लताकपडामा खर्च गर्नुभयो र यसबाट ...
28/01/2024

धन्यवाद सम्पुर्ण सहयोगी हात हरुलाइ जसले आफ्नो धनको लोभ नगरी यस्ता ससाना बालबालिका हरुको लताकपडामा खर्च गर्नुभयो र यसबाट आउने आशिर्वाद ले पक्कै पनि दियको भन्दा १०० गुणा धेरै आर्जन गर्नुहुनेछ । ७५ जना बालबालिकाहरुमाज बाडियको खुशी को यो अविस्मरणीय पललाइ थाती राख्दै भोलिका दिनहरुमा अझै बृहत कार्यक्रम गर्दै अझै ठुला ठुला समाज्का अफ्ट्यारो हरुलाइ चिर्दै अघि बढ्ने छौ
जय लायन्वाद ।
आजको श्री जीवन ज्योति मा वि मा, बिलन्दु, ओखलढुंगा मा भयको कपडा बाडने कार्यक्रम को केही झलकहरु :-

दिएर सकिन्न, बनिन्छ धनी सोचे सकिन्छ, महान् बन्न पनि !!मनकि धनी सुश्री Archana Jaiswal ज्यु लाई हाम्रो " बालापनलाई न्यानो...
26/01/2024

दिएर सकिन्न, बनिन्छ धनी
सोचे सकिन्छ, महान् बन्न पनि !!
मनकि धनी सुश्री Archana Jaiswal ज्यु लाई हाम्रो " बालापनलाई न्यानोपन" कार्यक्रममा हातेमालो गर्दै सहयोग स्वरुप रकम रु. 1,500/- सहयोग गर्नु भएकोमा कृतज्ञता प्रकट गर्न चाहन्छौं। हजुरको यो सहयोगले ती बालबालिकामा ल्याएको खुसीको श्रेयले हजुरको जीवनमा सन्तुष्टि थपीयोस्। धन्यवाद !!
कार्यक्रमको उद्देश्य:
ओखलढुङ्गाको श्री जीवन ज्योति मा. वि. का ७०-८० गरिब बालबालिकालाई विद्यालयको पोसाक (एक जोर ट्रयाक सुट) वितरण गर्ने।

दिएर सकिन्न, बनिन्छ धनी सोचे सकिन्छ, महान् बन्न पनि !!मनकि धनी श्रीमती Sarmila Rijal ज्यु लाई हाम्रो " बालापनलाई न्यानोप...
25/01/2024

दिएर सकिन्न, बनिन्छ धनी
सोचे सकिन्छ, महान् बन्न पनि !!
मनकि धनी श्रीमती Sarmila Rijal ज्यु लाई हाम्रो " बालापनलाई न्यानोपन" कार्यक्रममा हातेमालो गर्दै सहयोग स्वरुप रकम रु. 1,500/- सहयोग गर्नु भएकोमा कृतज्ञता प्रकट गर्न चाहन्छौं। हजुरको यो सहयोगले ती बालबालिकामा ल्याएको खुसीको श्रेयले हजुरको जीवनमा सन्तुष्टि थपीयोस्। धन्यवाद !!

कार्यक्रमको उद्देश्य:
ओखलढुङ्गाको श्री जीवन ज्योति मा. वि. का ७०-८० गरिब बालबालिकालाई विद्यालयको पोसाक (एक जोर ट्रयाक सुट) वितरण गर्ने।

दिएर सकिन्न, बनिन्छ धनी सोचे सकिन्छ, महान् बन्न पनि !!मनका धनी श्री Sujan Shrestha ज्यु लाई हाम्रो " बालापनलाई न्यानोपन"...
25/01/2024

दिएर सकिन्न, बनिन्छ धनी
सोचे सकिन्छ, महान् बन्न पनि !!
मनका धनी श्री Sujan Shrestha ज्यु लाई हाम्रो " बालापनलाई न्यानोपन" कार्यक्रममा हातेमालो गर्दै सहयोग स्वरुप रकम रु. 11,111/- सहयोग गर्नु भएकोमा कृतज्ञता प्रकट गर्न चाहन्छौं। हजुरको यो सहयोगले ती बालबालिकामा ल्याएको खुसीको श्रेयले हजुरको जीवनमा सन्तुष्टि थपीयोस्। धन्यवाद !!
कार्यक्रमको उद्देश्य:
ओखलढुङ्गाको श्री जीवन ज्योति मा. वि. का ७०-८० गरिब बालबालिकालाई विद्यालयको पोसाक (एक जोर ट्रयाक सुट) वितरण गर्ने।

दिएर सकिन्न, बनिन्छ धनी सोचे सकिन्छ, महान् बन्न पनि !!मनका धनी Mr. & Mrs. Karki  ज्यु लाई हाम्रो " बालापनलाई न्यानोपन" क...
25/01/2024

दिएर सकिन्न, बनिन्छ धनी
सोचे सकिन्छ, महान् बन्न पनि !!
मनका धनी Mr. & Mrs. Karki ज्यु लाई हाम्रो " बालापनलाई न्यानोपन" कार्यक्रममा हातेमालो गर्दै सहयोग स्वरुप रकम रु. 3,101/- सहयोग गर्नु भएकोमा कृतज्ञता प्रकट गर्न चाहन्छौं। हजुरको यो सहयोगले ती बालबालिकामा ल्याएको खुसीको श्रेयले हजुरको जीवनमा सन्तुष्टि थपीयोस्। धन्यवाद !!

कार्यक्रमको उद्देश्य:
ओखलढुङ्गाको श्री जीवन ज्योति मा. वि. का ७०-८० गरिब बालबालिकालाई विद्यालयको पोसाक (एक जोर ट्रयाक सुट) वितरण गर्ने।

दिएर सकिन्न, बनिन्छ धनी सोचे सकिन्छ, महान् बन्न पनि !!मनकि धनी सुश्री Subekchaya Subedi ज्यु लाई हाम्रो " बालापनलाई न्या...
25/01/2024

दिएर सकिन्न, बनिन्छ धनी
सोचे सकिन्छ, महान् बन्न पनि !!
मनकि धनी सुश्री Subekchaya Subedi ज्यु लाई हाम्रो " बालापनलाई न्यानोपन" कार्यक्रममा हातेमालो गर्दै सहयोग स्वरुप रकम रु. 1,500/- सहयोग गर्नु भएकोमा कृतज्ञता प्रकट गर्न चाहन्छौं। हजुरको यो सहयोगले ती बालबालिकामा ल्याएको खुसीको श्रेयले हजुरको जीवनमा सन्तुष्टि थपीयोस्। धन्यवाद !!
कार्यक्रमको उद्देश्य:
ओखलढुङ्गाको श्री जीवन ज्योति मा. वि. का ७०-८० गरिब बालबालिकालाई विद्यालयको पोसाक (एक जोर ट्रयाक सुट) वितरण गर्ने।

दिएर सकिन्न, बनिन्छ धनी सोचे सकिन्छ, महान् बन्न पनि !!मनका धनी श्री Rohit Shrestha ज्यु लाई हाम्रो " बालापनलाई न्यानोपन"...
25/01/2024

दिएर सकिन्न, बनिन्छ धनी
सोचे सकिन्छ, महान् बन्न पनि !!
मनका धनी श्री Rohit Shrestha ज्यु लाई हाम्रो " बालापनलाई न्यानोपन" कार्यक्रममा हातेमालो गर्दै सहयोग स्वरुप रकम रु. 5,001/- सहयोग गर्नु भएकोमा कृतज्ञता प्रकट गर्न चाहन्छौं। हजुरको यो सहयोगले ती बालबालिकामा ल्याएको खुसीको श्रेयले हजुरको जीवनमा सन्तुष्टि थपीयोस्। धन्यवाद !!
कार्यक्रमको उद्देश्य:
ओखलढुङ्गाको श्री जीवन ज्योति मा. वि. का ७०-८० गरिब बालबालिकालाई विद्यालयको पोसाक (एक जोर ट्रयाक सुट) वितरण गर्ने।

Address

Anamnager
Kathmandu

Opening Hours

10:00 - 17:00

Telephone

+9779860236806

Website

Alerts

Be the first to know and let us send you an email when Lions Club Of Kathmandu Youth Synergy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share