Sharadamai Saving & Credit Co-operative Society Ltd.

Sharadamai Saving & Credit Co-operative Society Ltd. A well reputed community based Co-operative.

31/03/2026
09/09/2025

प्रशासन काे कर्फ्युका कारण कार्यालय बन्द रहने व्यहाेरा जानकारी गर्न चाहन्छाै ! अत्यावश्यक सेवाका लागि संस्थाका व्यवस्थापक लाई ९८४९४५५७२८ मा सम्पर्क गर्नुहुन अनुराेध गर्दछाै ।

ऋणकाे नियमित किस्ता तथा ऋण भुक्तानी गर्ने सम्बन्धी सूचना ।
27/06/2025

ऋणकाे नियमित किस्ता तथा ऋण भुक्तानी गर्ने सम्बन्धी सूचना ।

23/11/2024

मिति २०८१ मंसिर ८ गते शनिबार सम्पन्न संस्थाकाे १५अाैँ वार्षिक साधारण सभामा यहाँहरूकाे गरिमामय उपस्थितिको लागि हार्दिक धन्यवाद व्यक्त गर्दछौ । साथै भाेली मिति २०८१/०८/०९ गते अाइर्तबार कार्यालय बन्द रहने व्यहाेरा अनुराेध गर्दछाैँ ।

भाेली मिति २०८१ मंसिर ८ गते शनिबार हुने संस्थाकाे १५अाैँ वार्षिक साधारण सभामा यहाँहरूकाे  गरिमामय अनिवार्य उपस्थितिको ला...
22/11/2024

भाेली मिति २०८१ मंसिर ८ गते शनिबार हुने संस्थाकाे १५अाैँ वार्षिक साधारण सभामा यहाँहरूकाे गरिमामय अनिवार्य उपस्थितिको लागि पुनः अनुरोध गर्दछौ । साथै पत्र प्राप्त नभएका शेयर सदस्यज्युहरूले यसै सुचनालाइ अाधार मानी उपस्थितिकाे लागी हार्दिक अनुराेध गर्दछाैँ ।

कार्यालयमा लक्ष्मी पुजा.... साथै मिति २०८१/०७/१५ देखी १९ गतेसम्म कायार्लय बन्द रहने जानकारी गर्दछाैँ ।
31/10/2024

कार्यालयमा लक्ष्मी पुजा.... साथै मिति २०८१/०७/१५ देखी १९ गतेसम्म कायार्लय बन्द रहने जानकारी गर्दछाैँ ।

नेपालीहरूकाे महान चाड तिहार, नेपाल सम्वत् (११४५) तथा छठ २०८१ को पावन अवसरमा संस्थाका शेयर सदस्यज्यूहरू, शुभचिन्तक तथा सं...
27/10/2024

नेपालीहरूकाे महान चाड तिहार, नेपाल सम्वत् (११४५) तथा छठ २०८१ को पावन अवसरमा संस्थाका शेयर सदस्यज्यूहरू, शुभचिन्तक तथा संपुर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि काे लागी हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै संस्थाकाे १५अाैँ वार्षिक साधारण सभामा यहाँहरूकाे गरिमामय अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ ।

संस्थाकाे अा.व. २०७९/०८० काे लेखापरिक्षण प्रतिवेदन ।
07/09/2023

संस्थाकाे अा.व. २०७९/०८० काे लेखापरिक्षण प्रतिवेदन ।

संस्थाकाे चाैधाैँ वार्षीक साधारण सभामा यहाँहरूकाे अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ ।
07/09/2023

संस्थाकाे चाैधाैँ वार्षीक साधारण सभामा यहाँहरूकाे अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ ।

कार्यालय खुल्ला रहने सम्बन्धी सुचना ।
14/07/2023

कार्यालय खुल्ला रहने सम्बन्धी सुचना ।

Address

Bagbajar
Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97715351297

Website

Alerts

Be the first to know and let us send you an email when Sharadamai Saving & Credit Co-operative Society Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Sharadamai Saving & Credit Co-operative Society Ltd.:

Share