कोरिया शैक्षिक परामर्श संघ नेपाल

  • Home
  • Nepal
  • Kathmandu
  • कोरिया शैक्षिक परामर्श संघ नेपाल

कोरिया शैक्षिक परामर्श संघ नेपाल 🌟 KECAN - Empowering Futures 🌟

Founded in 2077 BS, KECAN is a non-profit in Nepal advocating for students, parents, and consultants.

We empower through advocacy, support services, and collaboration. Join us to make a difference! Korean Educational Consultancy Association of Nepal

🤝 A Warm Welcome to KECANKECAN warmly welcomed Professor Nizal Tuladhar, Representative of YSU University, to the Korea ...
06/08/2026

🤝 A Warm Welcome to KECAN

KECAN warmly welcomed Professor Nizal Tuladhar, Representative of YSU University, to the Korea Educational Consultancy Association of Nepal (KECAN).

We sincerely thank Prof. Tuladhar for visiting KECAN and for the valuable interaction. We look forward to strengthening meaningful educational collaboration between Nepal and Korea. 🇳🇵🇰🇷

Thank you, Professor for your gracious visit! 🙏

📢 बैठक सम्पन्नKorean Educational Consultancy Association of Nepal (KECAN) द्वारा आज मिति २०८३ साल साउन १४ गते हार्दिक हो...
30/07/2026

📢 बैठक सम्पन्न

Korean Educational Consultancy Association of Nepal (KECAN) द्वारा आज मिति २०८३ साल साउन १४ गते हार्दिक होटल, बागबजार, काठमाडौंमा "शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३" सम्बन्धी धरौटी तथा संशोधन आवश्यक प्रावधानहरूबारे सञ्चालक सदस्यहरूको बैठक सफलतापूर्वक सम्पन्न भएको छ।

बैठकमा प्राप्त सुझाव तथा धारणाका आधारमा KECAN को आधिकारिक धारणा प्रस्तुत गरिनेछ।

बैठकमा सहभागी भई आफ्नो महत्वपूर्ण सुझाव तथा सक्रिय सहभागिता जनाउनुहुने सम्पूर्ण सदस्यज्यूहरूप्रति हार्दिक धन्यवाद।

21/07/2026

नेपाल सरकारले "शैक्षिक परामर्श, भाषा प्रशिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३" जारी गरी शैक्षिक परामर्श क्षेत्रलाई थप व्यवस्थित, मर्यादित र प्रभावकारी बनाउने महत्वपूर्ण पहल गरेकोमा हार्दिक प्रशंसा व्यक्त गर्दछु।

यस महत्वपूर्ण कदमका लागि नेपाल सरकारप्रति हार्दिक आभार व्यक्त गर्दछु। तथापि, नियमावलीका केही प्रावधानहरूलाई व्यावहारिक, विद्यार्थीमैत्री तथा जिम्मेवार शैक्षिक परामर्श संस्थाहरूको हितअनुकूल बनाउन आवश्यक परिमार्जन गर्नुपर्ने देखिन्छ।

आउनुहोस्, यस नियमावलीका सकारात्मक पक्ष, सुधार आवश्यक रहेका विषयहरू तथा विद्यार्थीको हित संरक्षण गर्दै शैक्षिक परामर्श क्षेत्रलाई अझ सुदृढ, पारदर्शी र दिगो बनाउने उपायहरूबारे सकारात्मक छलफल गरौँ।

20/07/2026

जारी आन्दोलनका कार्यक्रमहरूलाई सफल बनाउन कोरिया शैक्षिक परामर्श संघ नेपाल (KECAN) सम्पूर्ण सदस्य संस्था तथा सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछ।
आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै कृपया निम्न कार्यहरू गर्ने व्यवस्था मिलाउनुहुन अनुरोध छः
▪️ कार्यालयको अगाडि कालो झण्डा राख्ने / साइनबोर्ड वा प्रवेशद्वारमा कालो कपडा प्रयोग गरी विरोधको प्रतीकस्वरूप प्रदर्शन गर्ने व्यवस्था मिलाउने।
▪️ सम्पूर्ण सञ्चालक तथा कर्मचारीहरूले कार्यालय समयमा कालो ब्यान्ड वा कालो पट्टी बाँधेर नियमित रूपमा आफ्नो कार्यसम्पादन गर्ने।
▪️ उक्त कार्यक्रमसँग सम्बन्धित फोटो तथा भिडियो सामग्री तयार गरी आफ्ना सामाजिक सञ्जालमार्फत साझा गर्ने।
यो सूचना सम्बन्धित सबैमा पुर्‍याई आवश्यक समन्वय तथा प्रभावकारी कार्यान्वयन सुनिश्चित गरिदिनुहुनसमेत हार्दिक अनुरोध गर्दछौ।

शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३  मा सुधार र संशोधनको माग गर्दै शान्...
16/07/2026

शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३ मा सुधार र संशोधनको माग गर्दै शान्तिपूर्ण प्रतिरोध स्वरुप कार्यालयमा कालो पट्टी सहित।

संयुक्त प्रेस विज्ञप्ति
15/07/2026

संयुक्त प्रेस विज्ञप्ति

23/06/2026

काठमाडौँ । कोरिया शैक्षिक परामर्श संघ नेपाल (KECAN) को छैटौँ वार्षिक साधारणसभा राजधानीमा भव्य रूपमा सम्पन्न भएको छ। .....

20/06/2026

सस्थापक अध्यक्षज्युको हार्दिक स्वागत ।

20/06/2026

सम्पूर्ण केन्द्रीय सदस्यज्युहरु र सम्पूर्ण सदस्यज्यु हरुमा हार्दिक स्वागत गर्दछु।

विष्णु खड्का
अध्यक्ष

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when कोरिया शैक्षिक परामर्श संघ नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to कोरिया शैक्षिक परामर्श संघ नेपाल:

Shortcuts

Share