Routine of Kathmandu Banda

Routine of Kathmandu Banda We deliver authentic information, essential updates, entertaining posts, Photographs, etc.

Our effort is to inform about holidays, banda (not to promote) by which no one will face inconvenience that day and also post information, quotes, Meme, etc.

04/10/2025
04/10/2025

Important: काठमाडौंमा नदीहरु बढ्ने क्रम जारी छ, आज राति पनि काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना भएकाले नदीनाला अझै बढ्न सक्छन्। त्यसैले नदी किनारमा बस्नेहरूले ध्यान दिनुहोला र सकेसम्म कोरिडोर सडकमा यात्रा नगर्नुहोला।

04/10/2025

Our Request: अझै पनि देशको धेरै ठाउँमा पानी परि रहेको छ! खोला कत्रो आयो, बाटो के भयो भन्दै बाहिर हेर्न ननिस्किनु होला! 🙏

आवस्यक परेको ठाउँमा सहयोग गर्नु होला!

सुरक्षितस्थलतर्फ लैजाँदै मालबाहक गाडीअविरल वर्षाका कारण बागमती नदीको जल सतह बढेपछि  काठमाडौं बल्खुस्थित नदी किनारमा रहेक...
04/10/2025

सुरक्षितस्थलतर्फ लैजाँदै मालबाहक गाडी

अविरल वर्षाका कारण बागमती नदीको जल सतह बढेपछि काठमाडौं बल्खुस्थित नदी किनारमा रहेका मालबाहक गाडी सुरक्षितस्थलतर्फ लैजाँदै ।
तस्बिरः हरिराम भेटुवाल/रासस

04/10/2025

Crowd of the passenger at the domestic terminal of TIA, Kathmandu due to bad weather. Pic.
04/10/2025

Crowd of the passenger at the domestic terminal of TIA, Kathmandu due to bad weather.

Pic.

04/10/2025

Ignore Fake News:

अहिले धेरै तिर बन्द भएको बाटो खुलेको भनेर Fake News आइरहेका छन्। आधिकारिक समाचार च्यानलहरू (Official News Channel) हरुलाई मात्र विश्वास गर्न अनुरोध। 🙏

04/10/2025

Breaking: Nepal Government has decided to give public holiday on 19 & 20 of Asoj due to current situation of weather.

Stay Home!

घुस मागेमा मलाई इमेल पठाउनुस भनेपछि अर्थमन्त्रीको इमेलमा ६ घण्टामै १ सय ६६ उजुरी आएका छन् । अर्थमन्त्रीले ती इमेलहरु हेर...
24/09/2025

घुस मागेमा मलाई इमेल पठाउनुस भनेपछि अर्थमन्त्रीको इमेलमा ६ घण्टामै १ सय ६६ उजुरी आएका छन् । अर्थमन्त्रीले ती इमेलहरु हेरेर कारबाही प्रक्रिया अगाडि बढाएका छन् । 😲

23/09/2025

No electricity in most places of Kathmandu valley. त्यता के छ अवस्था!

23/09/2025

Request: मुग्लिङ - नारायणघाट बाटोको तुईन खोलामा गएर ठुलो पहिरोका कारण आज बाटो खुल्ने सम्भावना कम रहेको हुँदा Alternative Route अपनाउनु होला। 🙏

Source - Chitwan Traffic

Address

Gaddi Baithak
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Kathmandu Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share