SamridhaNepal Abhiyan Yuwa Samuha

SamridhaNepal Abhiyan Yuwa Samuha Works for social welfare

23/02/2026

फेरिँदैछ बोली
#बालेनसाह

23/02/2026

रबि लामिछानेको दाईको भनाई ।

23/02/2026

10/02/2026

के यर्थाथ येहि हो त ?

10/02/2026

बालेनको एजेण्डा र हर्क साम्पाङको एजेण्डा बिचको फरक
#बालेनसाह

09/02/2026

एकछिन सुनौँ, बिचार गरौँ ।

28/01/2026

जेन्जी बाजे 😂😂

28/01/2026

चिन्नु भयो त ??

नेपालमा सुनचाँदी को मुल्य अहिले सम्मकै उच्च । सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको भाउ प्रतितोला ३ लाख १ हजा...
23/01/2026

नेपालमा सुनचाँदी को मुल्य अहिले सम्मकै उच्च । सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको भाउ प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँ तोकेको छ । यो कीर्तिमानी मूल्य हो । त्यस्तै चाँदीको भाउले तोलामा ६ हजार नाघेको छ । यस दिन महासंघले चाँदीको भाउ प्रतितोला ६ हजार १९० रुपैयाँ तोकेको छ ।

"बालेनको घर अगाडिको बाटो मैले बनाइदिएको हुँ, जनकपुर जाने बाटोमा मैले पुल हालिदिएको छु ! बालेन राष्ट्रिय स्तरमा कुनै भिजन...
22/01/2026

"बालेनको घर अगाडिको बाटो मैले बनाइदिएको हुँ, जनकपुर जाने बाटोमा मैले पुल हालिदिएको छु ! बालेन राष्ट्रिय स्तरमा कुनै भिजन भएका व्यक्ति पनि होइनन्, चिने जानेको छैन झापावासीले किन भोट हाल्ने ? बालेन झापाबाट उम्मेदवारमै सीमित भएर फर्किन्छन् !" ~केपी ओली

21/01/2026

Mahabir Pun Thuglife😂😂🤣🙏

゚viralシfypシ゚viralシalシ

Address

Bishnudevi
Kathmandu

Telephone

+9779813607614

Website

Alerts

Be the first to know and let us send you an email when SamridhaNepal Abhiyan Yuwa Samuha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share